
आज धान्यपूर्णिमा, यो:मरी पुन्ही, उधौली र ल्होसार
काठमाण्डौ \ आज धान्यपूर्णिमा, योमरी पूर्णिमा, उधौली र ल्होसार पर्व आ-आफ्ना रीतिरिवाज र संस्कृतिअनुसार मनाइँदै छ । कोरोनाको कारण विशेष सुरक्षा सावधानी अपनाएर चाडपर्व मनाउन ...

काठमाण्डौ \ आज धान्यपूर्णिमा, योमरी पूर्णिमा, उधौली र ल्होसार पर्व आ-आफ्ना रीतिरिवाज र संस्कृतिअनुसार मनाइँदै छ । कोरोनाको कारण विशेष सुरक्षा सावधानी अपनाएर चाडपर्व मनाउन ...

काठमाँड़ौ/ मुख्यमन्त्री डोरमणि पौडेलले बाग्मती प्रदेशका संसदीय दलका उपनेता शालिकराम जम्कट्टेल र सचेतक बुद्धिमान माझीलाई पदबाट बर्खास्त गरेका छन् । बाग्मती प्रदेश सरकाविरुद्ध अविश्वास प्रस्ताव ...

हेटौंडा ९ स्थित मानव सेवा आश्रमलाई खाद्यान्न सहयोग गरिएको छ । नारायणी बहुउद्देश्यीय सहकारी संस्थाको २४ औं वार्षिक साधारण सभा तथा रजत महोत्सव कार्यक्रम अन्र्तगत ...

काठमाडौं \ पछिल्लो २४ घण्टामा देशभर थप ७०८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मंगलबार स्वास्थ्य मन्त्रालयले सार्वजानिक गरेको विवरणमा कुल संक्रमित संख्या ...

मकवानपुरको मकवानपुरगढी गाउँपालिका–६ मा सामुदायिक स्वास्थ्य इकाईको भवन शिलान्यास गरिएको छ । सोमबार वडा अध्यक्ष टिकाप्रसाद दाहालले स्वास्थ्य इकाई भवनको शिलान्यास गर्नुभएको हो । २२ ...

जिल्ला प्रहरी कार्यालय मकवानपुरको आयोजनामा यौनजन्य दुव्र्यवहार विरुद्ध विशेष अभियान कार्यक्रम सुरु भएको छ । सोमबार सामुदायिक सेवा उप—केन्द्र तथा सामुदायिक प्रहरी सेवा उपकेन्द्रको समन्वयमा ...

सिधाखबर \ नेपाली कांग्रेस मकवानपुरका सभापति ईन्द्रबहादुर बानियाँ, त्रास देखाउने माओवादी र आश देखाउने एमालले मिलर गरिबको नाममा, किसानको नाममा मत त लिए तर मन ...

नेपाली कांग्रेसकी केन्द्रिय सदस्य पुष्पा भुसालले तानशाही शासनको आयु छोटो हुने कुरा प्रधानमन्त्री केपी ओलीको दुई तिहाई सरकारले पुष्टी गरिदिएको बताएकी छिन् । सोमबार हेटौंडा ...

काठमाडौं \ पछिल्लो २४ घण्टामा देशभर थप ६५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सोमबार स्वास्थ्य मन्त्रालयद्धारा सार्वजानिक विवरणमा हालसम्म कुल संक्रमितको संख्या ...

मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ मा रहेको ऐतिहासिक मकवानपुरगढी दरवार प्रवेश गर्ने पश्चिमी सडक खण्डको स्याब ढलान निमार्ण कार्य आईतवार बाट सुरु भएको छ । ...

काठमाडौं / प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसद विघटनविरुद्ध आज देशभर बिरोध प्रदर्शन गरेको छ। संसद विघटन असंवैधानिक र अलोकतान्त्रिक कदम भन्दै कांग्रेसले १ सय ६५ ...

काठमाडौँ /राष्ट्रपति विद्यादेवी भण्डारीले यही पुस १७ गतेका लागि राष्ट्रिय सभाको अधिवेशन आह्यवान गरेकी छन् । राष्ट्रपति भण्डारीले नेपालको संबिधानको धारा ९३ को उपधारा १ ...

काठमाडौँ / प्रतिनिधिसभा विघटनको विरोधमा जनता समाजवादी पार्टी (जसपा)ले आज आइतबार काठमाडौँमा प्रदर्शन गरेको छ । काठमाडौको शान्तिवाटिकाबाट सुरु भएको र्‍याली पुतलीसडक, भद्रकाली, सुन्धारा हुँदै ...

नेपालको पछिल्लो राजनीतिक घटनाक्रम बुझ्न उत्तरी छिमेकि चीनबाट उच्च तहका नेताको नेतृत्वमा एक टोली आज काठमाडौं आइपुगेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना पार्टी ...

प्रदेश न. १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएको छ । प्रदेशसभा सचिवालयमा दर्ता भएको अविश्वास प्रस्तावमा ३७ सांसदको हस्ताक्षर छ । अविश्वासको ...

बेलायतमा नेपाली किशोर किशोरीबीच वक्तृत्वकला प्रतियोगिता हुने भएको छ । सोसाइटी अफ नेप्लिज प्रोफेसनल्स यूकेले आउंदो बिहीबार , ३१ डिसेम्बरका दिन "कोभिड १९ को प्रभाव ...

काठमांडौ/ प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको निर्णयविरुद्ध राजधानीमा बृहत नागरिक प्रदर्शन भएको छ ।आज शनिबार दिउँसो नागरिक समाजको आयोजनामा माइतीघर मण्डलामा विरोध प्रदर्शन गरिएको ...

हेटौंडा ७ नागस्वतीमा रहेको हेटौंडा बचत तथा ऋण सहकारी संस्थाको २१ औं वार्षिक साधारण सभा समापन भएको छ । गत मंसिर २६ गतेबाट सुरु भएको ...

हेटौंडा \ हेटौंडा ९ मा रहेको संवेदनशील टोल विकास संस्थाको नवौं वार्षिक साधारण सभाबाट अध्यक्षमा नवराज कोइराला निर्वाचित भएका छन् । सभाबाट संस्थाको उपाध्यक्षमा धन ...

सिधाखबर \ हेटौंडा ८ कमाने स्थित सर्वोत्तम संचिती बचत तथा ऋण सहकारी संस्थाको दोस्रो वार्षिक साधारण सभा शनिबार समापन भएको छ । कोरोना भाइरसले गर्दा ...