समाचार

शिक्षक संघको चियापान तथा शिक्षक सम्मान

हेटौंडा \ नेपाल शिक्षक संघ मकवानपुरले शुभ दीपावली,नेपाल सम्बत एवं छठ पर्वको अवसरमा चियापान,शुभकामना आदानप्रदान तथा शिक्षक सम्मान कार्यक्रम सम्पन्न गरेको छ। शिक्षक संघ मकवानपुर ...

नवयुवाको साधारण सभा, १९ करोड ऋण लगानी

खबरबाकस \ हेटौंडा –११ नवलपुरमा रहेको नवयुवा बचत तथा ऋण सहकारी संस्थाको १३ औं वार्षिक साधारण सभा शनिबार भएको छ । हेटौंडा उपमहानगरका मेयर हरि ...

हेटौंडाको मयुरधापमा निशुल्क आँखा शिविर

हेटौंडा \ हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१४ मयुरधापमा निशुल्क आँखा शिविर गरिएको छ । हेटौंडा–१४ वडा कार्यालय, हेटौंडा सामुदायिक आँखा अस्पताल र सांग्रीला डेभलपमेन्ट बैक लिमिटेड ...

हेटौंडामा २१५ जना कांग्रेस प्रवेश

हेटौंडा \ नेपाली कांग्रेस हेटौंडा उपमहानगरसमितिले आयोजना गरेको कार्यक्रममा शनिवार नेकपा एमाले, नेकपा माओवादी, राप्रपालगायत विभिन्न पार्टी परित्याग गरी २ सय १५ जना नपाली कांग्रेसमा ...

नेपाल सम्वत् मनाउन समिति गठन

हेटौंडा \ मकवानपुरमा नेपाल सम्वत् ११४२ मनाउन समिति गठन गरिएको छ । नेपालको मौलिक सम्वत्को रुपमा रहेको नेपाल सम्वत् मनाउनका लागि नेवा साँस्कृतिक पुचःका अध्यक्ष ...

महिला कल्याणको कारोबार ८ करोड

खबरबाकस \ मकवानपुरगढी ५ कालिवनमा रहेको महिला कल्याण बचत तथा ऋण सहकारी संस्थाको २३ औं वार्षिक सभा शुक्रबार भएको छ । सहकारीले ८ करोड ३१ ...

माओवादी केन्द्रका वडाअध्यक्ष उम्मेदवारसहित ९५ जना कांग्रेसमा प्रवेश

हेटौंडा \ नेकपा माओवादी केन्द्रबाट वडा अध्यक्षका प्रत्यासीसहित विभिन्न पार्टीका ९५ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नेपाली कांग्रेस मकवानपुर गढी गाउँपालिका १ नम्वर ...

मकवानपुर जिल्ला सहकारी संघको साधारण सभा

खबरबाकस \ मकवानपुर जिल्ला सहकारी संघको १८ औं वार्षिक साधारण सभा शुक्रबार भएको छ । हेटौंडामा बागमती प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव ...

आमभञ्ज्याङमा अस्थायी प्रहरी चौकी स्थापना

खबरबाकस \ मकवानपुरगढी–५ मा धादिङ आमभञ्ज्याङमा अस्थाई प्रहरी चौकी स्थापना गरिएको छ । धादिङमा प्रहरी सहायक निरिक्षकको कमाण्डमा अस्थाई प्रहरी चौकी स्थापना गरिएको हो । ...

तामाङ पत्रकार संघमा मोक्तान

हेटौंडा \ तामाङ पत्रकार संघ मकवानपुरको तेस्रो जिल्ला अधिवेशनले जयराम मुक्तानको अध्यक्षतामा ९ कार्यसमिती सर्वसम्मत चयन भएको छ । उपाध्यक्षमा सुनु थिङ, कोषाध्यक्षमा भुवन घलान, ...

यातायात कम्पनीद्धारा स्वागत सम्मान

खबरबाकस \ पुरानो नारायणी यातायात कम्पनी प्रा.लिले नवनिर्वाचित समितिलाई स्वागत तथा सम्मान गरेको छ । संघको हलमा शुक्रबार एक कार्यक्रमकाबीच नवनिर्वाचित मकवानपुर उद्योग वाणिज्य संघको ...

भीमफेदी–कुलेखानी छोटो मार्ग सोमबारसम्म बन्द

हेटौंडा \ सडक विस्तार तथा स्तरोन्नति भइरहेको छोटो मार्ग भीमफेदी–देउराली–कुलेखानी सडकखण्डमा शनिबारदेखि कात्तिक १५ गते सोमबारसम्म यातायात अवागमन बन्द हुने भएको छ । सडकअन्तर्गत् कालोपत्र ...

बागमती प्रदेशका मुख्यन्यायाधिवक्ता थपलियाको राजीनामा

खबरबाकस \ बागमती प्रदेशका मुख्यन्यायाधिवक्ता ओमप्रकाश थपलियाले पदबाट राजीनामा दिएका छन् । तत्कालीन मुख्यन्यायाधिवक्ता सुर्य चन्द्र न्यौपानेले राजीनामा दिएपछि २०७६ साउन १२ गते तत्कालीन मुख्यमन्त्री ...

प्रधानमन्त्री देउवा आज बेलायत जाँदै

प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा २० सदस्यीय प्रतिनिधिमण्डल शुक्रबार बेलायत प्रस्थान गर्दै छ । ​स्कटल्यान्डको ग्लास्गोमा हुन लागेको जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय खाका संरचना महासन्धि (यूएनएफसीसीसी) को ...

मकवानपुरमा लागुऔषध सहित दुईजना पक्राउ

खबरबाकस \ मकवानपुर प्रहरीले लागु औषध सहित दुई जनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलीले लागुऔषध सहित दुईजनालाई पक्राउ गरेको ...

नवनियुक्त मुख्यमन्त्री पाण्डेको राजनीतिक इतिहास

नेकपा एकीकृत समाजवादी पार्टीका बागमती प्रदेश संसदीय दलका नेता राजेन्द्रप्रसाद पाण्डे मुख्यमन्त्रीमा नियुक्त भएका छन् । उनी बागमती प्रदेशको तेस्रो मुख्यमन्त्री हुन् । यसअघि प्रदेशको ...

मउवा संघः नवनिर्वाचित समितिलाई खुवाइयो सपथग्रहण, गरियो पद हस्तान्तरण

खबरबाकस \ मंगलबार भएको मकवानपुर उद्योग वाणिज्य संघको निर्वाचनबाट निर्वाचित नयाँ समितिलाई आज विहीबार सपथग्रहण गराइएको छ । पल्पसा हलमा एक कार्यक्रमका बीच प्रमुख निर्वाचन ...

बागमती प्रदेशः मुख्यमन्त्रीमा पाण्डे नियुक्त, तीन मन्त्रीले लिए सपथ

खबरबाकस \ नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र प्रसाद पाण्डे आज बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपालको संविधानको धारा १६८ ...

प्रतिनिधिसभा बैठक १८ दिनका लागि स्थगित

काठमाडौं \ प्रतिनिधिसभाको बैठक १८ दिनका लागि स्थगित भएको छ । बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा गजेन्द्र हमालले उद्योगमन्त्रीबाट दिएको राजीनामाबारे राष्ट्रपतिको कार्यलयबाट प्राप्त पत्र सभामुखले ...

स्पेनका सभामुख नेपाल भ्रमणमा

काठमाडौं \ बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठको निमन्त्रणामा स्पेनका सभामुख ब्लान्का मार्टिन डेल्गाडोको नेतृत्वमा २४ सदस्यीय प्रतिनिधिमण्डल आज बिहीबार काठमाडौँ आइपुगेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय ...