मुख्य खबर

कर्रा खोलामा बगाएका अर्को एक जनाको शव भेटियो

खबरबाकस \ शुक्रबार दिउँसो कर्रा खोलामा ट्रकसहित बगाएका दुईजनाकै शव भेटिएको छ । शनिबार एकजनाको भेटिएको थियो भने आज अर्को एक जनाको शव भेटिएको छ ...

राष्ट्रपतिद्वारा २३ गतेको लागि संसद अधिवेशन आह्वान

काठमाण्डाै \ राष्ट्रपति विद्यादेवी भण्डारीले भदौ २३ गते बुधवारको लागि सङ्घीय संसदको बैठक आह्वान गर्नुभएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले सङ्घीय संसदका दुवै सदनको बैठक ...

नेपाली कांग्रेसः मकवानपुरमा आज वडा अधिवेसन

खबरबाकस \ नेपाली कांग्रेस मकवानपुरको वडा अधिवेशन आज हुदैं छ । जिल्लाको १० स्थानीय तहका १०२ वडामा निर्वाचन अधिकृत खटाई निर्वाचनको अन्तिम तयारी भइ आज ...

कर्रा खेलामा बगाएका दुईजना मध्ये एकको शव भेटियो

हेटौंडा \ शुक्रबार दिउँसो कर्रा खोलामा ट्रकसहित बगाएका दुईजना मध्ये एकजनाको शव भेटिएको छ। शव घटनास्थलबाट करिब २ सय मिटर मुनि भेटिएको हो । उनको ...

संसद अधिवेशन भदौ २३ मा बोलाउन सरकारकाे राष्ट्रपतिलाई सिफारिस

काठमाडौं \ संघीय संसद्का दुवै अधिवेशन भदाै २३ गते बोलाउन सरकारले राष्ट्रपतिलाई सिफारिस गरेको छ। शनिबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले २३ भदौ बुधबार दिउँसो ४ ...

थप १,२६८ जनामा कोरोना

काठमाडौं \ पछिल्लो २४ घण्टामा थप १२६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६७५३ पीसीआर परीक्षणमा १०२४ जना ...

प्रहरीको कार्यालयमा कवाडी बन्दै सवारीसाधन, लिलामीको लागि ध्यान दिँदैनन्

हेटौंडा \ मकवानपुर प्रहरी कार्यालयहरुमा ठुलो संख्यामा नियन्त्रणमा लिएका सवारी साधनहरु थन्किएर रहेका छन् । अपराध अनुशन्धान तथा कानुन कार्यान्वयनको शिलशिलामा प्रहरीले नियन्त्रणमा लिएका सवारीसाधनहरु ...

प्रदर्शनको मुखमा आएर अड्किएका सिनेमा प्रदर्शन होलान् ?

प्रेमगीत-३, म यस्तो गीत गाउँछु-२, चपली हाइट-३ जस्ता केही प्रतीक्षित चलचित्र थिए, जसले प्रदर्शन मिति तय गरिसकेका थिए । छायांकन, सम्पादनका सम्पूर्ण काम सिध्याएर प्रचार-प्रसारको ...

नेपालसँग कुनै सीमा विवाद छैन : चीन

काठमाण्डाै \ चीनले नेपालसँग कुनै सीमा विवाद नरहेको बताएको छ । हुम्लाको नाम्खा क्षेत्रमा भएको सीमा विवादको विषयमा छानबिन समिति बनाउने सरकारको निर्णयपछि चीनले यस्तो ...

वामदेव गौतमले त्यागे एमाले

काठमाडौं \ नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टी परित्याग गरेका छन् । गौतमले एमालेको सबै पदबाट राजीनामा दिएको पत्र उनका स्वकीय सचिवमार्फत कार्यालय सचिव शेरबहादुर ...

एनआरएनए उपाध्यक्ष मोहन कार्कीले नेपाल सरकारका कानून मन्त्रीसंग भेटे, नेपाली नागरिकता निरन्तरताको लागी पहल

काठमाण्डौ / गैर-आवासीय नेपाली संघ बेलायतका उपाध्यक्ष मोहन कार्की र नेपाल सरकारका कानून न्याय तथा संसदीय व्यवस्था मन्त्री ज्ञानेन्द्रबहादुर कार्की बिच भेट बार्ता भएको छ। ...

मकवानपुरमा कांग्रेसका निर्वाचन अधिकृतलाई अनुशिक्षण

हेटौंडा \ नेपाली कांग्रेस मकवानपुरको वडा अधिवेशनका लागि खटिने १०२ वडा निर्वाचन अधिकृतका लागि अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ । भदौ २० गते हुन लागेको ...

१७५६ संक्रमित थपिँदा २२७४ निको

पछिल्लो २४ घण्टामा १७५६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा २२७४ जना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बितेको २४ ...

मकवानपुरमा थप ३० जनामा कोरोना पुष्टि

खबरबाकस \ मकवानपुरमा शुक्रबार थप ३० जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य कार्यालय मकवानपुरको तथ्याङ्क अनुसार मकवानपुरमा पछिल्लो २४ घण्टामा १२६ जनाको कोरोना जाँच गर्दा ...

नेकपा एस मकवानपुर अध्यक्षमा श्रीधर पोखरेल, सचिवमा दाहाल

हेटौंडा \ नेकपा एकीकृत समाजवादी (एस) को मकवानपुर अध्यक्षमा श्रीधर पोखरेल चयन भएका छन। बिहीबार हेटौंडामा भएको पहिलो जिल्ला भेलाले पोखरेलको अध्यक्षतामा २ सय ५५ ...

छाक टार्न जंगली च्याउ, २ वर्षमा ५ को मृत्यु, कयौं बिरामी

हेटौंडा \ नेपालमा विषालु च्याउकै कारण मृत्युदर वार्षिक १५–२० जनाको हाराहारीमा रहेको अनुमान छ । अधिकांश घटना दुर्गम ग्रामीण भेगमा हुने हुँदा अझ यो संख्या ...

नेपाली कांग्रेसको महाधिवेशन प्रक्रिया आजदेखि

काठमाण्डाै \ नेपाली कांग्रेसको १४ औं महाधिवेशन प्रक्रिया आजदेखि सुरु हुँदै छ । कांग्रेस विधानअनुसार सबैभन्दा तल्लो तहको अधिवेशनअन्तर्गत आजदेखि वडा अधिवेशन सुरु हुने भएको ...

मकवानपुरका २५ जनप्रतिनिधि एकीकृत समाजवादीमा (नाम सहित)

खबरबाकस \ मकवानपुरका विभिन्न स्थानीय तहका २५ जना जनप्रतिनिधी नेकपा एकीकृत समाजवादीमा खुलेका छन् । एमालेबाट निर्वाचित भएका उनीहरु विहीबार आज प्रदेश निर्वाचन कार्यालय हेटौंडामा ...

बेलायतको नेपाली दुताबास र एनआरएनए स्कटल्यांडबीच सेवा विस्तारबारे अन्तरक्रिया सम्पन्न

-घनश्याम भण्डारी बेलायत / स्कटल्यांड /नेपाली दूतावास लण्डन र एनआरएनए स्कटल्यान्डबीच नेपाली समुदायमा सेवामूलक कार्यक्रम संचालनबारे बुधवार बृहत अन्तरक्रियात्मक कार्यक्रम सम्पन्‍न भएको छ । एनआरएनए ...

कांग्रेस महाधिवेशन रोक्न माग गर्दै सर्वाेच्चमा रिट

काठमाडौं \ नेपाली काँग्रेसको १४ औं महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ । नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि तथा बागमती ...