समाचार

ओलीविरुद्धको अविश्वास प्रस्तावका लागि सांसदको हस्ताक्षर जुटाउँदै काँग्रेस

काठमाडौं \ प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले केपी शर्मा ओली नेतृत्वको सरकार विस्थापनका लागि आन्तरिक तयारी तीव्र बनाएको छ । बुधबारको पदाधिकारी तथा पूर्वपदाधिकारी सम्मिलित बैठकबाट ...

बागमतीका छ सय ५१ जना प्रहरी सम्मान

सिधाखबर \ चालु आर्थिक वर्ष २०७७ वैशाखदेखि चैतसम्ममा बागमती प्रदेश प्रहरी कार्यालयले आफ्ना मातहतका विभिन्न प्रहरी कार्यालयमा कार्यरत विभिन्न तहका ६ सय ५१ प्रहरीलाई सम्मान ...

माधव नेपालहरुले पार्टी एकता गर्न पहल गरेनन् : केपी ओली

काठमाडौं \ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी खोस्ने ढंगले कोही आएको भए, त्यो सम्भभव नहुने बताएका छन् । बालुवाटारमा जारी महाधिवेशन आयोजक कमिटीको ...

हेटौंडामा आइतबारबाट सवारी साधनमा जोरविजोर प्रणाली

हेटौंडा \ कोरोना भाइरसको बढ्दो संक्रमणले गर्दा मकवानपुरमा कडाई सुरु भएको छ । नेपाल सरकारले जिल्लामा गरेको परिपत्र अनुसार भीडभाड नगर्ने, माक्स अनिवार्य प्रयोग गरिनुपर्ने, ...

मउवासंघ निर्वाचनः कुर्सीका लागी जुध्ने कि कोभिड सँग जुध्ने

मकवानपुर उद्योग वाणिज्य संघको साधारण सभा र निर्वाचन कार्यक्रम सकसमा परेको छ । एक वर्ष देखी निर्वाचनको संघारमा रुमालिरहेको संघलाई कोभिड १९ ले यता न ...

मकवानपुरमा विहीबार २९ जना नयाँ संक्रमित थपिए

हेटौंडा \ मकवानपुरमा बिहीबार मकवानपुरको हेटौंडा उपमहानगरपालिका, मनहरी र भिमफेदी गाउँपालिकामा गरी थप २९ जनामा कोरोना पुष्टि भएसँगै सक्रिय संक्रमितको संख्या ९८ पुगेको हो । ...

सामुदायिक प्रहरी र मकवानपुर प्रहरीद्वारा मास्क वितरण

हेटौंडा \ मकवानपुरमा केही दिनदेखि कोरोना संक्रमितको संख्या बढ्दै गएको छ। यसैक्रममा यसबाट जोगिन हेटौंडामा सचेतनामूलक कार्यक्रमहरु र मास्क वितरण कार्यको थालनी गरिएको छ। बिहीबार ...

एकैदिन थपिए २४२८ जना कोरोना संक्रमित, पाँचजनाको मृत्‍यु

काठमाडौँ \ पछिल्लो २४ घण्टामा थप २४२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १० हजार १ पीसीआर परीक्षण गर्दा २३६५ जना र ४४७ एन्टीजेन ...

प्रदेश २ को नाम ‘जानकी’ राख्न एमालेले दर्ता गरायो प्रस्ताव

जनकपुरधाम \ नेकपा एमालेले प्रदेश २ को नाम जानकी राख्न प्रस्ताव दर्ता गराएको छ । प्रदेशसभा सचिवालयले प्रस्ताव आह्वान गरेपछि नेकपा एमालेले प्रदेशको नाम जानकी ...

देवघाटबाट हजारौं भक्तका साथ अगाडि बढ्यो सीता-राम रथयात्रा

भरतपुर \ राम, सीता, लक्ष्मण र हनुमानको प्रतिमा सहितको सीताराम यात्रा आज बिहान चितवनको देवघाटबाट माडीतर्फ प्रस्थान गरेको छ । सो रथयात्रा काठमाडौंबाट मंगलबार चितवन ...

समर्थन फिर्ताबारे निर्णय गर्ने अधिकार प्रचण्डलाई

काठमाडौं \ नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ताका विषयमा निर्णय गर्ने अधिकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ । बुधबार बसेको स्थायी कमिटी बैठकले ...

देशभर २३५१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं \ पछिल्लो २४ घण्टामा देशभर २३५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौं उपत्यकामा मात्र १०५१ जना थपिएका छन् । बुधबारको पत्रकार सम्मेलनमा ...

जिल्ला स्तरीय अन्तरपालिका फुटबल प्रतियोगिता स्थगित

हेटौंडा \ हेटौंडा-१० को फरेष्टीको खेलमैदानमा हुने भनिएको जिल्ला स्तरीय प्रथम अन्तरपालिका फुटबल प्रतियोगिता स्थगित भएको छ । आज जिल्ला समन्वय समिति मकवानपुरको अधिकारी आनन्दराज ...

मनहरीमा दुर्घटना हुदाँ एकको मृत्यु

हेटौंडा \ पुर्व पश्चिम राजमार्गअन्तर्गत मनहरी-९ खरङ्गामा ट्रक र मोटरसाइकल दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । हेटौंडाबाट मनहरी तर्फ जादै गरेको बा ...

हेटौंडामा कोरोनाबाट एकको मृत्यु

मकवानपुरको हेटौंडामा कोरोना संक्रमित एक पुरुषको मृत्यु भएको छ। कोरोना संक्रमित हेटौंडा-४ कर्राका ७४ बर्षीय एक पुरुषको मृत्यु भएको हो। उनलाई केही दिन अघि कोरोना ...

नेपालमा १७ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि, ११ जनाको मृत्यु

काठमाडौँ \ पछिल्लो २४ घण्टामा १७ सय ३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यही अवधिमा ११ जनाको मृत्यु भएको रिपोर्ट प्राप्त भएको ...

पूर्वराजा शाह दम्पतीलाई कोरोना पुष्टि

हेटौंडा \ पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमल शाहलाई कोभिड-१९ संक्रमण पुष्टि भएको छ । भारतको हरिद्वारमा गंगा स्नान गरेर स्वदेश फर्किएका उनीहरुले कोरोना ...

माधव नेपाल पक्षका ३२ जना नेतालाई एमालेको स्पष्टीकरण

काठमाण्डाै \ नेकपा एमालेले माधव नेपाल पक्षका २७ जना सङ्घीय सांसद र चार जना प्रदेश सभा सदस्यसहित ३२ जना नेताहरूलाई तीन दिने स्पष्टीकरण सोधेको छ ...

जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र मकवानपुरको निर्णयहरु : भिडभाड नगरौ,शैक्षिक संस्था भर्चुअल बिधिबाट संचालन गरौ

मकवानपुर \ जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र मकवानपुरको मंगलबार बसेको बैठकले कोभिड–१९ महामारी रोकथाम तथा नियन्त्रण सम्बन्धी महत्वपुर्ण निर्णयहरु गरेको छ । मकवानपुरका प्रमुख ...