समाचार

संसद विघटन हुनुअघि नै दर्ता भएको थियो प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव

काठमाडौं \ राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गर्नु अगाडि नै संसद सचिवालयमा प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको पाइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार बिहान मन्त्रिपरिषद्को ...

७ मन्त्रीले दिए सामूहिक राजीनामा

काठमाडौं \ संसद विघटनको विरोध गर्दै सात मन्त्रीले सामूहिक राजीनामा दिएका छन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ ...

ओली सरकारका ७ जना मन्त्रीहरुद्वारा सामूहिक राजीनामा

प्रधानमन्त्री केपी शर्मा ओलीको मन्त्रिमण्डलमा रहेका ७ जना मन्त्रीहरुले सामूहिक राजीनामा दिएका छन्। अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बरिष्ठ नेता माधवकुमार नेपाल पक्षधर मन्त्रीहरूले अपरान्ह ...

प्रतिनिधिसभा भंग, वैशाख १७ र २७ गते मध्यावधि निर्वाचनको घोषणा

काठमाडौं \ प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेकी छन् । साथै, मध्यावधि निर्वाचनको मितिसमेत तोकिएको छ । आइतबार बिहान बसेको ...

नेपालमा राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन

प्रधानमन्त्री के पी शर्मा ओलीको सिफारिस अनुसार नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को प्रतिनिधिसभा विघटन गरेकी छिन् राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा प्रतिनिधिसभा विघटन गरिएको जनाएको ...

डिएपी रानाको सामुदायिक सेवा केन्द्रद्धारा स्वागत

हेटौडा \ सामुदायिक सेवा केन्द्र मकवानपुर तथा सामुदायिक प्रहरी सेवा केन्द्र पशुपतिनगरले स्वागत तथा परिचात्मक कार्यक्रम सम्पन्न गरेको छ। सामुदायिक सेवा केन्द्र मकवानपुरका अध्यक्ष राम ...

विश्‍वका १०० उत्कृष्ट नर्स तथा मिडवाइफको सूचीमा नेपालका ४ जना

काठमाडौँ \ विश्वका १०० उत्कृष्ट नर्स तथा मिडवाइफको सूचीमा नेपालका ४ जना छनोट भएका छन् । नर्स तथा मिडवाइफ अन्तर्राष्ट्रिय वर्ष २०२० का अवसरमा विश्व ...

स्वास्थ्य सामाग्री खरिद प्रकरण छानविनको जिम्मा अख्तियारलाई

काठमाडौं \ महिनौंको छलफल र सस्साकस्सीपछि स्वास्थ्य सामाग्री खरिद प्रकरणमा थप छानबिन गरि कारबाही गर्न सार्वजनिक लेखा समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको छ ...

नेपालमा थप ७८२ जनामा कोरोना संक्रमण

काठमाडौं \ पछिल्लो २४ घण्टामा देशभर थप ७८२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । शुक्रबार स्वास्थ्य मन्त्रालयले सार्वजानिक गरेको विवरणमा कुल संक्रमित संख्या ...

४ महिनापछि जोरबिजोर प्रणाली हट्यो, सरकार र व्यवसायीबीच सहमति

काठमाडौं \ काठमाडौं उपत्यकाको यातायात क्षेत्रमा लाग्दै आएको जोरबिजोर प्रणाली अन्त्य भएको छ । बिहीबार स्थानीय प्रशासन र यातायात व्यवसायीबीच ४ महिनादेखि लाग्दै आएको जोरबिजोर ...

काठमाडौं \ पछिल्लो २४ घण्टामा देशभर थप ७७६जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । विहीबार स्वास्थ्य मन्त्रालयद्धारा सार्वजानिक विवरणमा हालसम्म कुल संक्रमितको संख्या २ ...

अध्यादेशबाट ओली किन हटे पछि : यी हुन् तीन कारण

काठमाडौं \ अन्तिम समयसम्म अध्यादेश फिर्ता नलिने अडानमा बसेका प्रधानमन्त्री केपी शर्मा ओली अन्ततः मंगलबारको आफ्नो निर्णयबाट भोलिपल्टै अर्थात बुधबार नै पछि हट्न बाध्य भएका ...

जनकल्याण साकोसको साधारणसभा सुरु

हेटौडा चौघडा न्युरेनीमा रहेको जनकल्याण बचत तथा ऋण सहकारी संस्थाको २४ औं वार्षिक साधारणसभा बुधवार देखि शुरु भएको छ ।संस्थाका संस्थापक अध्यक्ष बासुदेव अधिकारीको प्रमुख ...

ट्रकमा मोटरसाइकल ठोक्किँदा हेटौँडा-१९ का उप्रेतीको मृत्यु

हेटौँडा \ पुर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा–नारायणगढ सडकखण्डको मनहरी(६ डिपाटमा मंगलबार राति रोकी राखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा हेटौँडा-१९ बस्तिपुरका एक जनाको मृत्यु भएको छ । ...

जबरजस्ती गरियो भने संविधानमाथि बलात्कार हुन्छ : वामदेव गौतम

काठमाडौं \ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले संवैधानिक परिषदसम्बन्धी अध्यादेशबाट संविधानमाथि बलात्कार भएको टिप्पणी गरेका छन् । सरकारले मंगलबार जारी गरेको अध्यादेशबारे कडा ...

नेपालमा थप ९३६ जनामा कोरोना संक्रमण

काठमाडौं \ पछिल्लो २४ घण्टामा देशभर थप ९३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मंगलबार स्वास्थ्य मन्त्रालयले सार्वजानिक गरेको विवरणमा कुल संक्रमित संख्या ...

संवैधानिक परिषदको बैठकमा देउवा नजाने

काठमाडौं \ प्रधानमन्त्रीले बोलाएको संवैधानिक परिषद्को बैठकमा विपक्षी दलका नेता शेरबहादुर देउवा नजाने भएका छन् । सरकारले अध्यादेश ल्याएपछि कांग्रेस सभापति देउवाले बैठकमा नजाने निर्णय ...

प्रधानमन्त्री ओलीले मागे संसदीय दलका प्रमुख सचेतक देब गुरूङको राजीनामा

काठमाडौं \ प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा संसदीय दलका प्रमुख सचेतक देब गुरूङको राजीनामा मागेका छन्। आफूलाई असहयोग गरेको भन्दै नेकपा संसदीय दलका नेता समेत ...

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश तुरुन्त खारेज हुनुपर्छ : प्रचण्ड

काठमाडौं \ सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश तुरुन्त खारेज गर्न माग गरेका छन् । बहुमत सदस्यकै उपस्थितिमा ...

शिवम् द्धारा निर्माण गरिएको स्लाब सडक उद्घाटन

सिधाखबर \ मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ कुर्ले फाँटमा शिवम् सिमेन्ट उद्योगको आर्थिक सहयोगमा निर्माण गरिएको स्लाब ढलान सडकको मंगलबार उद्घाटन गरिएको छ । गाउँपालिकाकी ...