कला / साहित्य

लण्डनको ओटुमा  कन्दराको भब्य कन्सर्ट

लण्डनको ओटुमा कन्दराको भब्य कन्सर्ट

नेपालको स्थापित सांगीतिक ब्यान्ड 'कन्दरा'ले लन्डन ओटुमा सांगीतिक प्रस्तुती दिने भएको छ । लन्डनमा हुने कार्यक्रमको तयारी गरिरहेका व्याण्डका सबै सदस्यलाई यूकेले भिसा दिइसकेको आयोजक मामाघर इन्टरटेनमेन्टले जनाएको छ। आयोजक मामाघर इन्टरटेनमेन्टका अनुसार अर्ली बर्ड टिकट सोल्ड आउट भइसकेको छ ...

बेलायतमा स्वरसम्राट स्व. नारायण गोपालको सम्झना

खबर बाकस/ बेलायतको एबरडिन (स्कटल्याण्ड) मा स्वर सम्राट स्व. नारायण गोपालको ३२ औं पुण्य तिथिको अवसर पारेर ‘नारायण गोपाल स्मृति साँझ २०७९” को आयोजना गरिएको ...

लोकगायक प्रकाश कटुवाल, हास्य कलाकारद्वय बल्छि धुर्बे र राजु मास्टरको बेजोड प्रस्तुति एबरडीनमा

नेपालीहरुको महान पर्व तिहार नजिकिदै गर्दा बेलायतका विभिन्न शहरमा नेपाली गायक तथा कलाकारहरूको रमाईलो कार्यक्रम धमाधम भईरहेको छ। चर्चित नेपाली लोक गायक प्रकाश कटुवाल, हास्य ...

प्रियंका रानी जोशी बनिन् यस वर्षको मिस नेपाल

काठमाडौंकी प्रियंका रानी जोशीले यसवर्षको मिस नेपाल वर्ल्डको उपाधि पाएकी छन् । ललितपुरको गोदावरीमा शनिबार सम्पन्न ग्रान्ड फिनालेमा उनले उपाधि जितिन् । उनलाई मिस नेपाल ...

पल शाह प्रकरणमा नयाँ मोड, पिडित भनिएकी नाबालिकाले बयान फेरीन

खबर बाकस/ नेपाली मोडेल तथा अभिनेता पल शाहविरुद्ध जबरजस्ती करणीको आरोप लगाएकी नाबालिकाले अदालतमा बयान फेरेकी छन् । जिल्ला अदालत, तनहुँमा आइतबार बकपत्रका क्रममा पीडित ...

सातबुँदे बकैया घोषणापत्र जारी गर्दै कला साहित्य-महोत्सवको समापन

बकैया \ आफ्नो स्थापनाको २९ औँ वार्षिकाेत्सवका अवसर पारेर झरना साहित्यिक परिवार मकवानपुरले आयोजना गरेको दुइदिने बकैया-कला साहित्य महोत्सव-२०७८ सातबुँदे बकैया घोषणापत्र जारी गर्दै शनिबार ...

वरिष्ठ संगीतकार दीपक जंगमलाई विजुलीमाया वनः अन्तर्राष्ट्रिय संगीत पुरस्कार

खबरबाकस \ भीम विराग सङ्गीत साहित्य कला प्रतिष्ठान नेपाल मकवानपुरले हरेक वर्ष प्रदान गर्दै आइरहेको विजुलीमाया वनः श्रेष्ठ अन्तर्राष्ट्रिय संगीत पुरस्कारबाट वरिष्ठ संगीतकार तथा प्राध्यापक ...

हेटौंडामा जारी दुईदिने बृहत साहित्य महोत्सव सम्पन्न

हेटौंडा \ बागमती प्रदेशको राजधानी हेटौंडामा फागुन २१ गतेबाट जारी बृहत साहित्य महोत्सव सोमबार सम्पन्न भएको छ । मकवानपुरे महिला साहित्यकारको एकमात्र संस्था आँचल साहित्य ...

जेनिश उप्रेतीको नयाँ गीत ‘बाटो’ युटुवको ट्रेडिङमा

काठमाडौं \ ‘द भ्वाइस अफ किड्स’ को विजेता बाल गायक जेनिश उप्रेतीको आवाजमा बजारमा आएको नयाँ गीत ‘बाटो’ युटुवको ट्रेडिङ नम्बर पाँच मा पर्न सफल ...

पाँचौँ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव १७ चैतदेखि

पाँचौँ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) १७ चैतदेखि २१ सम्म हुने भएको छ । राष्ट्रिय सभागृह र पर्यटन बोर्डको हलमा महोत्सव भौतिक रूपमै हुने भएको ...

अभिनेता पल शाह पक्राउ

अभिनेता पल शाह पक्राउ परेका छन् । उनले आइतबार जिल्ला प्रहरी कार्यालय तनहुँमा आफै पुगेर आत्मसमर्पण गरेका हुन् । जिल्ला प्रहरी तनहुँले शाह कार्यालयमा उपस्थित ...

लोक गायक तथा अभिनेता जयनन्द लामाको निधन

काठमाडौं \ लोक गायक तथा कलाकार जयनन्द लामाको निधन भएको छ । उनी अभिनित टेलिसिरियल हल्का रमाइलोका निर्देशक मरिचमान श्रेष्ठ (बल्छी धुर्बे)ले लामाको निधन भएको ...

'बगान’ निर्देशन गर्दै अभिनेता सरोज खनाल

अभिनेता सरोज खनाल पनि चलचित्र निर्देशकको रुपमा देखिने भएका छन् । उनी चलचित्र ‘बगान’ बाट निर्देशकको रुपमा अगाडि आउन लागेका हुन् । चलचित्रको अहिले छायांकन ...

गजल यात्राको १८७ औं शृङ्खला

हेटौंडा \ गजल मञ्च मकवानपुरको आयोजनामा गजल यात्राको १८७ औं शृङ्खला शनिबार सम्पन्न भएको छ । हरेक महिनाको पहिलो शनिबार आयोजना गरिँदै आएको गजल यात्राको ...

साहित्यकार तारानाथ शर्माको निधन

काठमाडौं \ प्रख्यात साहित्यकार, लेखक तथा झर्रोवादी आन्दोलनका अगुवा तारानाथ (ताना) शर्माको मंगलबार विहान निधन भएको छ । इलामको बरबोटेमा ९ असार १९९१ मा जन्मिनुभएको ...

शताब्दी पुरुष सत्यमोहन जोशी ‘डिस्चार्ज’

काठमाडौं \ शताब्दी पुरुष सत्यमोहन जोशी ६ दिनको उपचारपछि घर फर्किनु भएको छ। गत मंगलबार स्वास्थ्यमा समस्या देखिएपछि उहाँलाई ललितपुरको किस्ट हस्पिटलमा भर्ना गरिएको थियो ...

नवोदयमा कफी हाउस कार्यक्रम सुुरु लेखेर दाम नकमाएनि नाम कमाइन्छ: निमेष निखिल

हेटौंडा \ गत वर्षझैँ यस वर्ष पनि नवोदय शिशु सदन अङ्ग्रेजी माध्यमिक विद्यालयमा कफी हाउस कार्यक्रम सञ्चालन भएको छ । बुधबार कक्षा ७, ८ र ...

अस्ताइन चर्चित भारतीय गायिका लता मंगेशकर

एजेन्सी \ चर्चित भारतीय गायिका लता मंगेशकरको निधन भएको छ । ९२ बर्षीया मंगेशकरको आइतबार बिहान मुम्बईको ब्रीच क्याण्डी अस्पतालमा निधन भएको हो । २८ ...

'बिग बोस १५’ को उपाधि तेजस्वी प्रकाशलाई

मुम्बई \ लोकप्रिय रियालिटी शो ‘बिग बोस १५’को विजेता तेजस्वी प्रकाश बन्नुभएको छ । विजेता बनेसँगै तेजस्वीले ट्रफीका साथ ४० लाख रुपैयाँ पुरस्कार पनि जित्नुभयो ...

सिनेमा र जिम हल माघ १५ गतेसम्म बन्द गर्ने निर्णय

काठमाडौं \ सरकारले कोभिड–१९ को संक्रमण बढ्दै गएको भन्दै माघ १५ गतेसम्म सिनेमा र जिम हल बन्द गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् ...