समाचार

चितवनमा विद्यार्थीलाई स्वीटर वितरण

चितवन \ चितवनमा क्रियाशिल २ वटा लायन्स क्लबहरुले आज एक कार्यक्रमका बीच श्री आधारभुत बिद्यालय मोहनपुरमा अध्ययनरत बिद्यार्थीलाई स्वीटर बितरण गरेका छन् । बिभिन्न सामाजिक ...

नेपालमा थप ४१२ जनामा कोरोना पुष्टि

काठमाडौं \ पछिल्लो २४ घण्टामा देशभर थप ४१२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । विहीबार स्वास्थ्य मन्त्रालयद्धारा सार्वजानिक विवरणमा हालसम्म कुल संक्रमितको संख्या ...

सुदूरपश्चिमका ७ जना नेकपा सांसद ओली पक्षमा खुले, नयाँ सरकार बनाउन ६ जना अपुग

कैलाली \ सुदूरपश्चिममा प्रधानमन्त्री केपी ओलीको पक्षमा खुल्ने नेकपा सांसदको संख्या सात पुगेको छ । बुधबार आर्थिक मामिला तथा योजनामन्त्री झपट बोहराले पदबाट राजीनामा दिंदै ...

नेपालमा थप ४०९ जनामा कोरोना पुष्टि

काठमाडौं \ पछिल्लो २४ घण्टामा देशभर थप ४०९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बुधबार स्वास्थ्य मन्त्रालयद्धारा सार्वजानिक विवरणमा हालसम्म कुल संक्रमितको संख्या ...

यस वर्ष देवघाटमा माघे सङ्क्रान्ति मेला नहुने

चितवन \ पवित्र तीर्थस्थल देवघाटमा यस वर्ष माघे सङ्क्रान्ति मेला नहुने भएको छ । कोरोना संक्रमण जोखिमका कारण हरेक वर्ष देवघाटमा हुने माघे सङ्क्रान्तिको मेला ...

बजारका फोहोर जलाउँदा स्थानियमा समस्या

हेटौंडा उपमहानगरले हेटौडा १०को राप्ती खोलाको बगर डम्पिङ साइटको रुपमा सञ्चालन गर्दै आइरहेको छ । उपमहानगरले हेटौंडा बजारभित्रको फोहर सङ्कलन गरी सोही स्थानमा लगेर थुर्पाने ...

बेलायती प्रधानमन्त्रीको भारत भ्रमण स्थगित

काठमाण्डाै – बेलायतमा कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि प्रधानमन्त्री बोरिस जोनसनको भारत भ्रमण स्थगित भएको छ । प्रधानमन्त्री जोनसनले भारतीय प्रधानमन्त्रीलाई फोन गरी आफू पूर्व ...

संसद विघटनको मुद्दामा आजबाट सुनुवाइ सुरु हुँदै

काठमाडौं \ प्रतिनिधिसभा विघटनविरुद्धका रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा आजदेखि अन्तिम सुनुवाइ सुरु हुँदैछ । सर्वोच्चले आजबाट निरन्तर सुनुवाइ गर्ने निर्णय गरे पनि संवैधानिक इजलास ...

बेलायतमा एकै दिनमा ६० हजारभन्दा बढी कोरोना संक्रमित, ८३० को मृत्यु

लन्डन \ बेलायतमा कोरोना संक्रमण दर तीव्र रुपमा बढ्दै गइरहेको छ । कोरोना संक्रमणको दोस्रो लहरको कहर खेपिरहेको बेलायतमा आज एकै दिनमा ६० हजारभन्दा बढी ...

नेपालमा थप ५२२ जनामा कोरोना पुष्टि

काठमाडौं \ पछिल्लो २४ घण्टामा देशभर थप ५२२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मंगलबार स्वास्थ्य मन्त्रालयद्धारा सार्वजानिक विवरणमा हालसम्म कुल संक्रमितको संख्या ...

भरतपुर–दमौली प्रसारण लाइनको काम अघि बढ्यो, मुआब्जाको लागि निवेदन माग

चितवन \ दमौली–भरतपुर २२० केभी प्रसारणलाइन आयोजनाको काम अघि बढेको छ । जग्गा प्राप्तिको प्रक्रिया सुरु भएसँगै सो काम अघि बढेको हो । नेपाल विद्युत् ...

काठमाण्डौमा वायु प्रदूषण अहिलेसम्मकै उच्च, सकभर घरबाहिर ननिस्कन सरकारको आग्रह

काठमाण्डाै \ काठमाण्डौ उपत्यकाको वायु प्रदूषण (हावाकाे गुणस्तर सूचकाङ्क मानक) जनजीवनका लागि घातक तहमा पुगेको छ । काठमाण्डौ उपत्यकामा साेमबार (हिजो) देखि वायु प्रदूषण बढेको ...

प्रदेश २ मा नेकपाको संसदीय दलमा महतो, मण्डललाई हटाइयो

जनकपुरधाम \ नेकपा प्रचण्ड–माधव समूहको नेकपाले प्रदेश २ का संसदीय दलको नेताबाट सत्यनारायण मण्डललाई हटाएको छ । यसअघि केपी ओली निकटका मण्डलबिरुद्ध अविश्वासको प्रस्ताव दर्ता ...

कोरोनाको नयाँ लहर सुरु भएसँगै बेलायतमा फेरि लकडाउनकाे घोषणा

काठमाण्डौ \ कोरोनाको नयाँ लहर सुरु भएसँगै बेलायतमा फेरि लकडाउनकाे घोषणा भएको छ । बेलायतका प्रधानमन्त्री बोरिस जोनसोनले लकडाउन घोषणा गर्दै सबैजनालाई घरभित्रै बस्न आग्रह ...

थाहानगरमा ट्रक दुर्घटना, ३ जना घाइते

हेटौँडा \ त्रिभुवन राजपथ अन्तर्गत थाहा नगरपालिका वडा नम्बर-१२ तारुका स्थित सडकखण्डमा वीरगंजबाट काठमाडौं तर्फ जाँदै गरेको अनटेष्ट मिनिट्रक दुर्घटना भएको छ। अनियन्त्रित भई सडकबाट ...

ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालको अध्यक्षमा पद्मिनी प्रधानाङ्ग निर्वाचित

ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालको वार्षिक साधारणसभाबाट पद्मिनी प्रधानाङ्गलाई अध्यक्ष चयन गरिएको छ । सोमबार सम्पन्न २५ औँ वार्षिक साधारणसभाबाट उनलाई अध्यक्षमा चयन गरिएको ट्रान्सपरेन्सीले जारी ...

प्रदेशसभा पनि विघटन हुनसक्छ: मन्त्री तुम्बाहाङ्फे

विराटनगर \ भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शिवमाया तुम्बाहाङ्फेले प्रदेशसभा पनि विघटन हुनसक्ने बताएकी छन् । सोमबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री तुम्बाहाङ्फेले ...

प्रचण्ड पत्नी दाहाललाई उपचारका लागि भारत लगियो

काठमाडौं \ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहाललाई उपचारका लागि सोमबार मुम्बई लगिएको छ । प्रचण्ड पनि पत्नी दाहालका साथ मुम्बई प्रस्थान गरेका ...

हुम्ला र जुम्लामा भारी हिमपात

हुम्ला \ देशका अरु हिमाली क्षेत्रसँगै हुम्ला र जुम्लामा पनि हिमपात भएको छ । आइतबार बेलुकीदेखि हिमपात भएपछि जनजीवन कष्टकर भएको छ भने हवाई सेवा ...