समाचार

तामाङ समुदायले सोनाम ल्होसार मनाउँदै, आज सार्वजनिक बिदा

काठमाण्डाै \ तामाङ समुदायले माघशुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । मञ्जुश्री पात्रोअनुसार आजदेखि २८५७ ...

रिहा भइन् रामकुमारी झाँक्री

काठमाडौं \ बिहीबार दिउँसो १ बजे पक्राउ परेकी नेकपा प्रचण्ड माधव समूहकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई प्रहरीले रिहा गरेको छ । उनी करिब साढे ५ ...

दोस्रो बालमैत्री गाउँपालिका बकैया घोषणा

मकवानपुरको बकैया गाउँपालिका नेपालको दोस्रो बालमैत्री गाउँपालिका घोषणा भएको छ । यसअघि मकवानपुरकै मनहरी गाउँपालिका बालमैत्री स्थानीय शासन अवलम्बन गर्ने पहिलो गाउँपालिका बनेको थियो । ...

अदालतमा विचाराधीन मुद्दामा जुलस निकालेर यही गर भन्दैनौं : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अदालतमा विचाराधीन मुद्दामा यही गर भनेर जुलुस निकाल्न नमिल्ने बताएका छन् । जुलुस हेरेर फैसला गर्ने भए अदालत ...

फागुन २ देखि सरकारी कर्मचारी र स्थानीय जनप्रतिनिधिहरुलाई कोरोना खोप

काठमाडौं \ सरकारले सरकारी कर्मचारी र स्थानीय जनप्रतिनिधिहरुलाई पनि कोरोना खोप दिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फागुन २ गतेबाट जिल्लास्थित सबै सरकारी ...

रामकुमारी झाँक्रीलाई तत्काल रिहा गर्न प्रचण्ड–माधव समूहको माग

काठमाडौं \ नेकपा प्रचण्ड–माधव समूहले केन्द्रीय सदस्य रामकुमारी झाँक्री पक्राउको विरोध गरेको छ । राष्ट्रपतिबारे दिएको अभिव्यक्तिलाई लिएर प्रहरीले राज्यविरुद्धको कसुर गरेको आरोपमा बिहीबार विहान ...

रामकुमारी झाँक्री पक्राउ

काठमाण्डाै \ नेकपाको प्रचण्ड-नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले पक्राउ गरेको छ । केही दिनअघि गोरखामा भएको कार्यक्रममा राष्ट्रपतिबारे गरेको टिप्पणीलाई लिएर प्रहरीले झाँक्रीलाई पक्राउ ...

प्रदेश सरकारको तेस्रो वार्षिकोत्सव

बागमती प्रदेश सरकारले तेस्रो वर्ष पुरा गरेको छ । तेस्रो वार्षिकोत्सव उद्घाटन गर्दै बागमती प्रदेशका प्रदेश प्रमुख विष्णु प्रसाद प्रसाईंले उद्यमशिलता विकास, रोजगारी सिर्जना, नागरिकको ...

अबको तीन दिनसम्म मौसम बद्ली हुने, पानी भने नपर्ने

काठमाण्डौ \ अबको तीन दिनसम्म देशका धेरै ठाउँमा मौसम बद्ली हुने मौसमविद्ले बताएका छन् ।पश्चिमी वायुको प्रभावले मौसम बद्ली भए पनि तत्काल पानी नपर्ने मौसमविद् ...

राक्सिराङमा सार्वजनिक बिदा

हेटौँडा \ मकवानपुरको राक्सिराङ गाउँपालिकाले पनि सोनाम ल्होछार मनाउने दुई दिन सार्वजनिक बिदा दिएको छ। २८ गतेको निर्णय अनुसार आज र भोलि (माघ २९ र ...

बकैया गाउँपालिका आज बालमैत्री घोषणा हुदैं

जिल्ला समन्वय समिति मकवानपुरले जिल्लाको बकैया गाउँपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त स्थानीय तह घोषणा गर्न अनुमति प्रदान गरे संगै आज बृहत कार्यक्रमको आयोजना गरी घोषणा हुदैं ...

ओलीको पाप कसैले धोइपखाली गर्न सक्दैनन् : माधव नेपाल

काठमाडौं \ नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्ष माधवकुमार नेपालले केपी ओलीको पाप कसैले धोइपखाली गर्न नसक्ने बताएका छन् । बुधबार प्रधानमन्त्री ओलीको प्रतिगामी कदमविरुद्ध आयोजित बृहत ...

अर्को पटक १० लाख जनता लिएर सिंहदरबार र बालुवाटार घेर्नु नपरोस् : प्रचण्ड

काठमाडौं \ नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी ओली ठगी धन्दामा लागेको बताएका छन् । बुधबार ओलीको प्रतिगामी कदमको विरोधमा आयोजित बृहत सभालाई ...

प्रदेश सशस्त्र प्रहरी गण मुख्यालयको भवनको उद्घाटन

बागमती प्रदेश सशस्त्र प्रहरी गण मुख्यालय रातोमाटेको भवन बुधबार उद्घाटन गरीएको छ । हेटौंडा उपमहानगर वडा नम्बर १५ रातोमाटेमा नवनिर्मित भवनको प्रदेश सरकारका मुख्यमन्त्री डोरमणि ...

प्रचण्ड-माधव समूहले काठमाडौंमा शक्ति प्रदर्शन गर्दै

काठमाडौं \ संसद विघटनको विरोधमा आन्दोलनरत नेकपा (प्रचण्ड-माधव समूह)ले आज काठमाडौंमा विरोधसभा गर्दैछ । भृकुटीमण्डपमा हुने विरोधसभालाई अध्यक्ष प्रचण्डसहितका शीर्ष नेताहरुले सम्बोधन गर्नेछन् । विरोधसभा ...

प्रदेश स्तरबाट नभइ राष्ट्रिय स्तरमै एसईई सञ्चालन गर्ने

काठमाण्डौ \ राष्ट्रिय परीक्षा बोर्डले राष्ट्रिय स्तरमै माध्यमिक शिक्षा परीक्षा अर्थात् एसईई सञ्चालन गर्ने भएको छ । सरकारले एसईईलाई पुरानै शैली र संरचनामा सञ्चालन गर्ने ...

राक्सिराङको विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग

हेटौंडा \ राक्सिराङ गाउँपालिका वडा नम्वर ९ मा रहेको तेनसुराङ आधारभूत विद्यालयलाई ‘सेभेन सेन्सेस ग्रुप’ ले शैक्षिक सामग्री सहयोग गरेको छ । तामाङ तथा बढी ...

भानु माविमा बस सञ्चालन सुरु

मकवानपुरगढी ३ मक्रान्चुलीमा रहेको भानु माध्यामिक विद्यालयले मंगलबार देखि बस संचालन शुरु गरेको छ । मकवानपुरगढी गाउँपालिका वडा नम्बर ३ र ५ का वडा अध्यक्षहरु ...

हेटौंडामा तेस्रो ऐतिहासिक राष्ट्रिय बेटी सम्मेलन शुरु

खबरबाकस \ बागमती प्रदेशको राजधानी हेटौँडामा मंगलबारदेखि तेस्रो ऐतिहासिक राष्ट्रिय बेटी सम्मेलन शुरु भएको छ । तीन दिन सम्म सञ्चालन हुने सम्मेलनको प्रदेश सरकारका मुख्यमन्त्री ...

अर्थ मन्त्रालयले निर्वाचन आयोगलाई दियो ७ अर्बको सुनिश्चितता

काठमाडौं \ अर्थ मन्त्रालयले मध्यावधि निर्वाचनको तयारीका लागि निर्वाचन आयोगलाई ७ अर्ब रुपैयाँको स्रोत सुनिश्चित गरिदिएको छ ।अर्थमन्त्री विष्णु पौडेलका अनुसार निर्वाचन खर्चको आकार अझै ...