खेलकुद

विश्व एक्वेटिक्समा नेपालका चार पौडीबाज भिड्ने

विश्व एक्वेटिक्समा नेपालका चार पौडीबाज भिड्ने

सिंगापुरमा हुने विश्व एक्वेटिक्स च्याम्पियनसिपमा नेपालबाट ४ पौडी खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन्। त्यसका लागि ४ खेलाडीसहित ६ सदस्यीय नेपाली टोली शुक्रबार राती बजे सिंगापुर प्रस्थान गर्ने छ। प्रतियोगितमा समान २–२ पुरुष/महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन्। चारै खेलाडीले ...

साउन २४ मा दोस्रो सिजनको एनपिएलको मिनिअक्सन

नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनको अक्सन साउन २४ गते हुने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले साउन २४ गते अक्सन गर्ने घोषणा ...

स्कटल्यांडबाट फर्किएको क्रिकेट टोलीलाई प्रधानमन्त्रीद्वारा फेसबुकमार्फत स्वागत

स्कटल्यांड/ स्कटल्यान्डमा उत्कृष्ट खेल प्रदर्शन गरी स्वदेश फर्किएको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई प्रधानमन्त्रीले फेसबुक मार्फत स्वागत गरेका छन्। आइतबार आईसीसी विश्वकप लिग-२ र टी-२० सिरिज ...

चितवनको दोस्रो जित, पोखरा ८७ रनले पराजित

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबारको दोस्रो खेलमा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई ८७ रनले पराजित गरेको छ। यससँगै चितवनले प्रतियोगितामा दोस्रो जित दर्ता गरेको छ। ...

स्पेनले २-१ ले जित्यो चौथो पटक युरोकप उपाधि

खबर बाक़स/स्पेनले कीर्तिमानी चौथो पटक युरोकपको उपाधि जितेको छ । जर्मनीको बर्लिनमा भएको फाइनलमा इंग्ल्याण्डललाई २-१ ले पराजित गर्दै स्पेनले सर्वाधिक चौथो पटक युरो जित्ने ...

विश्वकप खेल्न नपाएपछि सन्दीपले भनेः म षड्यन्त्रको शिकार भएँ

काठमाडौं/क्रिकेटर सन्दीप लामिछानेले आफू षडयन्त्रको शिकार भएको दाबी गरेका छन् । बलात्कार मुद्दा खेपिरहेका लामिछाने टी–२० विश्वकप खेल्ने नेपाली टोलीमा समावेश हुन नसकेपछि उनले सामाजिक ...

जापानलाई हराउँदै क्रोएसिया विश्वकप फ़ुटबलको क्वाटरफाइनलमा

खबर बाकस/ कतारमा जारी फिफा विश्वकप फुटबलको राउण्ड अफ १६ अन्तर्गतको खेलमा जापानलाई हराउँदै क्रोएसिया क्वाटरफाइनलमा प्रवेश गरेको छ। अल जानुब स्टेडियममा सोमबार राति जापानलाई ...

स्कटल्यान्डविरुद्ध नेपाल १३७ रनमा अलआउट

खबर बाकस/ ब्याटिङमा निरिह बनेको नेपालले विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिदेशीय शृंखलामा स्कटल्यान्डलाई एक सय ३८ रनको लक्ष्य दिएको छ। नामिबियाको युनाइटेड क्रिकेट क्लब ...

मेस्सी र अल्भारेजको गोलसँगै अर्जेन्टिना विश्वकपको क्वाटरफाइनलमा

कप्तान लियोनल मेस्सी र जुलियन अल्भारेजले गरेको गोलले अर्जेन्टिना कतारमा जारी फिफा विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ। शनिबार राति अहमेद बिन अलि स्टेडियममा भएको ...

टी-२० विश्वकप: घरेलु टोली अष्ट्रेलियाको लज्जास्पद हार

खबर बाकस/ घरेलु टोली अष्ट्रेलियाले आठौं संस्करणको टी-ट्वान्टी विश्वकपको पहिलो खेलमै लज्जास्पद हार बेहोरेको छ। शनिबार सम्पन्न भएको खेलमा डिफेन्डिङ च्याम्पियन अष्ट्रेलिया न्युजिल्याण्डसँग ८९ रनले ...

सन्दीप लामिछाने विरुद्ध पक्राउ पुर्जी जारी, विमानस्थलबाटै नियंत्रणमा लिईने

राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। बिहीबार काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको काठमाडौं प्रहरीले जनाएको छ। लामिछानेउपर प्रहरी ...

युगान्डासंगको टी-२० का लागि नेपाली महिला टोलीको घोषणा

खबर बाकस/ नेपालले युगान्डासंग खेल्ने भनिएको ५ ओटा टी-२० क्रिकेट प्रतियोगिताका लागि नेपाली महिला टोलीको नेपाल क्रिकेट संघ(क्यान) ले बुधबार घोषणा गरेको छ। क्यानले रुबिना ...

त्रिकोणात्मक टी-२० क्रिकेट सिरीजमा मलेसिया माथी नेपालको सानदार जीत

त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत नेपालले लगातार चौथो खेल जितेको छ। टस हारेर ब्याटिंङ् गरेको नेपालले दिपेन्द्रसिंह ऐरीको शतकिय पारीमा मलेसियालाई २२४ रनको लक्ष्य दिएको थियो। ...

टी-२० क्रिकेट सिरिजमा नेपालको विजयी सुरूआत

नेपाल/पपुवा न्युगिनी (पिएनजी) र मलेसियाबीच त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय सिरिजमा नेपालले विजयी सुरुवात गरेको छ। सोमबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय मैदानमा नेपालले पिएनजीलाई १५ रनले पराजित गरेको ...

मकवानपुर र रामेछापको विजयी, मंगलबार दुई खेल हुने

खबरबाकस \ प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशको आयोजनामा भएको प्रथम खेलकुद प्रतियोगिताको पुरुष फुटबल प्रतियोगिता अन्तरगत मकवानपुर र रामेछाप विजयी भएका छन् । सोमबार ...

प्रदेश खेलकुद प्रतियोगिताको उद्घाटन, आइतबार पुरुष फुटबल हुने

खबरबाकस \ प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशको आयोजनामा हुन लागेको प्रथम खेलकुद प्रतियोगिताको उद्घाटन् गरिएको छ । प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले प्रतियोगिताको ...

आजबाट प्रथम बागमती प्रदेश स्तरीय खेलकुद प्रतियोगिता हुने

सिधाखबर खबरबाकस \ बागमती प्रदेश सरकारको आयोजनामा आजदेखि प्रथम प्रदेश स्तरीय खेलकुद प्रतियोगिता सुरु हुँदैछ । प्रदेश खेलकुद विकास परिषदको आयोजनामा हेटौंडा ४ स्थित क्याम्पडाडा ...

प्रदेश खेलकुद प्रतियोगिताको तयारी पुरा, शनिबार भव्य उद्घाटन हुदैं

खबरबाकस \ प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशले प्रथम खेलकुद प्रतियोगिताको तयारी पुरा भएको छ । बागमती प्रदेश युवा तथा खेलकुद मन्त्रालयको सहयोगमा हुन लागेको ...

जनप्रभा युवा क्लबलाई वडा अध्यक्ष बानियाँको एक लाख सहयोग

हेटौंडा \ हेटौंडामा शुक्रबारबाट सुरु भएको ऐट ए साइड फुटबल प्रतियोगितामा सहभागि बनेको जनप्रभा युवा क्लब हेटौंडा ५ लाई सोही वडाका वडा अध्यक्ष तथा कांग्रेस ...

प्रथम प्रदेश खेलकुद प्रतियोगिता हुने

खबरबाकस \ प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशले प्रथम प्रदेश खेलकुल प्रतियोगिता गर्ने भएको छ । फागुन २८ गते हेटौंडामा एक समारोहकाबीच प्रतियोगिताको उद्घाटन गरिने ...