मुख्य खबरसमाचार

मत विभाजनसम्बन्धी कार्यविधि बुझाइयो

संवाददाता

हेटौंडा \  बागमती प्रदेशसभामा हुने दस्तखतसहितको मत विभाजनसम्बन्धी कार्यविधि तयार भएको छ ।
कार्यविधि उपसमितिले तयार गरेको कार्यविधि उपसमितिका संयोजक छिरिङदोर्जे लामाले सभामुख सानुकुमार श्रेष्ठलाई हस्तान्तरण गरिएको हो ।
कार्यविधिमा मतदान प्रक्रिया, नो भोट लगायतका विषय समेटिएको छ ।