समाचार

डा. केसीको अनशन स्थगित

काठमाडौं \ नागरिक अभियन्ता डा. गोविन्द केसीले फागुन १२ गते सुरु गर्ने भनेको २० औं अनशन स्थगित गरेका छन् । संसद विघटन गर्ने प्रधानमन्त्री केपी ...

न्यायालयप्रति जनताको विश्वास बलियो भएको छ : नेतृ शाक्य

हेटौंडा \ प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतको फैसलाप्रति बागमती प्रदेश, नेकपा प्रचण्ड–माधव पक्षका संसदीय दलको नेता अष्टलक्ष्मी शाक्यले खुशी व्यक्त गरेकी छिन् । सर्वोच्चको फैसला प्रतिगमनविरुद्ध ...

प्रचण्ड-नेपाल समूहले देशभरि विजय जुलुस गर्ने

काठमाडौं \ प्रचण्ड-नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय संघर्ष समितिले प्रतिनिधि सभा पुनर्स्थापना भएको खुसियालीमा आज देशभरि विजय जुलुस गर्ने भएको छ। केन्द्रीय सदस्य विष्णु ...

नेता थापाको ट्वीट : ‘हामी सबैलाई बधाई, न्यायालयप्रतिको भरोसा बढ्यो’

काठमाण्डाै \ नेपाली कांग्रेसका नेता गगन थापाले सर्वाेच्च अदालतले प्रतिनिधि सभा विघटन बदर गरेकाेप्रति खुसी व्यक्त गर्नुभएकाे छ । मङ्गलवार सर्वाेच्चकाे फैसलापछि ट्वीट गर्दै नेता ...

प्रतिनिधिसभा पुनःस्थापनासँगै नयाँ मन्त्री र संवैधानिक निकायमा नियुक्त पदाधिकारीहरु के हुन्छन् ?

काठमाण्डौ \ प्रतिनिधिसभा विघटनको निर्णयलाई सर्वोच्च अदालतले बदर गरेसँगै त्यसपछिका नियुक्ति र अरु निर्णहरुमाथि प्रश्न उठेको छ । गएको पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ...

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने: प्रधानमन्त्रीका प्रेस सल्लाहकार

काठमाडौँ — प्रधानमन्त्री खड्ग प्रसाद ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने बताउनु भएको छ। आज मंगलबार साँझ सामाजिक सञ्‍जालमा स्टाटस लेख्दै सल्लाहकार ...

सर्वोच्चको फैसला स्वागत योग्य : सभापति देउवा

काठमाडौँ \ प्रतिनिधि सभा विघटनको विरुद्धमा सर्वोच्च अदालतको फैसलालाई काँग्रेसले स्वागत गरेको छ । काँग्रेस सभापति शेरबहादुर देउवाले अदालतको फैसलाको प्रशंसा गर्दै काँग्रेसले निर्णयको स्वागत ...

संसद विघटन बदर सर्वोच्चको ऐतिहासिक निर्णयः बानियाँ

हेटौंडा \ नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले प्रतिनिधिसभा विघटनको निर्णय बदर गरेर सर्वोच्च अदालतले ऐतिहासिक निर्णय गरेको बताएका छन् । सर्वोच्च ...

के छ सर्वोच्च अदालतको फैसलामा ? (पूर्णपाठ हेर्नुहोस्)

काठमाडौं \ सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको निर्णय बदर गरिदिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी ...

संसद पुनर्स्थापना, १३ दिनभित्रै बैठक बोलाउन सर्वोच्चको आदेश

काठमाडौं \ सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्ने गरी आदेश दिएको छ । मंगलबार गरिएको आदेशमा १३ दिनभित्रै संसद बैठक बोलाउन पनि भनिएको छ । प्रधानन्यायाधीश ...

प्रतिनिधि सभा विघटनको निर्णय सर्वोच्चद्वारा बदर, पुनर्स्थापना हुने

काठमाण्डाै \ सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन गर्ने सरकारको निर्णयलाई बदर गरेको छ । संवैधानिक इजलाशमा भएको बहसका आधार सर्वोच्चले प्रतिनिधिसभा विघटनको निर्णयलाई बदर गर्दै ...

बालिका हत्या गरेको आरोपमा आमासहित ५ जना पक्राउ

बुटवल \ रुपन्देहीको मायादेवी गाउँपालिका–३ हरहरवामा १ वर्षीय बालिकाको हत्या गरेको आरोपमा आमासहित ५ जना पक्राउ परेका छन् । छोरीको हत्या गरेको आरोपमा २१ वर्षीय ...

राष्ट्र बैंकले पनि अब फेसबुक र ट्विटर चलाउने

काठमाण्डाै – नेपाल राष्ट्र बैंकले सूचना तथा सञ्चार नीति २०७७ जारी गरेको छ । राष्ट्र बैंकबाट प्रवाह हुने सूचना तथा जानकारीलाई प्रभावकारी र व्यवस्थित बनाउन ...

गुल्मीमा ससुराको हत्या आरोपमा बुहारी पक्राउ

गुल्मी \ गुल्मीमा केही दिन अघि घरमा मृत फेला परेका एक बृद्धको हत्याको आरोपमा प्रहरीले बुहारीलाई पक्राउ गरेको छ । फागुन ८ गते साझ जिल्लाको ...

प्रतिनिधिसभा विघटन मुद्दामा ‘हेर्दाहेर्दै’ को पेसी आज

काठमाण्डौ \ प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिट निवेदनमाथि आजका लागि ‘हेर्दाहेर्दै’ को पेसी तोकिएको छ । हिजो दुवै पक्ष र एमिकस क्युरीका कानुन व्यवसायीहरुलाई बहसनोट पेस ...

दुई सुमो एक आपसमा ठक्कर खादाँ ११ घाइते

हेटौंडा \ त्रिभुवन राजपथ अन्तर्गत हेटौंडा-१ चौकिटोलमा दुई वटा सुमो एक आपसमा ठक्कर खादाँ ११ जना घाइते भएका छन। यात्रु बोकेर हेटौंडाबाट काठमाडौं जादै गरेको ...

नेकपा विभाजन: सिन्धुपाल्चोकका दुई जोडी नेता दुईतिर

काठमाडौं \ सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)विभाजनसँगै नेताहरुको पार्टी फेरबदल गर्ने क्रम जारी छ । पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति ...

प्रधानमन्त्री ओलीद्वारा आज सुरक्षा परिषद्को बैठक आह्वान

काठमाण्डाै \ प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रिय सुरक्षा परिषद्को बैठक आह्वान गर्नु भएको छ। ओलीले सुरक्षा परिषद्को नियमित बैठक मंगलवार बिहान साढे ९ बजेका ...

वडाध्यक्ष रुम्बा ३ हजार धरौटीमा रिहा

हेटौंडा \ प्रहरीको काममा असहयोग गरेको र अभद्र व्यवहार गरेको आरोपमा पक्राउ गरिएका राक्सिराङ गाउँपालिका–१ का वडाध्यक्ष कान्छाराम रुम्बा धरौटीमा रिहा भएका छन् । गाँजा ...

सर्वोच्चले छाड्न आदेश दिएपछि गेटबाटै पक्राउ परे बास्तोला

काठमाडौं \ नेत्रविक्रम चन्द विप्लव समूहका नेता धर्मेन्द्र वास्तोलालाई रिहा गर्न आदेश दिएको छ । लगत्तै प्रहरीले उनलाई सर्वोच्च अदालतको गेटबाटै पक्राउ गरेको छ । ...