मुख्य खबर

माधव नेपाल नेतृत्व दलको नाम 'नेकपा एकीकृत समाजवादी'

माधव कुमार नेपाल समुहले पार्टीको नाम परिवर्तन गरिएको छ । नेपाल पक्षले निर्वाचन आयोगमा नयाँ पार्टी दर्ताका लागि दिएको निवेदनमा नाम परिवर्तन गरिएको हो । ...

गाइजात्रामा प्रदेशभर सार्वजानिक विदा

खबरबाकस \ बागमती प्रदेशमा भदौं ७ गते सार्वजनिक बिदा दिइएको छ। बागमती प्रदेश सरकारले नेवार समुदायको पर्व गाईजात्रामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । ...

ओली समूहलाई सरप्राइज दिँदै मुख्यमन्त्री अष्टलक्ष्मी एमालेको ‘तेस्रो धारमा’

लामो समयदेखि एमालेको माधव नेपाल समुहमा रहेर अध्यक्ष केपी ओलीको चर्को विरोध गर्दै आएकी अष्टलक्ष्मी शाक्य बुधबार अचानक वाग्मती प्रदेशको मुख्यमन्त्री बनिन् । ओली समूहमा ...

लागुऔषध ओसारपसार चलायमान

हेटौंडा \ एक वर्ष अघिपनि यहि समयमा मकवानपुर जिल्लामा निषेधाज्ञा जारी थियो । यो एक वर्षको अवधिमा धेरै व्यवसायीहरु थन्केर बसे । बीचमा चलायमान त ...

ओलीलाई १० बुँदे कार्यान्वयन गर्न र नेपाललाई दल दर्ताबाट पछि हट्न एमालेका ९ नेताको माग

कुनै पनि पक्षमा नलागेर तटस्थ बसेका एमालेका ९ जना नेताहरुले पार्टी एकताको लागि दबाब बढाएका छन् । आफूहरु पार्टी एकताका लागि अझै क्रियाशील रहेको भन्दै ...

ब्रिटिश सरकारसंग २०२१ भित्रै वार्ता गर्ने सहमति, भूतपूर्व गोर्खाहरुको आमरण अनसन अन्त्य

बेलायत ( जीएनएन ) / ब्रिटिश सरकारले सन् २०२१ भित्रै वार्ता गर्न सहमति जनाए पछि आन्दोलनरत भूतपूर्व गोर्खाहरुले आमरण अनसन अन्त्य गरेका छन्। गएको १३ ...

हेटौंडामा मिडिया सवालमा पैरवी रणनीति विषयक छलफल

खबरबाकस \ मानव अधिकार सञ्चार प्रतिष्ठान नेपाल (इह्रिकन)को आयोजनामा हेटौंडामा फ्रि मिडिया नेटवर्कको पैरवी रणनीति र मिडियाका सवालमा आधारित अन्तरक्रिया कार्यक्रम भएको छ । फ्रि ...

बागमती प्रदेश प्रमुख प्रसाई पद मुक्त, शर्मा नियुक्त

काठमाडौं \ सरकारले बाग्मती प्रदेशको प्रदेश प्रमुख परिवर्तन गरेको छ । हालका प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंलाई हटाएर यादव शर्मालाई प्रदेश प्रमुख नियुक्तिका लागि सिफारिस गरेको ...

३०७५ संक्रमित थपिए,३३ को मृत्यु

पछिल्लो २४ घण्टामा देशभर ३०७५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यससँगै देशभर सक्रिय संक्रमितको संख्या ४० हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या ...

हेटौंडामा मनाइयो झुलन महोत्सव

खबरबाकस \ हरेक वर्ष साउन महिना भरि लगाइने झुलन महोत्सव कोरोना भाइरसका माहामारीका कारण हेटौंडामा आज एक दिन मात्र मनाइएको छ । महिनाभर मनाईने महोत्सव ...

बागमती प्रदेश सरकारको प्रवक्तामा मन्त्री पाण्डे

खबरबाकस \ बागमती प्रदेश सरकारको अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री भएपछि पहिलो मन्त्रीपरिषदको बैठक भएको छ । बुधबार अबेर राती सम्पन्न बैठकले दुईवटा निर्णय गरेको छ । ...

बस दुर्घटनामा हेटौंडाका रेग्मीको मृत्य

खबरबाकस \ मकवानपुर र बारा जिल्लाको सिमाना चुरियामाई मन्दिर ओरालोमा बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बस चालक हेटौंडा ८ कमानेका ...

प्रतिकुलका साथ वित्यो मेरो कार्यकाल: पौडेल

खबरबाकस \ बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री डोरमणी पौडेलले आफु मुख्यमन्त्री भए पछि विभिन्न प्रतिकुल अवस्थामा रहि सरकार चलाएको बताएका छन् । बागमती प्रदेशको मुख्यमन्त्रीबाट बहिर्गमनपछि ...

अपराधमा महिला तथा बालबालिकाको अवस्था बढ्दो

हेटौंडा \ महिला तथा बालबालिका सम्बन्धी अपराध दिनप्रतिदिन बढ्दो छ । महिला तथा बालबालिकालाई डर–त्रास, धाक–धम्की देखाई, ललाई फकाई, प्रेम विवाहको बहानामा जबरजस्ती करणी र ...

पहिलो महिला मुख्यमन्त्री शाक्य र उनको राजनितिक संघर्ष

बागमती प्रदेशको मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्य नियुक्त भए सँगै बुधबार राति नै प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंले पद तथा गोपनीयताको शपथ खुवाएका छन् । डोरमणि पौडेलले मुख्यमन्त्रीबाट ...

बागमती प्रदेश: मन्त्रीमण्डल विस्तार, दुई मन्त्रीले लिए सपथ

खबरबाकस \ बागमती प्रदेशमा नवनियुक्त मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले सरकार विस्तार गरेकी छिन् । बुधबार राति पद तथा गोपनीयताको शपथ लिएलगत्तै मुख्यमन्त्री शाक्यले तीन सदस्यीय मन्त्रिपरिषद् ...

बागमती प्रदेशको मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्य नियुक्त

वागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले बुधबार राजीनामा दिएपछि नेकपा एमाले बागमती प्रदेश संसदीय दलको नेता अष्टलक्ष्मी शाक्य बागमती प्रदेशको मुख्यमन्त्रीमा चयन हुनु भएको छ । ...

मकवानपुरमा थप ५५ जनामा कोरोना पुष्टि

खबरबाकस \ मकवानपुरमा बुधबार थप ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरको तथ्याङ्क अनुसार १४२ जनाको कोरोना जाँच गर्दा ५५ ...

माधव नेपालको नेतृत्वमा बन्यो एमाले समाजवादी

काठमाडौं \ प्रमुख विपक्षी नेकपा एमाले विभाजित भएको छ । वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो नेतृत्वमा नयाँ दल ‘नेकपा एमाले समाजवादी’ बनाउने निर्णय गरेका हुन् ...

डोरमणीको प्रस्तावमा अष्टलक्ष्मी दलको नेता चयन

खबरबाकस \ वागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले आजै राजीनामा दिने भएका छन् । संसदीय दलको नेतामा डोरमणीको प्रस्तावमा अष्टलक्ष्मी शाक्य सर्वसम्मत चयन भएपछि अब मुख्यमन्त्री ...