समाचार

नेपालमा थप ५०० जनामा कोरोना पुष्टि

काठमाडौं \ पछिल्लो २४ घण्टामा देशभर थप ५०० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । शनिबार स्वास्थ्य मन्त्रालयद्धारा सार्वजानिक विवरणमा हालसम्म कुल संक्रमितको संख्या ...

नारायणी सहकारीद्धारा रक्तदान कार्यक्रम

हेटौंडा ९ पशुपतिनगरमा रहेको नारायणी बहुउद्देशयीय सहकारी संस्थाको २४ औं वार्षिक साधारण सभा तथा रजत महोत्सवमा संस्थाले विभिन्न कार्यक्रम गरि मनाइरहेको छ । ९ गते ...

संसद विघटनविरुद्ध १३ गते देशभर प्रदर्शन गर्न देउवाको अपिल

काठमाडौं / नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले यही पुस १३ गते प्रतिनिधिसभा विघटविरुद्ध देशैभर प्रदर्शन गर्न अपिल गरेका छन् । आज शनिवार अपिल जारी गर्दै ...

राष्ट्रिय सभाको हिउँदे अधिवेशन बोलाउन राष्ट्रपतिलाई सिफारिस

काठमाडौँ / केपी ओली सरकारको मन्त्रीपरिषद्को शुक्रबार राति अबेर बसेको बैठकले संघीय संसद् राष्ट्रिय सभाको हिउँदे अधिवेशन बोलाउन राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको छ । ...

प्रधानमन्त्री ओलीद्वारा मन्त्री परिषद विस्तार, केही मन्त्रीहरुको जिम्मेवारी हेरफेर

काठमाडाैं/ प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार साँझ मन्त्री परिषद विस्तार गरेका छन्। ओलीद्वारा मन्त्रिपरिषद्ममा ९ सदस्य थपिएको छ भने केहीको जिम्मेवारी हेरफेर गरिएको छ। श्रममन्त्रीको ...

बागमती प्रदेशमा कांग्रेसले बोलायो संसदीय दलको बैठक

हेटौंडा \ नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलले आकस्मिक बैठक शुक्रबार बस्ने भएको छ । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल विरुद्ध प्रदेशसभामा नेकपाबाटै अविश्वासको प्रस्ताव ...

बागमती प्रदेशमा नयाँ सरकार बनाउन कांग्रेस निर्णायक हुने

सिधाखबर \ बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएसँगै नयाँ समीकरणबारे चर्चा सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ...

साथी मार्टको ५५ औं शाखा हेटौंडामा सञ्चालन सुरु

सिधाखबर \ बागमती प्रदेशको राजधानी हेटौंडामा फेन्चाईको साथी मार्ट डटकम सञ्चालनमा आएको छ । नेपालका विभिन्न प्रमुख शहरमा समेत सञ्चालन भएको मार्ट हेटौंडामा भने ५५ ...

मन्त्रिपरिषदको बैठक आज साँझ ६ बजे

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। प्रधानमन्त्री ओलीका सञ्चार रामशरण बजगाईंका अनुसार साँझ ६ बजेको लागि मन्त्रिपरिषदको बैठक बोलाइएको हो। ओलीले आफ्नो समूहका ...

प्रतिनिधिसभा विघटन बिरुद्दको रिटमा सर्वोच्चद्वारा सरकारका नाममा कारण देखाऊ आदेश जारी

काठमाडौं/ प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयमा परेको रिटमा सर्वोच्च अदालतले सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको छ। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश हरिकृष्ण कार्की, ...

सर्वोच्चको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनबारे सुनुवाई जारी

काठमाडौं/ सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटन गर्ने निर्णयविरुद्ध परेका रिट निवेदन संवैधानिक इजलासमा पेशी तोकिएको छ। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार ...

४५ जनाको हस्ताक्षर संगै मुख्यमन्त्री पौडेलमाथी अविस्वासको प्रस्ताव पेश दर्ता (नाम सहित)

देशको राजनिती अवस्थालाई मध्येनगर गर्दै बागमती प्रदेशका तीन मन्त्रीले संयुक्त राजिनामा दिएका छन् । राजिनामा दिए संगै हस्ताक्षर संकलन गरि मुख्यमन्त्री डोरमणि पौडेलमाथी अविस्वासको प्रस्ताव ...

बागमती प्रदेशका तीन मन्त्रीले दिए राजिनामा

देशको राजनिती अवस्थालाई मध्येनगर गर्दै बागमती प्रदेशका तीन मन्त्रीले संयुक्त राजिनामा दिएका छन् । मुलुकको राजनिती र नेपाल कम्युनिष्ट पार्टी नेकपा माथी आइपरेको अकल्पनीय संकटको ...

नेकपाको प्रचण्ड-नेपाल समूहद्वारा माइतीघर मण्डलमा विरोध प्रदर्शन

काठमाडौं \ प्रतिनिधिसभा संसद् विघटनको विरोधमा नेकपा प्रचण्ड–माधव पक्षले प्रदर्शन गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा भङ्ग गरेको विरोधमा नेकपाको प्रचण्ड-नेपाल समूहले ...

चुच्चेखोला वनको ३१औं वार्षिक साधारण सभा सम्पन्न

हेटौँडा-६ चुच्चेखोलामा रहेको चुच्चेखोला सामुदायिक वन उपभोक्ता समूहको ३१ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ। वन उपभोक्ता समूहका अध्यक्ष अर्जुन प्रसाद दाहालको सभाध्यक्षता तथा ...

क्रिसमसमा राक्सिराङ र बकैया गाउँपालिकामा सार्वजानिक विदा

मकवानपुरको राक्सिराङ गाउँपालिकामा शुक्रबार सार्वजनिक बिदा दिइएको छ । डिसेम्बर २५ अर्थात आज क्रिश्चियन धर्मावलम्बीहरुको क्रिस्मस परेकोले गाउँपालिकाले सार्वजनिक बिदा दिएको हो । गाउँ कार्यपालिका ...

आज क्रिसमस मनाइँदै

काठमाण्डौ \ आज क्रिसमस, इसाई धर्मावलम्बीहरूले जिसस क्राइस्टको जन्मदिनको अवसरमा विभिन्न कार्यक्रम गरी मनाउँदैछन् । इसाई धर्मका अनुयायीले हरेक वर्ष डिसेम्बर २५ तारिखमा धार्मिक, सांस्कृतिक ...

प्रचण्ड–नेपाल नेकपा समूहले प्रतिनिधिसभा विघटनविरुद्ध देशव्यापी अभियान सञ्चालन गर्ने

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले पार्टी एकतालाई सुदृढ बनाउन तथा प्रतिनिधिसभा विघटनविरुद्ध देशव्यापी सङ्घर्षको घोषणा गरेको छ । बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा आज सम्पन्न केन्द्रीय ...

प्रधानमन्त्री ओलीद्वारा प्रचण्डलाई नेकपाको कार्यकारी अध्यक्षको जिम्मेवारी खारेज

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाको केन्द्रीय कमिटी बैठकले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जिम्मेवारीबाट मुक्त गरेको छ । बालुवाटारमा बसेको ओली पक्षको केन्द्रीय कमिटीको ...