समाचार

थप सातसहित ४५ जिल्लामा निषेधाज्ञा (सूचीसहित)

काठमाण्डाै \ आजदेखि थप सात वटा जिल्लामा निषेधाज्ञा सुरु भएको छ । कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणका लागि आजदेखि नुवाकोट, कपिलवस्तु, धनुषा, दैलेख, डोल्पा, डोटी र ...

निषेधाज्ञामा सवारी चाप घटेन, पूर्ण रोक लगाउने तयारी

निषेधाज्ञामा पनि काठमाडौँ उपत्यकाको विभिन्न सडक चोक तथा सुरक्षा चेकजाँच स्थलमा ट्राफिक जाम’ देख्दा स्वयं सुरक्षाकर्मीहरू नै आश्चर्यमा परेका छन् । कोभिड–१९ महामारीको सङ्क्रमण नियन्त्रण ...

नवनियुक्त प्रदेश प्रमुखले लिए शपथ

हेटौंडा \ गण्डकी र सुदूरपश्चिम प्रदेशका नवनियुक्त प्रदेश प्रमुखहरूले सोमबार साँझ पद तथा गोपनीयताको शपथ लिएका गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी र सुदूरपश्चिम ...

हेटौंडामा लागु भएको निषेधाज्ञामा के गर्न पाइन्छ ?, के गर्न पाईदैन ?

हेटौंडा \ निषेधाज्ञाको समयमा औषधी उपचार, खाद्य तथा अत्यावश्यक वस्तु खरिद गर्न नजिकको स्थानमा जान बाहेक सर्वसाधारणहरु घर बाहिर निस्किन पाइदैनन् । अत्यावश्यक उपभोग्य वस्तुहरु ...

कांग्रेस प्रवक्ता शर्मालाई कोरोना संक्रमण

हेटौंडा \ नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मालाई कोरोना संक्रमण भएको छ । शर्माले समाजिक सञ्जालमार्फत आफूलाई कोरोना पोजेटिभ भएको जानकारी दिएका हुन् । शर्माले आफुलाई ...

हेटौंडा अस्पतालमा थप एक कोरोना संक्रमितको मृत्यु

हेटौंडा \ हेटौंडा अस्पतालमा फेरी एक जना कोरोना संक्रमित बिरामीको मृत्यु भएको छ । कोरोना संक्रमणभई भेन्टिलेरमा राखेर उपचार गराइरहेका महोत्तरी जलेश्वर घर भएकी ५० ...

प्रदेश राजधानी हेटौंडामा निषेधाज्ञा, हेटौंडा सहित चार स्थानीय तहमा पनि

हेटौंडा \ कोरोना भाइरसको संक्रमण बढेसंगै मकवानपुरमा आइतबार विहान राति १२ बजेबाट निषेधाज्ञा लागू गरिएको छ । जिल्लामा नयाँ भेरियन्टको कोभिड १९ संक्रमण तीव्र रुपमा ...

अनुगमन समितिद्वारा पत्रकार महासंघ, वडा र ट्राफिक प्रहरीलाई स्वास्थ्य सामाग्री  सहयोग

हेटौडा \ नेपाली कांग्रेस निकट कोभिड १९ अनुगमन समिति मकवानपुरले दोश्रो लहरको कोरोनाको संक्रमणको जोखिमलाई न्युनिकरण गर्न फ्रण्ट लाईनमा खटिने पत्रकार, जनपथ प्रहरी र ट्राफिक ...

पोखरेल फेरि मुख्यमन्त्री नियुक्त

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा फेरि शंकर पोखरेल नियुक्त छन् । प्रदेश प्रमुख धर्मनाथ प्रसाद साहले आइतबार उनलाई पुनः मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । साहले पोखरेललाई संविधानको ...

आफ्नै खुसीले माओवादी केन्द्र रोजेकी हुँ : विमला वली

बुटवल \ लुम्बिनी प्रदेशसभा सदस्य विमला वलीले आफूले राजीखुसी नेकपा माओवादी केन्द्र रोजेको बताएकी छन् । वली दाङ ३ (ख) मा भएको उपचुनावमा साविकको नेपाल ...

आईतबार मकवानपुरमा थप दुई पत्रकारमा कोरोना संक्रमण

मकवानपुरमा आईतबार थप दुई पत्रकारलाई कोरोना संक्रमण पुष्टी भएको छ । यो संगै पछिल्लो समय मकवानपुरमा ५ जना पत्रकारमा कोरोना पुष्टी भएको हो । संक्रमण ...

आइतबार मकवानपुरमा १७१ जनामा कोरोना

हेटौंडा \ मकवानपुरमा आज १७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। आज हेटौंडा अस्पतालको कोरोना परीक्षण प्रयोगशालामा गरिएको २६८ जनाको स्वास परीक्षणमा १७१ जनालाई कोरोना ...

मुख्यमन्त्री शंकर पोखरेलद्वारा राजीनामा

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएका छन् । आफूमाथि परेको अविश्वास प्रस्तावमाथि मतदान हुने अघिल्लो दिन आइतबार बिहान उनले राजीनामा दिएका हुन् । नयाँ ...

आइतबारदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञामा थप कडाइ हुने

काठमाडौं \ आइतबारदेखि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञामा थप कडाई हुने भएको छ । सवारी र सर्वसाधारणको चहलपहल जारी रहेकाले निषेधाज्ञामा थप कडाइ गर्न लागिएको हो ...

संकटका बेला अत्यावश्यक वस्तुको भाउ लाग्यो उकालो

कोरोनाको दोस्रो लहरसँगै कोभिड संक्रमितको संख्या दिनहुँ बढ्दो छ । संक्रमण नियन्त्रण गर्न सरकारले उपत्यकामा निषेधाज्ञा जारी गरेपछि अत्यावश्यक वस्तुको भाउ उकालो लागेको छ । ...

सूचना प्रविधि दिवस: प्रधानमन्त्रीले भर्चुअल माध्यमबाट सम्बोधन गर्दै

काठमाडौं \ आइतबार चौथो राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदैछ । दिवसको अवसरमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले एक भर्चुअल कार्यक्रमको आयोजना गरेको छ ...

देशका धेरै ठाउँमा वर्षा : आज दिनभरि पानी पर्ने सम्भावना

काठमाण्डाै \ देशका धेरै ठाउँमा पानी परेको छ । राति प्रदेश-१ बाहेक देशका सबैजसो ठाउँमा पानी परेको मौसमविद्ले बताएका छन् । भारतको बिहारमा बनेको न्यूनचापीय ...

एमालेको १० औं महाधिवेशन कार्यतालिका सार्वजनिक

नेपाल कम्युनिस्ट पार्टी ९एमाले०ले आसन्न १० औं महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ । आउँदो २ देखि ६ मंसिरसम्म तोकिएको महाधिवेशनका लागि एमालेले कार्यतालिका सार्वजनिक गरेको ...

मकवानपुरमा आईतबार राती १२ बजे देखी निषेधाज्ञा जारी

मकवानपुर \ मकवानपुर जिल्लामा आईतबार राती १२ बजे देखी निषेधाज्ञा लागु हुने भएको छ । कोभिड १९ संकट व्यवस्थापन केन्द्र, मकवानपुरको शनिबार बसेको बैठकको सिफारिस ...

कोरोना सङ्क्रमित भारतीय टीभी पत्रकार सरदाना रहेनन्

काठमाण्डाै \ काेराेना सङ्क्रमित भारतीय टीभी पत्रकार रोहित सरदानाको उपचारका क्रममा ज्यान गएकाे छ । पत्रकार सरदानालाई अप्रिल २४ मा सङ्क्रमण पुष्टि भएको थियो । ...