समाचार

प्रदेश प्रमुखमा राजेश झा नियुक्त

काठमाडौं \ सरकारले प्रदेश २ को प्रदेश प्रमुखमा राजेश झालाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले रौतहटका झालाई प्रदेश प्रमुखको पदमा नियुक्त ...

हेटौंडामा मनाइयो प्रजातन्त्र दिवस

बागमती प्रदेशको राजधानी हेटौंडामा आज विभिन्न धार्मिक बाजासहितको र्याली निकाली प्रजातन्त्र दिवस मनाइको छ । हेटौंडा बजारको विभिन्न स्थानमा ¥याली गरी मनाईएको कार्यक्रममा बागमती प्रदेश ...

मकवानपुरमा नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान गठन

हेटौडा । नेपाली कांग्रेसको मकवानपुरमा बिहीबार नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान गठन गरिएको छ । नेपाली कांग्रेस मकवानपुरका उपसभापति विष्णुप्रसाद लामिछानेको संयोजकत्वमा ११ सदस्यीय प्रतिष्ठान ...

बैठक स्थगित गरेकोप्रति कांग्रेसको ध्यानाकर्षण

हेटौंडा । बुधबार बस्ने तय भएको बागमती प्रदेशको प्रदेशसभा बैठक अचानक स्थगित गरिएको प्रति नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ...

उपाध्यक्ष बिष्टको राजीनामा उच्च अदालतद्वारा खारेज

हेटौंडा \ मनहरी गाउँपालिका उपाध्यक्ष मनिला बिष्टको राजीनामा उच्च अदालत पाटन हेटौंडाले खारेज गरिदिएको छ। उनले पदबाट राजीनामा दिएको भन्दै गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले पुस ...

उपसभामुखलाई विरोध पत्रः सभामुख समेत प्रतिगमन उन्मुख

बागमती प्रदेशसभाको बैठक स्थगित भएपछि प्रचण्ड–नेपाल समूहका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दल बागमती प्रदेशले उपसभामुखलाई विरोध पत्र बुझाएको छ । बैठक स्थगितको विरोधमा संसदीय ...

प्रहरीद्वारा भागरथी हत्याका आरोपी सार्वजनिक

काठमाडौं \ १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्यामा संलग्न आरोपी दिनेश भट्टलाई प्रहरीले बुधबार सार्वजनिक गरेको छ । बैतडीको दोगडाकेदार गाउँपालिका–७ की भट्टको हत्यामा ...

सहयोगापेक्षी सडक मानव मुक्त राष्ट्रिय निर्माणमा सबैको सहकार्य जरुरी

जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले सहयोगापेक्षी सडक मानवमुक्त राष्ट्र निर्माणको अभियानमा सबै सरोकार निकायको सहकार्य र सहयोग आवश्यक हुने बताएका छन् । मकवानपुर ...

बागमती प्रदेशसभाको बैठक फेरि पनि स्थगित

हेटौंडा \ आज बस्ने तय भएको बागमती प्रदेशसभाको बैठक सूचना टाँसेर स्थगित गरिएको छ । प्रदेशसभा बैठक आज २ बजेका लागि बोलाइएको थियो । मुख्यमन्त्री ...

बैतडीमा आयोजित सभामा ओली समूहले ढुँगामुढा गरेको कांग्रेसको आरोप

काठमाडौं \ बैतडीको डिलासैनीमा आयोजित सभामा नेकपा ओली समूहका कार्यकर्ताले ढुँगामुढा गरेको नेपाली कांग्रेसले आरोप लगाएको छ । ओली समूहका कार्यकर्ताको ढुँगामुढाबाट आफ्ना केही नेता ...

बेवारिसे शव जलाउने विनयजङ्ग बस्नेत पक्राउ

काठमाडौं \ प्रहरीले काठमाडौंमा बेवारिसे शव जलाउने विनयजङ्ग बस्नेत पक्राउ गरेको छ । बीबीसीको विश्वकै १ सय शक्तिशाली महिलाको सूचीमा परेकी सपना रोका मगरको चरित्रहत्या ...

अग्रवालको प्रचारप्रसार कार्यालय शुभारम्भ

मकवानपुर उद्योग वाणिज्य संघको आसन्न निर्वाचनको लागि अध्यक्ष पदका उम्मेदवार कृष्ण कुमार गुप्ता (अग्रवाल)ले आफ्नो चुनावी प्रचारप्रसारको लागि हेटौंडा १० भीमसेन मार्केटमा कार्यालयको शुभारम्भ गरेका ...

गिरीद्धारा विद्यालयमा गोलघर निर्माण

नेपाली कांग्रेस मकवानपुरकी नेतृ तथा समाजसेवी जानकी गिरीले विद्यालयमा गोलघर निर्माण गरेकी छिन् । सरस्वती पुजाको अवसर पारेर हेटौंडा १ चाइनाक्वाटरमा स्थित अमर माध्यामिक विद्यालयलाई ...

हाम्रो घरलाई लेडी जेसीसद्धारा शैक्षिक साम्रागी सहयोग

हेटौंडा लेडी जेसीसद्धारा हेटौंडा ५ मा रहोके हाम्रो घर बालगृहलाई शैक्षिक सामाग्री सहयोग गरिएको छ । सरस्वती पुजाको अवसर पारेर बालगृहलाई शैक्षिक सामाग्री तथा मनोवैज्ञानिक ...

सिद्धार्थ माविका पूर्व विद्यार्थीले गरे विद्यालयलाई सहयोग

हेटौंडा \ हेटौंडा -२ मा रहेको सिद्धार्थ माविलाई पूर्व विद्यार्थीहरूले विभिन्न सामाग्री सहयोग गरेका छन। सोही विद्यालयबाट २०६९ सालमा एसएलसी परीक्षा उत्तीर्ण गरेका पूर्व विद्यार्थीहरूले ...

आज श्रीपञ्चमी, सरस्वतीको पूजा गरेर मनाइँदै

काठमाडौं \ माघ शुक्ल पञ्चमीका दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी देवी सरस्वतीको पूजा गरी मनाइँदैछ । सूर्य उत्तरतिर लागि दिन लामो हुने र वसन्त ...

हेटौंडामा ७१ औं प्रजातन्त्र दिवश भव्य रुपमा मनाईने

बागमती प्रदेशको राजधानी हेटौंडामा ७१ औ प्रजातन्त्र दिवस प्रदेश स्तरमा भव्य रुपमा मनाईने भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सोमबार बसेको बैठकले ७१ औं ...

सरकारका तीन वर्ष : शिक्षा र सञ्चार क्षेत्रको पहुँच विस्तारमा उल्लेखनीय प्रगति

काठमाडौं । कोरोना महामारीको जोखिमबीच वर्तमान सरकारले तीन वर्षका अवधिमा शिक्षा र सञ्चार क्षेत्रको पहुँच विस्तारमा उल्लेखनीय प्रगति हासिल गरेको छ । सो अवधिमा आधारभूत ...

प्रदेश २ सरकारको तीन वर्ष: संघीय सरकारविरुद्ध ६ वटा मुद्दा

जनकपुर \ प्रदेश २ को सरकार गठन भएको ३ वर्ष पूरा भएको अवसरमा मुख्यमन्त्री लालबाबु राउतले ९३ बुँदे उपलब्धि प्रस्तुत गरेका छन् । आफ्नो नेतृत्वमा ...

विद्यार्थीलाई पोशाक ट्राकसुट वितरण

मकवानपुरगढी गाउँपालिका वडा नम्बर ७ सुकौरा खोरभञ्ज्याङमा रहेको गौरीशंकर महादेव आधारभुत विद्यालयका विद्यार्थीलाई विद्यालय पोशाक ट्राकसुट वितरण गरीएको छ । वडा कार्यालय र विद्यालयको आर्थिक ...