मुख्य खबर

सुमो र मोटरसाइकल ठोकिदाँ एक जना घाइते

खबरबाकस \ त्रिभुवन राजपथ अन्तर्गत भिमफेदी १ बाघझोरामा मोटरसाइकल र टाटा सुमो दुर्घटना हुँदा एक जना गम्भीर घाइते भएका छन्। हेटौंडाबाट काठमाण्डौं जादै गरेको ना१ ...

जिल्ला सभापतिहरूसँग पौडेल पक्षको छलफल : सानेपामा जारी धर्ना र अनसन स्थगित गराउने तयारी

काठमाडौं \ नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले रिले अनसनरत जिल्ला सभापतिहरूसँग छलफल गरेको छ । शनिबार बिहान पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा आफू ...

बागमती प्रदेशसभाको अधिवेशन अन्त्य

खबरबाकस \ बागमती प्रदेश सरकारले प्रदेशसभाको आठौं अधिवेशन अन्त्य गरेको छ । शुक्रबार बिहान ११ बजे बसेको मन्त्रिपरिषद्को बैठकले संविधानको धारा १८३ को उपधारा २ ...

प्रदेश १ मा दुई मन्त्री नियुक्त, दुवै माधव समूहका

विराटनगर \ प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले दुई मन्त्री नियुक्त गर्नुभएको छ । मन्त्रिपरिषद विस्तारको लागि शुक्रबारबिहानैदेखि आन्तरिक छलफलमा जुटेका मुख्यमन्त्री आचार्यले बलबहादुर साम्सोहाङ ...

संवैधानिक निकायमा भएको नियुक्तिविरुद्धको सुनुवाइमा प्रधानन्यायाधीश सहभागी नहुने

काठमाण्डाै \ केपी शर्मा ओली नेतृत्वको सरकारका पालामा संवैधानिक परिषद्ले विभिन्न संवैधानिक निकायमा गरेको नियुक्तिविरुद्ध सर्वाेच्च अदातलमा परेको रिटको सुनुवाइमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा सहभागी नहुनु ...

थप २०६५ जनामा कोरोना पुष्टि, २५ को मृत्यु

पछिल्लो २४ घण्टामा नेपालमा २०६५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा २३३७ जना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ...

मकवानपुरमा थप ५५ जनामा कोरोना पुष्टि

खबरबाकस \ मकवानपुरमा शुक्रबार थप ५५ जनामा कोरोना पुष्टि भएको छ । बिहिबार ३५ जनाका पुष्टि भएको थियो तर शुक्रबार भने ५५ जना रहेको स्वास्थ्य ...

राप्ती खोलामा महिलाको शव फेला

खबरबाकस \ राप्ती खोलामा एक महिलाको शव फेला परेको छ। हेटौंडा १९ नेवारपानी स्थित राप्ती खोलामा रामेछाप सुनापति गाउँपालिका १ घर भएकी ६० वर्षीया रत्नमाया ...

आलमको मुद्दामा आज सुनुवाई

नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद आफताब आलमको मुद्दामा सुनुवाईका लागि सर्वोच्च अदालतले आज पेसी तोकेको छ । न्यायाधीशद्वय प्रकाशमानसिंह राउन र प्रकाशकुमार ढुंगानाको संयुक्त ...

पक्की पुल भासियो, पूर्व-पश्चिम राजमार्ग गाडीको आवतजावत ठप्प

काठमाण्डाै \ पूर्व-पश्चिम राजमार्गअन्तर्गत रुपन्देहीको देवदहमा रहेको घोडाहा खोलाको पक्की पुल भासिएको छ । लगातारको वर्षा पछि आएको बाढीका कारण देवदह–७ शीतलनगरमा रहेको घोडाहा खोलाको ...

राप्ती खोला ट्रक दुर्घटना: एकको मृत्यु, दुई घाइते

खबरबाकस \ मकवानपुरको भिमफेदी १ सानुटार स्थित राप्ती खोलामा मालवाहक ट्रक दुर्घटना हुदाँ एकको मृत्यु भएको छ भने अर्का दुई जना घाइते भएका छन् । ...

हेटौंडामा मिडिया, अभिव्यक्ति स्वतन्त्रता र उत्तरदायी विषयक छलफल

खबरबाकस \ हेटौंडामा मिडियामा समावेशीकरण र अभिव्यक्ति स्वतन्त्रता सम्बन्धी नीतिगत छलफल तथा उत्तरदायी पत्रकारिता अभिमुखीकरण कार्यक्रम भएको छ । विहीबार नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको ...

मकवानपुरमा थप ३५ जनामा कोरोना पुष्टि

खबरबाकस \ मकवानपुरमा थप ३५ जनामा कोरोना पुष्टि भएको छ भने कोरोना मुक्त हुनेको संख्या ८ रहेको छ । स्वास्थ्य कार्यालय मकवानपुरको तथ्याङ्क अनुसार मकवानपुरमा ...

शेरधन राईद्वारा राजीनामा, भीम आचार्य नयाँ मुख्यमन्त्री नियुक्त

प्रदेश नम्बर १ को मुख्यमन्त्रीमा भीम आचार्य नियुक्त भएका छन् । मुख्यमन्त्री शेरधन राईले पदबाट राजीनामा दिएसँगै प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले आचार्यलाई मुख्यमन्त्री नियुक्त ...

शेरधनको प्रस्तावमा भीम आचार्य मुख्यमन्त्री !

काठमाडौ \ पार्टीको आन्तरिक विवाद र समीकरण बदलिएपछि प्रदेश १ का मुख्य मन्त्री शेरधन राईले राजीनामा दिँदै छ। पार्टीको केन्द्रीय कमिटीमा भाग लिन काठमाडौंमा रहेका ...

नयाँ दल दर्तासँगै मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी

काठमाण्डाै \ माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी दलले निर्वाचन आयोगबाट मान्यता पाएसँगै मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी भएको छ । नेपालको दललाई पाँच मन्त्री ...

...अनि बादल फलामको कुर्सीमा बसे !

काठमाडौं \ बुधबार बिहान ११ बजेदेखि ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा एमाले स्थायी कमिटी नेताहरु भेला हुन थाले । स्थायी कमिटी सदस्यसँगै केही केन्द्रीय सदस्य ...

२४८२ संक्रमित थपिए, ४४ को मृत्यु

कोरोनाभाइरस संक्रमणबाट थप ४४ जनाको मृत्यु भएको छ । बितेको २४ घण्टा र नेपाली सेनाले केही दिनको बीचमा शव व्यवस्थापन गरेको विवरणसमेत गरेर थप ४४ ...

हेटौंडाका सबै व्यवसाय विहान देखी साँझ ६ बजे सम्म खुल्ने

हेटौंडा \ मकवानपुरमा सबै व्यवसाय १२ घण्टा खोल्न पाइने भएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले सूचना जारी गर्दै विहान ६ बजेदेखि साँझ ६ बजेसम्म ...