
देशको राजनिती अवस्थालाई मध्येनगर गर्दै बागमती प्रदेशका तीन मन्त्रीले संयुक्त राजिनामा दिएका छन् । राजिनामा दिए संगै हस्ताक्षर संकलन गरि मुख्यमन्त्री डोरमणि पौडेलमाथी अविस्वासको प्रस्ताव पेश दर्ता गरेका छन् ।
४५ जना प्रदेश सभा सदस्यको हस्ताक्षर सहित प्रस्तापक मन्त्री शालिकराम जम्कट्टेल र समर्थकमा मन्त्री अरुण प्रसाद नेपालले ११ बजेर २५ मिनेट जादाँ प्रदेश सभा सचिवालयमा दर्ता गरेका हुन्, ।













