समाचार

चुनाव भएको चार वर्षपछि महोत्तरीमा वडाध्यक्षकाे नतिजा उल्टियाे

महाेत्तरी \ महोत्तरीको मनरा शिस्वा नगरपालिका १० को वडाध्यक्षमा रमेशकुमार राय अन्ततः विजयी हुनुभएकाे छ । उच्च अदालतको आदेशलाई सर्वोच्चले सदर गरेपछि आज आइतवार भएको ...

मुख्यमन्त्री आचार्यको कार्यकाल यसरी लम्ब्याइयो थप ८ दिन

प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यको पद अन्ततः ८ दिन थप लम्बिएको छ । आइतबार विश्वासको मतसम्बन्धी प्रक्रिया अघि बढाउन बस्नुपर्ने प्रदेशसभा बैठक कार्तिक १५ ...

महेन्द्र राउत 'अग्रवाल प्यानल'लाई जिताउन घरदैलोमा

खबरबाकस \ मकवानपुर उद्योग वाणिज्य संघको आसन्न निर्वाचनमा अध्यक्ष पदका उम्मेदवार घोषणा गरेका युवा व्यवसायी महेन्द्र राउतले अर्का उम्मेदवार कृष्णकुमार गुप्ता (अग्रवाल)लाई मत माग्दै घरदैलो ...

मउवा संघको साधारण सभा, ९ गते निर्वाचन

खबरबाकस \ मकवानपुर उद्योग वाणिज्यसंघको ५४ र ५५ औं साधारण सभा आज आइतबार हेटौंडामा भएको छ । उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवालको अध्यक्षता तथा ...

एमाले मकवानपुरका संगठित सदस्य कांग्रेसमा प्रवेश

हेटौंडा \ नेकपा एमाले मकवानपुरका संगठित सदस्यसहित २ जना नेपाली कांग्रेस प्रवेश गरेका छन् । एमाले संगठित सदस्य एवं जिल्ला दुग्ध उत्पादक सहकारी संघ मकवानपुरका ...

हेटौंडालाई तिहार लाग्दै, दियो बाल्ने पालाको माग दिनानुदिन बढ्दै

हेटौंडा \ नेपालीको दोस्रो ठूलो पर्व तिहार नजिक आउँदैछ । यसका लागि आवश्यक सामग्री फलफूल, सयपत्री र मखमली फूलको माला, भाई मसलासँगै दियो बाल्ने पालाको ...

बालबालिकालाई भिटामिन 'ए' र जुकाको औषधि खुवाइँदै

काठमाण्डाै \ देशभरका बालबालिकालाई भिटामिन 'ए' क्याप्सुल र जुकाको औषधि खुवाउने अभियान आजदेखि सुरु हुँदैछ । ६ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन 'ए', एकदेखि पाँच ...

गुडिरहेको बसमा आगलागी

काठमाडौं \ सुर्खेतबाट काठमाडौं आउँदै गरेको यात्रु बसमा धादिङको गजुरीमा आगलागी भएको छ । ना ६ ख १४७१ नम्बरको यात्रु बसमा आज बिहानपख २ बजे ...

मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिँदै

विराटनगर \ प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले आज प्रदेशसभा बैठकमा विश्वासको मत लिँदैछन् । नेकपा (एमाले) विभाजनको दोस्रो दिन गत भदौ १० गते मुख्यमन्त्री ...

हेटौंडामा ईन्जिनियरहरुको विरोध प्रदर्शन

हेटौंडा \ हेटौंडामा ईन्जिनियरहरुले हातमा कालो पट्टि बाँधेर विरोध प्रदर्शन गरेका छन् । संघिय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय जनकपुरका नि. ईन्जिनियर प्रमुख राजेश ...

हेटौंडामा वार्षिक १८ सय परिवार भित्रिए, ८ सय परिवारले छाडे

हेटौंडा \ हेटौंडा उपमहानगरपालिकामा बसाइसराई गरी आउनेको संख्या बढ्दो छ । भुमि आयोगले जग्गाविहीनलाई भूमिहीनको नामबाट र लामो समयदेखि जोतभोग गर्दै आएकालाई अव्यवस्थित बसोबासीका नामबाट ...

एक साताभित्रै ढल्ने भए दुई प्रदेश सरकार

हेटौंडा \ प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले संसद्मा विश्वासको मतसम्बन्धी प्रस्ताव पेश गर्नुभएको छ । शुक्रबार बसेको प्रदेशसभा बैठकमा उहाँले विश्वासको मतसम्बन्धी प्रस्ताव पेश ...

देशका केही ठाउँमा हल्का पानी पर्ने

काठमाण्डाै \ आज पनि देशभरको मौसम आंशिकदेखि सामान्य बद्ली भएर देशका केही ठाउँमा सामान्य पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । पानी पार्ने प्रणाली ...

आज देशभरका वडामा एमाले अधिवेशन हुँदै

नेकपा (एमाले) को दशौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज मुलुकभर वडास्तरका अधिवेशन हुँदैछन् । वडा अधिवेशनलाई सो पार्टीका अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट उद्घाटन गर्ने र ...

एनआरएनको दशौं महाधिवेशन रोकिएपछिको अन्यौल चिर्न एनसीसीहरुको विश्व भेला

अमेरिका (जीएनएन)- गैर आवासीय नेपाली संघ (एनआरएन) को दशौं महाधिवेशन रोकिएपछिको अन्यौल चिर्न एनसीसीहरुको विश्व भेला गर्न लागेको आयोजकले स्पष्ट पारेका छन् ।भेलाको विषयमा भ्रम ...

अब बागमती प्रदेशका कानुन एपमा

हेटौंडा \ केही समयअघि मात्रै सूचना बैंक सञ्चालनमा ल्याएको बागमती प्रदेश सरकारले अब कानून एप पनि निर्माण गरेको छ । बागमती प्रदेश सरकारले तर्जुमा गरेका ...

थप ७०८ जनामा कोरोना पुष्टि

पछिल्लो २४ घण्टामा देशभर ७०८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा ९३२ जना संक्रमणमुक्त भएका छन् भने ११ जनाको मृत्यु भएको छ ...

अग्रवाल समूहको घरदैलो, शुक्रबार मनहरी क्षेत्र

खबरबाकस \ मकवानपुर उद्योग वाणिज्य संघको आसन्न चुनावका अध्यक्ष पदका उम्मेदवार कृष्णकुमार गुप्ता अग्रवालको समूहले घरदैलोको क्रममा मनहरी क्षेत्र पुगेका थिए । मकवानपुरको पश्चिमी क्षेत्र ...

मकवानपुरमा शुक्रबार १२ जनामा कोरोना संक्रमण

खबरबाकस \ मकवानपुरमा शुक्रबार थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य कार्यालय मकवानपुरको तथ्याङ्क अनुसार मकवानपुरमा पछिल्लो २४ घण्टामा ६१ जनाको पिसिआर विधिबाट ...