समाचार

मुख्यमन्त्रीमा पाण्डेसँगै तीन मन्त्रीको नाम तय

बागमती प्रदेशको मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्र पाण्डेसँग तीन मन्त्रीले सपथ लिने भएका छन् । गठबन्धनमा सम्मिलित काँग्रेस, माओवादी केन्द्र र एकीकृत ...

बागेश्वरी महिलाको साधारण सभा समापन

हेटौंडा \ हेटौंडा ११ नवलपुरमा रहेको बागेशवरी महिला बचत तथा ऋण सहकारी संस्थाको १३ औंं वार्षिक साधारण सभा बुधबार समापन भएको छ । आज एक ...

मुख्यमन्त्री शाक्यद्वारा राजीनामा, अर्को सुचना नआए सम्म बैठक स्थगित

खबरबाकस \ बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामाको घोषणा गरेकी छन् । प्रदेशसभा बैठकमा आफूले पेस गरेको विश्वासको मतमाथि भएको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै ...

मत विभाजनसम्बन्धी कार्यविधि बुझाइयो

हेटौंडा \ बागमती प्रदेशसभामा हुने दस्तखतसहितको मत विभाजनसम्बन्धी कार्यविधि तयार भएको छ । कार्यविधि उपसमितिले तयार गरेको कार्यविधि उपसमितिका संयोजक छिरिङदोर्जे लामाले सभामुख सानुकुमार श्रेष्ठलाई ...

मउवा संघ निर्वाचनः अध्यक्ष पदमा गुप्ता विजयी

खबरबाकस \ मकवानपुर उद्योग वाणिज्य संघको मंगलबार भएको निर्वाचनमा अध्यक्ष पदमा कृष्ण कुमार गुप्ता (अग्रवाल) विजयी भएका छन् । उनले अर्का उम्मेदवार राजकुमार न्यौपानेलाई पराजित ...

बागमती प्रदेशः मुख्यमन्त्री शाक्यले आज मत लिने

बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बुधबार (आज) विश्वासको मत लिने भएकी छन् । आज दिउँसो १ बजेसम्म बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री शाक्यले विश्वासको मत लिन ...

बागमती प्रदेश: विश्वासको मतका लागि तयारी पूरा

हेटौंडा \ बागमती प्रदेशसभाको कात्तिक १० गते अपरान्ह बस्ने बैठकमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिने भएकोले उक्त कार्यका लागि सबै तयारी पूरा गरिएको प्रदेशसभा ...

६६६ जना संक्रमित थपिए,११ को मृत्यु

कोरोनाभाइरसबाट पछिल्लो २४ घण्टामा थप ११ जनाको मृत्यु भएको छ । यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ११ हजार ३७२ पुगेको स्वास्थ्य तथा जनसंख्या ...

मउवा संघ निर्वाचनः मतदान सुरु (फोटो फिचर)

खबरबाकस \ मकवानपुर उद्योग वाणिज्य संघको नयाँ समितिका लागि आज मंगलबार मतदान सुरु भएको छ । निर्वाचन अधिकृत ईश्वरराज ढकालका अनुसार बिहान ९ बजेबाट मतदान ...

मउवा संघ निर्वाचन: धिमाल निर्विरोध, २६ जना नेतृत्वको लागि ५४ को उम्मेदवारी

हेटौंडा \ मकवानपुर उद्योग वाणिज्य संघ एशोसिएट सदस्य (बहुराष्ट्रिय) मा शान्तिराम धिमाल निर्विरोध चयन भएका छन् । मकवानपुर उद्योग वाणिज्य संघको ५४/ ५५ औंँ वार्षिक ...

पालिका अधिवेशन आज : ओलीले दिउँसो १ बजे भर्चुअल माध्यमबाट उद्घाटन गर्दै

काठमाण्डाै \ बाढी पहिरो तथा डुबान प्रभावित बाहेकका क्षेत्रमा नेकपा एमालेको पालिका अधिवेशन आज हुँदैछ । अधिवेशनको एमाले अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कार्यालय, थापाथलीबाट ...

नेपाल बारले माग्यो प्रधानन्यायाधीशको राजीनामा

काठमाडौं \ नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको छ। सोमबार बसेको कानुन व्यवसायीहरूको छाता संगठन पदाधिकारी बैठकले यस्तो निष्कर्ष निकालेको ...

यी हुन् फागुन २० देखि बिदा हुने राष्ट्रिय सभाका २० सांसद

राष्ट्रिय सभाका २० सांसदको पदावधि आगामी फागुन २० मा सकिने भएको छ । पहिलो पटक सदस्यको पदावधि कायम गर्दा गोला प्रथाद्वारा कार्यकाल निर्धारण गरिएको थियो ...

७७६ संक्रमित थपिए,१३ को मृत्यु

बितेको २४ घण्टामा कोरोनाभाइरसबाट १३ जनाको मृत्यु भएको छ । यससँगै देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको जम्मा संख्या ११ हजार ३६१ पुगेको छ । स्वास्थ्य ...

सुगम पोखरेलको उपस्थितीमा शुभकामना आदानप्रदान

खबरबाकस \ गायक सुगम पोखरेलको उपस्थितीमा हेटौंडामा शुभकामना आदानप्रदान कार्यक्रम गरिने भएको छ । नेपाली कांग्रेस मकवानपुरको साँस्कृतिक विभागको आयोजनामा दीपावली, नेपाल संवत तथा छठपर्वको ...

आइफोन १३ को प्रि बुकिङ खुल्यो

हेटौंडा \ अन्तरराष्ट्रिय ब्राण्ड एप्पलका मोबाइलको प्रि बुकिङ खुला भएको छ । हेटौंडाको लागि आधिकारिक रिटेलर स्कुल रोडमा रहेको शेरिसा मोवाईल हवले आइफोन १३ को ...

तरुण नेता सापकोटाद्धारा ५१ हजार सहयोग

खबरबाकस \ गत असोज २५ गते हेटौंडा ८ कमानेमा रामकृष्ण लामिछानेले सञ्चालन गरेको आरके किराना पसलमा लागेको आगलागीले क्षति पुराएको भन्दै लामिछानेलाई नगद सहयोग गरिएको ...

छात्रवृतिमा मनलाग्दी गरेको प्रति ज्ञापनपत्र

खबरबाकस \ मकवानपुर बहुमुखी क्याम्पसमा स्नातक चौथो वर्षका विद्यार्थीलाई प्रदान गरिने छात्रवृतिमा अनियमित तथा नियम विपरित मनपरी ढंगवाट वितरण गरिएको भन्दै क्याम्पस प्रशासनलाई ज्ञापन पत्र ...

सोमबार मउवा संघको उम्मेदवारी दर्ता, भोली निर्वाचन

खबरबाकस \ मकवानपुर उद्योग वाणिज्यसंघको ५४ र ५५ औं साधारण सभा आज आइतबार भएको छ । अधिवेसन वर्ष समेत रहेकाले आज सोमबार निर्वाचनका लागि उम्मेदवारहरुले ...

अमेरिकाबाट एक लाख डोज फाइजर खोप आउँदै

काठमाडौं \ अमेरिकाले नेपाललाई अनुदानमा दिने घोषणा गरेको १ लाख ६२० डोज कोरोनाविरुद्धको खोप आज नेपाल आइपुग्दै छ । अमेरिकाले अनुदानमा उपलब्ध गराएको फाइजर खोप ...