मुख्य खबर

बागमतीका १२ सांसद एकीकृत समाजवादीमा

नेकपा एमाले फुटेर बनेको नेकपा एकीकृत समाजवादीमा बागमती प्रदेशका १२ सांसदले सनाखत गरेका छन् । यसअघि एमाले अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालनिकट अष्टलक्ष्मी शाक्यलाई ...

मन्त्रिपरिषद् विस्तार र मन्त्रालय बाँडफाँडबारे बुधबारसम्म निर्णय लिइने

काठमाडौं \ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार बिहान बसेको सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुबीचको बैठक सकिएको छ । बैठकमा शीर्ष नेताहरुबीच मन्त्रिपरिषद् विस्तार र मन्त्रालय भागबन्डाबारे ...

हेटौंडामा ९५ प्रहरी जवान भए दीक्षित

खबरबाकस \ दश महिने आधारभूत तालिम पश्चात हेटौंडामा ९५ प्रहरी जवान मंगलबार दीक्षित भई सपथ लिएका छन् । बागमती प्रदेश सशस्त्र गण रातोमाटे र दंगा ...

महाकवि देवकोटाको सालिक तोडफोड

झापा \ झापाको भद्रपुरमा अढाई दशकअघि स्थापित महाकवि लक्ष्मीप्रसाद देवकोटाको अर्धकदको सालिक तोडफोड भएको छ । आइतबार राति अज्ञात समूहले सालिक तोडफोड गरेको देवकोटा स्मारक ...

स्वास्थ्य उपचारपछि झलनाथ खनाल स्वदेश फिर्ता

पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनाल भारतको एपोलो अस्पतालमा स्वास्थ्य उपचारपछि स्वदेश फर्किएका छन् । सोमबार स्वदेश फर्किएका नेता खनाल साढे ...

१५ स्वास्थ्य संस्थालाई अक्सिजन कन्सर्नट्रेटर हस्तान्तरण

हेटौंडा \ माउन्टेन हार्ट नेपाल र हेटौंडा-६ नम्बर वडा कार्यालयको आयोजनामा मकवानपुरका विभिन्न १५ स्वास्थ्य संस्थालाई सोमबार अक्सिजन कन्सर्नट्रेटर एवं स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ ...

चार फरार प्रतिवादी प्रहरीद्धारा पक्राउ

खबरबाकस \ विभिन्न मुद्दामा अदालतबाट सजाय पाएका चार फरार प्रतिवादी मकवानपुर प्रहरीले पक्राउ गरेका छन्, । जिल्ला प्रहरी कार्यालय मकवानपुरले बैङकिङ कसुर, वन, चेक अनादर ...

बागमती प्रदेशमा ४ वटा कार्यालय थपिने

खबरबाकस \ बागमती प्रदेश सरकारले उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय अन्तर्गत थप ४ वटा कार्यालयहरु थप गर्ने निर्णय गरेको छ । नागरिकहरुलाई सहज रुपमा ...

जिल्ला प्रशासन कार्यालयको सबै सेवा मंगलबारबाट नियमित हुने

खबरबाकस \ जिल्ला प्रशासन कार्यालय मकवानपुरले प्रदान गर्ने केहि सेवामा लगाएको आलोपालोको व्यवस्था हटाउँदै नियमित सेवा दिने भएको छ । आइतबार एक सूचना जारी गर्दै ...

हामी बहु भाषा र संस्कृतिले जोडिएका छौं : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले हाम्रा विविध मौलिक संस्कृतिका आ–आफ्नै महत्व र मूल्य भएको बताएका छन् । श्रीकृष्ण जन्माष्टमी तथा सुदूरपश्चिम र कर्णाली प्रदेशमा मनाइने धार्मिक र ...

आज सार्वजनिक बिदा, कृष्ण जन्माष्टमी र गौरा पर्व मनाइँदै

काठमाण्डाै \ आज ‘श्रीकृष्ण जन्माष्टमी’ र गौरा पर्व मनाइँदै छ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको ...

एमालेले कारबाही गरेका १४ सांसदको पद नजाने

काठमाडौं \ नेकपा एमालेले ह्वीप उल्लंघनको आरोपमा निष्कासनको कारबाही गरेका १४ सांसदको पद नजाने भएको छ । एमालेले कारबाही गरी उनीहरुलाई पदमुक्त गर्न संसद सचिवालयमा ...

थप १,३८८ जनामा कोरोना पुष्टि,२४ को मृत्यु

काठमाडौं \ पछिल्लो २४ घण्टामा १३८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७२५९ पीसीआर परीक्षणमा १२१४ जना र ...

नयाँ पार्टीमा जान चाहनेले भदौ २२ सम्म सनाखत गरिसक्नुपर्ने

नेकपा एमाले परित्याग गरेर माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीमा लाग्न चाहने प्रदेश सभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिहरुले आगामी भदौ २२ गते बेलुका ...

७० किलोको काउली,सिमेन्टका स्तम्भले बढाएको आकर्षण

हेटौंडा \ दामनको बाटो, पालुङ झर्दै गर्दा बाटोमा आकर्षक स्तम्भ देखिन्छ । सायद, कमैको ध्यान जाला तर, त्यो बाटो झर्दै गर्दा सबैको नजर त्यहीं पुग्छ ...

अझै केही दिन झरी पर्ने : बाढी, पहिरो र डुबानको जोखिम कायमै

काठमाण्डाै \ आज र भोलि पनि देशका धेरै ठाउँमा झरी पर्ने मौसमविद्ले बताएका छन् । दुई दिनयता सबैभन्दा धेरै नवलपरासी पूर्व र पश्चिममा पानी परेको ...

जिल्ला सभापतिहरूले अनशन तोडे, अब महाधिवेशनमा केन्द्रित हुने

काठमाण्डाै \ माग सम्बोधन हुने भएपछि चार दिनदेखि रिले अनशनमा रहेका कांग्रेसका जिल्ला सभापतिहरूले अनशन तोडेका छन् । हिजो बेलुका बालुवाटारमा बसेको पदाधिकारी र पूर्वपदाधिकारी ...

एकीकृत नेपाली समाज लण्डन हिथ्रोको ‘तीज विशेष’ कार्यक्रम सम्पन्न

बेलायत / एकीकृत नेपाली समाज लण्डन हिथ्रोको ‘तीज विशेष’ कार्यक्रम शनिबार सम्पन्न भएको छ। स्थानीय क्रेनयुथ एण्ड कम्यूनिटी सेण्टरमा भएको कार्यक्रममा महिला दीदीबहिनीहरुले तीजको शुभकामना ...

कोगटे खोलामा पौडी खेल्दा चिप्लिएर एक जनाको मृत्यु

हेटौंडा \ मकवानपुरको भिमफेदी गाउँपालिका वडा नम्बर ८ कोगटे खोलामा पौडी खेल्न गएका एक युवा चिप्लिएर मृत्यु भएको छ । भिमफेदी गाउँपालिका वडा नम्बर ८ ...

थप १८५७ जना संक्रमित थपिए, २७ को मृत्यु

पछिल्लो २४ घण्टामा देशभर नयाँ संक्रमितभन्दा निको हुनेको संख्या बढी रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर थप १ हजार ८५७ जना नयाँ ...