मुख्य खबर

थप २ हजार ४ जनामा कोरोना पुष्टि

पछिल्लो २४ घण्टामा देशभर २ हजार ४ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । १४ हजार ६५० जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट १ हजार ...

गगन थापा खुले पौडेल समूहमा, पौडेललाई कोइराला र सिंह परिवारको साथ

काठमाडौं \ आसन्न १४औँ महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका नेपाली कांग्रेसका युवा नेता गगन थापा रामचन्द्र पौडेल समूहमा खुलेका छन् । बिहीबार पार्टी केन्द्रीय ...

पौडेल समूहले सभापतिमा साझा उम्मेदवार खोज्ने प्रतिवद्धता

काठमाडौं \ नेपाली कांग्रेसको रामचन्द्र पौडेल समूहले आसन्न १४औं महाधिवेशनमा सभापतिको साझा उम्मेदवार खोज्ने प्रतिबद्धता जनाएको छ । वडा अधिवेशनको अघिल्लो दिन सभापतिका आकांक्षीहरुले संयुक्त ...

व्यवसायीलाई लक्षित गर्दै सुरुभयो मोवाइल खाता एप

खबरबाकस \ व्यापार व्यावसायलाई लक्षित गर्दै बागमती प्रदेशको राजधानी हेटौंडामा मोबाइल खाता एप सार्वजानिक गरिएको छ । मोबाइल खाता निर्माण कम्पनी वेदान्त टेक्नोलोजीज प्रा.लिले बिहीबार ...

मकवानपुरका विद्यालय अब खुल्ने, स्थानीय तहको निर्णयानुसार विद्यालय सञ्चालन गरिने

खबरबाकस \ कोरोना कहरका कारण बन्द रहेका मकवानपुरका विद्यालयहरु आइतबारबाट सञ्चालन हुने भएको छ । विद्यालयसँग सम्बन्ध रहेका विभिन्न संगठनले तयार पारिएको आचारसंहिताको प्रतिवेदन जिल्ला ...

विवेकशील साझाका दुई समूहमा, एक अर्कालाई कारबाहीसम्मको तयारी

विवेकशील साझा पार्टीको दुई वटा समूहका छुट्टाछुट्टै केन्द्रीय कार्यसमिति बैठक बस्दै छ । अध्यक्ष रवीन्द्र मिश्रले साढे १२ बजे बैठक बोलाएका छन् भने संयोजक मिलन ...

२० गते कांग्रेसको वडा अधिवेशन: मकवानपुरमा १० हजार कार्यकर्ताको सहभागीता

हेटौंडा \ नेपाली कांग्रेस १४ औं महाधिवेशनको सरगर्मी शुरु भएको छ । भदौ १८ बाट सुरु हुने वडा अधिवेशनका लागि निर्वाचन अधिकृतहरु जिल्ला पुगिसकेका छन् ...

मकवानपुरका १० स्थानीय तहका वडाको अधिवेशन भदौ २० गते हुने

खबरबाकस \ मकवानपुरमा नेपाली कांग्रेसको वडा अधिवेशन भदौ २० गते हुने भएको छ । पार्टी कार्यालयमा बुधबार साँझ जिल्ला पदाधिकारी, सल्लाहकार, क्षेत्रीय सभापति, जिल्ला निर्वाचन ...

बेलायतमा १२औ नेपाली मेला आइतबार भव्यरुपमा सम्प‍न्‍न

बेलायत/ तमु धिं यूके र नेपाली राजदूतावास लन्डनले संयुक्त रुपमा आयोजना गरेको १२औ नेपाली मेला आइतबार २९ अगस्टता २०२१ मध्यान्ह केम्पटनपार्कमा सम्प‍न्‍न भएको छ। प्रमुख ...

हेटौंडा नगर सभापतिमा नेता इटेनीको उम्मेदवारी घोषणा

खबरबाकस \ नेपाली कांग्रेसको निर्वाचन सरगर्मी बढीरहेको । वडा तह देखी जिल्ला हुदै राष्ट्रिय महाधिवेशनको निर्वाचन तालिका सार्वजनिक भइसकेको छ । यसै सन्र्दभमा मकवानपुरमा पनि ...

सडक १६ मिटर भत्काउन दिन्छौं तर त्यो भन्दा बढीको उचित मुआब्जा चाहिन्छ: संयोजक कटुवाल

खबरबाकस \ एसियन हाइवे अन्तरगत पर्ने बागमती प्रदेशको राजधानी हेटौंडा बजारभित्रको सडक १६ मिटर भत्काउन विना मुआब्जा दिने तर हाइवे वाइपासबाट हुनेपर्ने बताएका छन् । ...

सामाजिक विकास मन्त्री खनालद्धारा राजिनामा

खबरबाकस \ बागमती प्रदेशका सामाजिक विकासमन्त्री कृष्ण शर्मा खनालले पदबाट राजीनामा दिएका छन् । नवगठित नेकपा एकिकृत समाजवादीका केन्द्रीय सदस्य समेत रहेका खनालले आज बिहान ...

लागुऔषध सहित तीन युवा पक्राउ

खबरबाकस \ मकवानपुरको हेटौंडाबाट लागुऔषध खैरोहेरोईन जस्तो देखिने पदार्थ सहित ३ जना पक्राउ पक्राउ गरेका छन् । पक्राउ पर्नेमा हेटौंडा–५ बस्ने ३२ वर्षीय एन्जल मास्के, ...

जनता आवास कार्यक्रम: १ सय ५० घर सम्झौता भई कार्यान्वयनमा

हेटौंडा \ जनता आवास कार्यक्रमको लागि मकवानपुरमा १ सय ५० वटा आवासको निर्माण कार्य सम्झौता भई कार्यान्वयनमा आएको छ । जिल्ला समन्वय समिति मकवानपुरको तथ्याङ ...

जेवा बनिन् मुसलमान समुदायकी डाक्टर, एमडीसम्म पढ्ने लक्ष्य

सप्तरी \ अभिभावकले ध्यान दिएर हौसला दिए छोरीले पनि केही गर्न सक्छिन् भन्ने ज्वलन्त उदाहरण बनेकी छन् सप्तरीकी जेवा खातुन । सानै उमेरमा विवाह गरेर ...

दार्चुला घटनामा एसएसबीकै संलग्नता रहेको छानबिन समितिको निष्कर्ष

काठमाण्डाै \ दार्चुलाका जयसिंह धामी महाकाली नदीमा बेपत्ता भएको घटनामा भारतीय सशस्त्र सीमा बल (एसएसबी)कै संलग्नता रहेको छानबिन समितिले निष्कर्ष निकालेको छ । गृह मन्त्रालयका ...

जिल्ला प्रशासन कार्यालय मकवानपुरद्धारा थप प्रविधि मैत्री सेवा प्रवाहमा जोड

जिल्ला प्रशासन कार्यालय मकवानपुरले सेवाग्राहीहरुको गुनासोलाई मध्येनजर गर्दै थप प्रविधि मैत्री सेवा प्रवाहमा जोड दिन थालेको हो । प्रशाससनले नागरिक सन्तुष्टी अभिवृद्धि गर्न नयाँ प्रयासहरु ...

सुदूरपश्चिममा एमालेका १० सांसदले गरे नेकपा समाजवादीको पक्षमा सनाखत

सुदूरपश्चिम प्रदेशसभाका २५ एमाले सांसदमध्ये १० जनाले मंगलबार माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीमा सामेल हुनका लागि सनाखत गराएका छन् । मंगलबार निर्वाचन आयोगको ...

मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा

काठमाडौं \ बागमती प्रदेशका नेकपा एमालेका १२ सांसदले नेकपा एकीकृत समाजवादी दल रोजेपछि मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा परेकी छन् । १०९ सदस्यीय बागमती प्रदेश सभामा ...