
नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा शपथ ग्रहण
नेपालकी नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शपथ ग्रहण गरेकी छिन् । शीतनिवासमा आयोजति विशेष समारोहमा उनले राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएकी हुन् ।उनले नेपालको पहिलो महिला प्रधानमन्त्रीको इतिहास पनि रचेकी छिन् । कार्की यसैसाता युवा पुस्ता (जेन–जी)को आन्दोलनको बलमा वर्तमान संसदको ...


















