समाचार

कांग्रेस महाधिवेशन एक महिना पछि सर्ने सम्भावना

नेपाली कांग्रेसको १४औँ महाधिवेशनको मिति पुनः सर्ने सम्भावना बढेको छ । आगामी मंसिर ९ गतेबाट हुने तय भएको महाधिवेशनका लागि केही जिल्लाको क्रियाशील सदस्यता सूची ...

बाढी पहिरोबाट मृत्यु हुनेको संख्या १०४ पुग्यो (विवरणसहित)

आइतबारदेखिको अविरल वर्षाका कारण देशका विभिन्न जिल्लामा गएको बाढी तथा पहिरो र डुबानका कारण १०४ जनाको मृत्यु भएको छ । गृह मन्त्रालयका अनुसार सबैभन्दा बढी ...

एमाले १० औँ महाधिवेशन चितवनमा हुने

काठमाण्डाै \ नेकपा एमालेको १० औँ महाधिवेशन चितवनमा हुने भएको छ । ललितपुरमा रहेकाे तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा आज बिहीवार बसेको पार्टी स्थायी कमिटी बैठकले ...

एमाले मकवानपुरगढी-३ का अध्यक्षसहित ६ जना कांग्रेस प्रवेश

हेटौंडा \ नेकपा एमाले मकवानपुरगढी वडा नम्बर ३ का अध्यक्षसहित ६ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नेकपा एमालेका गढी-३ का अध्यक्ष शत्रुघन दुलालसहित ...

बागमती प्रदेशमा विश्वासको मत प्रस्ताव माथी छलफल

खबरबाकस \ बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकारको आयु कार्तिक १० सम्म लम्ब्याइएको छ । अल्पमतमा परिसकेको अवस्थामा समेत मुख्यमन्त्री शाक्यले विश्वासको मतसम्बन्धी छलफल ...

अष्टलक्ष्मी शाक्यको विरुद्ध उभिने दिन आयोः नेता पाण्डे

खबरबाकस \ नेकपा एकीकृत समाजवादी पार्टीका बागमती प्रदेश संसदीय दलका नेता तथा मुख्यमन्त्रीमा प्रस्तावित राजेन्द्रप्रसाद पाण्डेले मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलाई मार्ग प्रशस्त गर्न आग्रह गरेका छन् ...

भ्रम र लोभको खेती गर्यो यो सरकारले : नेता बानियाँ

खबरबाकस \ नेपाली काँग्रेसका बागमती प्रदेशसभा संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले अल्पमतमा परिसकेको सरकारले भ्रमको राजनिति गर्दै लोभको खेती गर्दै यो सरकार अघि बढेको भन्दै ...

पाण्डेलाई मुख्यमन्त्रीको प्रस्ताव गरे नेता जम्कट्टेलले सभामा

खबरबाकस \ बागमती प्रदेशको अबको मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डे रहेको प्रस्ताव प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्रका नेता शालिकराम जम्कट्टेलले सभामा जानकारी दिएका छन् । मुख्यमन्त्री ...

विश्वासको मत लिँदै मुख्यमन्त्री शाक्य

खबरबाकस \ बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले प्रदेशसभामा विश्वासको मत लिँदै छिन् । दिउँसो १ बजेका लागि बोलाइएको बैठक ३ बजेका लागि सारिएको थियो । ...

सिके राउतका कार्यकर्ताले सरकारी कर्मचारीलाई अर्धनग्न पारेर घुमाए

जनकपुर \ सि के राउत नेतृत्व दल जनमत पार्टीका कार्यकर्ताले जनकपुरमा एक सरकारी कर्मचारीलाई अर्धनग्न पारेर नगर परिक्रमा गराएका छन। उनीहरुले खानेपानी तथा ढल निकास ...

राक्सिराङका प्रजा गाँजा सहित पक्राउ

खबरबाकस \ हेटौंडाको रातोमाटेबाट लागुऔषध गाँजासहित दुई जना पक्राउ परेका छन् । गाँजा सहित दुईजनालाई ईलाका प्रहरी कार्यालय पशुपतिनगर मकवानपुरबाट खटिगएको प्रहरी टोलिले बिहीबार बिहान ...

बागमती प्रदेशसभा बैठक ३ बजे, एमाले पनि सहभागी हुने

खबरबाकस \ बागमती प्रदेशसभाको पूर्वनिर्धारित बैठकमा नेकपा एमाले सहभागी हुने भएको छ । यद्यपि बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक ३ बजे बस्ने गरी ...

प्रदेशमा धानको क्षतिको क्षतिपूर्ति दिने

खबरबाकस \ बागमती प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले तीन दिनदेखिको अविरल वर्षाका कारण धानबालीमा भएको क्षतिको विवरण सङ्कलन गर्ने काम सुरु गरेको छ ...

ग्याँस चोरी गर्ने तीन जना मकवानपुर प्रहरीद्वारा पक्राउ

खबरबाकस \ मकवानपुरमा ग्याँस बुलेटबाट ग्याँस चोरी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मनहरी गाउँपालिका वडा नं ६ नयाँबस्ती स्थित बस्ने ...

युनिकमले पाठक जिताउन साथ दिने

खबरबाकस \ नेपाल व्यापार श्रमिक संघ(युनिकम) मकवानपुरले दामोदर पाठकलाई जिताउन साथ दिने भएको छ । मकवानपुर उद्योग वाणिज्य संघको आसन्न चुनावमा कृष्णकुमार गुप्ता (अग्रवाल)को प्यानलमा ...

थप ६६२ जनामा कोरोना,१३ को मृत्यु

पछिल्लो २४ घण्टामा ६६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७०२२ पीसीआर परीक्षणमा ५३५ जना र १,४०४ एन्टिजेन ...

प्रदेश सभा बैठक सार्न एमालेको पत्र

खबरबाकस \ नेकपा एमाले विश्वासको मत सम्बन्धी प्रस्ताव टार्ने प्रयास सुरु गरेको छ । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा परिसकेको अवस्थामा सरकारको आयु केही ...

बाढीपहिरामा परी मृत्यु हुनेको संख्या ४८ पुग्यो, ३१ जना बेपत्ता

काठमाडौँ \ मुलुकका विभिन्न क्षेत्रमा परेको भारी वर्षापछि आएको बाढी पहिरो र डुबानमा परेर बुधबार मध्याह्नसम्म ४८ जनाले ज्यान गुमाएका छन् । विभिन्न जिल्लामा ३१ ...

अग्रवाल प्यानलको चियापान, चुनावी कार्यक्रमलाई तिव्रता

खबरबाकस \ मकवानपुर उद्योग वाणिज्य संघको आगामी कात्तिक ९ गते हुन गइरहेको निर्वाचनमा अध्यक्षका उम्मेदवार कृष्णकुमार गुप्ता अग्रवालको प्यानलले चुनावी कार्यक्रमलाई तीव्रता दिएको छ । ...