भिडियो बाकस

प्रधानमन्त्रीले दिए बालेनलाई बधाई, भन्छन विकासको काममा सहयोग हुनेछ

प्रधानमन्त्रीले दिए बालेनलाई बधाई, भन्छन विकासको काममा सहयोग हुनेछ

प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन शाहसँग भेटघाट गरेका छन्। बुधबार प्रधानमन्त्री निवास पुगेर शाहले प्रधानमन्त्री देउवालाई भेटघाट गरेका हुन्। प्रधानमन्त्री देउवाले मेयरमा निर्वाचित भएकोमा शाहलाई बधाई समेत दिएका थिए। तपाईंले चमत्कार गर्नुभयो। म खुसी छु। पाँच

अणराजको 'अलराइट' गीत सार्वजानिक (भिडियो सहित)

खबरबाकस \ मकवानपुरका युवा गायक अणराज तामाङ मोक्तानको नयाँ गीत सार्वजानिक भएको छ । शुक्रबार हेटौंडामा एक कार्यक्रमको आयोजना गर्दै गायक तामाङको गीतको म्यूजिक भिडियो ...

हेटौंडेली गायक ढकाल र गायिका लुइँटेलको हे दैव को गीत सार्वजनिक (भिडियो सहित)

हेटौंडा \ हेटौंडेली गायक घनश्याम ढकाल र गायिका सुनिता शर्मा लुँइटेल द्वयले स्वर दिएको कोरोना भाइरसको संक्रमणबाट बँच्नको लागि सचेतनामुलक विषयबस्तुलाई समेटिएको ‘हे दैव’ गितको ...

‘चकलेटी स्याँउ’मा सागर, प्रिज्मा र प्रिन्सीको डान्स

गायक समिर आचार्य र हेटौंडेली गायिका स्वस्तिका ढकालको नयाँ गीत सार्वजनिक भएको छ । ‘घाममा सुकाइदेउ, पिच रोड’ लगायतका गीत सार्वजनिक गरिसकेका गायक समिरलाई ढकालले ...

रुपचन्द्र विष्टको जीवनीमा आधारित चलचित्र रुदानेको टिजर सार्वजनिक

विद्रोही दार्शनिक तथा राजनीतिज्ञ रुपचन्द्र विष्टको जीवनीमा आधारित फिल्म रुदाने : विद्रोहको नेपाली नाम को टिजर सार्वजनिक भएको छ । निर्माण युनिटले बुधबार ओएसआर डिजिटल ...

संचारकर्मी कुशल श्रेष्ठ निर्देशित पारू राईको गीत “यो माया हैन र?” सार्वजनिक

बेलायतबाट गायिका पारु राईले फेरी अर्को गीत ‘यो माया हैन र ? ’को भिडियो आफ्ना दर्शकहरुलाई कोशेलीका रुपमा पस्किएकी छिन् । गायिका पारुकै शब्द शृजना ...

दुई दशक पुरानो गीतको रिमेकमा बले र शिक्षाको अभिनय (भिडियो सहित)

काठमाडौं \ झन्डै २० वर्ष अगाडि रेकर्ड गरिएको प्रमोद निर्वाणको ‘किन यसरी’ बोलको गीत नयाँ भर्सनमा रेकर्ड गरी भिडियो सार्वजनिक गरिएको छ । सार्वजनिक भिडियोमा ...

गायक कमल के क्षेत्रीको 'पलेन चढेर' सार्वजनिक( भिडियो सहित)

हेटौंडा \ हेटौंडेली चर्चित पप गायक कमल के क्षेत्रीले युवा जोडीलाई लक्षित गरेर ‘ पलेन चढेर ’ गीत सार्वजनिक गरेका छन् । क्षेत्रीले अर्का गायक ...

चितवन कांग्रेस सभापतिमा विजयराज शर्मा भुसालद्वारा उमेदवारी घोषणा, सबैभन्दा बलियो उम्मेदवार भएको दाबी

चितवन / चितवन कांग्रेस सभापतिमा बलियो उम्मेदवारको रुपमा विजयराज शर्मा भुसाल मैदानमा उत्रिएका छन् । उनि समकालीन राजनीतिकर्मीहरुमा सबैभन्दा बढी लोकप्रिय छन् भने कांग्रेसका लागि ...

जनअपेक्षित काम गर्न नसके पछि पार्टी छिन्नभिन्न भयो: नयन (भिडियो सहित)

नेपाल कम्युनिष्ट पार्टी मकवानपुरका जिल्ला इन्चार्ज इन्द्र बहादुर परियार नयनले १० वर्षे जन युद्धपछि माओवादी सत्तामा पुगेपछि जन अपेक्षित काम गर्न नसकेको बताए । जनअपेक्षित ...

हंगकंगबाट बेलायत आप्रवसनबारे वेबिनार आयोजना गरिंदै

बेलायत / ब्रिटिश न्यास्नल ओभरसिज (बीएनओ) पासपोर्ट भएका हंगकंगका वासिन्दालाई बेलायत आउन के कस्ता नियम छन् भन्ने बारे जानकारी गराउन एउटा वेबिनार आयोजना गर्न लागिएको ...

नेपाल पत्रकार महासंघ युके शाखामा असन्तुष्ट पत्रकारहरूको समूहद्वारा समानान्तर समिति गठन

बेलायत/ नेपाल पत्रकार महासंघ बेलायत (एफएनजे युके) शाखाको पाँचौँ अधिवेसनबाट नवनिर्वाचित कार्यसमितिलाई चुनौती दिदै नयाँ समानान्तर कार्य समिति घोषणा गरिएको छ। आइतबार भर्चुअल रुपमा सम्पन्न ...

चितवनका पर्यटन व्यवसायी सुमन घिमिरेको ‘उनले जस्तै..’ सार्वजनिक (भिडियो)

चितवन \ चितवनका पर्यटन व्यवसायी सुमन घिमिरेको ‘उनले जस्तै..’बोलको गीत सार्वजनिक भएको छ । चर्चित गायक नरेन्द्र प्यासीको स्वरमा रहेको गीत सोमबार अपरान्ह सार्वजनिक गरिएको ...

मदनकृष्णले गाए ‘फुलबुट्टे सारी’

काठमाडौँं \ विशिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको स्वर रहेको गीत ‘फुलबुट्टे सारी’ सार्वजनिक भएको छ । राजधानीमा एक कार्यक्रमका बीच गीत सार्वजनिक गरिएको हो । मेल, ...

डा. रिजालको ‘गिल्ट कोभिड १९’ नामक अंग्रेजी भाषाको सर्ट फिल्म यूट्यूबमार्फत सार्वजनिक

बेलायत / बेलायतबासी सामाजिक अभियन्ता तथा दन्त चिकित्सक डा. कपिल रिजालद्वारा आज ‘गिल्ट कोभिड १९’ नामक छोटो चलचित्र सार्वजनिक गरिएको छ। डा. रिजालको आफनै यूट्यूब ...

चितवनका अनिलको ‘नछुटोस्’ गीत सार्वजनिक (भिडियोसहित)

चितवन \ चितवनका पप गायक अनिल राईको ‘नछुटोस्’ बोलको गीत सार्वजनिक भएको छ । भरतपुर निवासी गायक राईले आफ्नो चौथो गीतको रुपमा ‘नछुटोस्’ बजारमा ल्याएका ...

सबिन मोक्तानको बिर्सु भन्दा सार्वजनिक (भिडियो सहित)

गायक सबिन मोक्तानले आफ्नो नयाँ गीत बिर्सु भन्दाको म्युजिक भिडियो शुक्रबार सार्वजनिक भएको छ । बि.बि राइको शब्द र बालन्द राइको संगीत रहेको उक्त म्युजिक ...

उत्सव चौलागाईको ‘हासेकै छैन’ सार्बजनिक (भिडियो सहित)

मकवानपुरका गीतकार उत्सव चौलागाईको म्युजिक भिडियो ‘हासेकै छैन’ सार्वजनिक भएको छ । टुवेल नोट्स नामक युट्यूब च्यानबाट उक्त म्यूजिक भिडियो सार्वजनिक गरिएको हो । प्रविण ...

‘सपनीमा’ बोलको गीतको भिडियो सार्वजनिक (भिडियो सहित)

गायक प्रताप दास, सुमन केसी र सुष्मा विश्वकर्माको स्वर रहेको ‘सपनीमा’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा सत्यराज चौलागाईंको शब्द तथा सरोज पोख्रेलको ...

पर्यटनकर्मी देवेन्द्र नेपालको ‘मेरो चित्लाङ’ गीत सार्वजनिक (भिडियो सहित)

खबरबाकस \ मकवानपुरको उत्तरी क्षेत्रमा पर्ने मकवानपुरको पर्यटन क्षेत्रको रुपमा रहेको चित्लाङलाई धेरैलाई थाहा छ । मकवानपुरको चित्लाङ भन्ने वित्तिकै पर्यटन जोडिएर आउँछ । सोही ...