
माधव कुमार नेपाल समुहले पार्टीको नाम परिवर्तन गरिएको छ । नेपाल पक्षले निर्वाचन आयोगमा नयाँ पार्टी दर्ताका लागि दिएको निवेदनमा नाम परिवर्तन गरिएको हो ।
नेपाल समुहले आयोगमा यसअघि नेकपा एमाले समाजवादी नाम राखेर दल दर्ताको लागि निवेदन दिएको थियो। अब नेपाल समुहको दलको नाम ‘नेकपा एकीकृत समाजवादी’ रहने भएको छ।








