
भारतकाे सर्वाेच्च अदालतले भन्याे, ‘सामाजिक सञ्जालमा अक्सिजन र शय्या माग गर्नेलाई कारबाही हुने छैन’
काठमाण्डाै \ भारतमा कोरोना भाइरसको स्थितिबारे सुनुवाई गर्दै त्यहाँको सर्वाेच्च अदालतले केन्द्र र दिल्ली सरकारलाई कडा निर्देशन दिएको छ । कुनै पनि राज्यले कोभिड–१९ सूचनाको ...


















