
एनआरएनए यूके अध्यक्षमा पुडासैनी निर्वाचित
एनआरएनए यूके अध्यक्षमा राजेन्द्र पुडासैनी निर्वाचित भएका छन् । पुडासैनीले अध्यक्षका अरु दुई प्रतिष्पर्धी गोविन्द खरेल र मनिष खत्रीलाई पराजित गर्दै संस्थाको नेतृत्व पाएका हुन् । अध्यक्ष पदमा विजयी पुडासैनीले १४८२ मत प्राप्त गरे भने उनका प्रतिस्पर्धीहरु गोविन्द खरेलले ९७७ ...


















