समाचार

निषेधाज्ञामा पनि संक्रमण दर हालसम्मकै उच्च

काठमाडौं \ नेपालमा कोरोना सङ्क्रमण विस्तारमा कमी आउन सकेको छैन । राजधानी उपत्यकालगायत धेरै जिल्लामा कोरोना विस्तारको साङ्लो चुँडाल्न निषेधाज्ञा लगाइए पनि सङ्क्रमण दर अझै ...

चरम शुल्क असुल्दै निजी अस्पतालः एक दिनको आइसोलेसन चार्ज ५० हजार

काठमाडौं \ गम्भीर प्रकृतिका कोरोना संक्रमित बढ्न थालेको मौका छोप्दै केही निजी अस्पतालले विभिन्न शीर्षकमा चरम शुल्क असुल्न थालेको पाइएको छ । विरामीका आफन्तका अनुसार ...

स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई फेस सिल्ड सहयोग

कोरोना भाइरसको संक्रमण बढिरहेको अवस्थामा निजी क्षेत्रका अस्पतालहरुको संस्था एशोसियसन प्राइभेट हेल्थ इन्टिच्युट नेपाल (अफिन नेपाल)ले चारसय थान फेस सिल्ड सहयोग गरेको छ । मकवानपुरमा ...

टोलविकास मार्फत सुरक्षा भत्ता वितरण

हेटौडा \ कोभिड १९ संक्रमणको जोखिमलाई मध्यनजर गर्दै हेटौडा ९ स्थित संवेदनशील टोल विकास संस्थाले बुधबार आफ्नै कार्यसमिति मार्फत घरघरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण ...

सञ्चार माध्यमलाई सहुलियत ऋण प्रदान गर्न माग

हेटौंडा \ नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिले साना तथा ठूला लगानीका सञ्चार माध्यमलाई उद्योगको रुपमा समेटेर सहुलियतपूर्ण ऋण प्रदान गर्न बागमती प्रदेश सरकारसँग माग ...

चितवनमा आज एकै दिन २५५ जनामा कोरोना संक्रमण

चितवन \ चितवनमा आज एकै दिन २५५ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य कार्यालयल चितवनले आज जनाए अनुसार पछिल्लो २४ घण्टामा सो संक्रमण देखिएको ...

चुरेहिलमा आइसियू सहितको कोभिड अस्पताल सञ्चालन गरिने (निर्णय सहित)

हेटौंडा \ मकवानपुरमा कोरोना संक्रमितहरुको मृत्यु हुनेको संख्या बढ्दै गएको र हेटौंडा अस्पतालमा समेत कोभिड बिरामीको संख्या थपिदैँ गएकाले थप सेवा प्रदान गर्न हेटौंडा स्थित ...

मकवानपुरमा थप ४४ जनामा संक्रमण पुष्टि

हेटौंडा \ मकवानपुरमा आज दिउँसो ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज हेटौंडा अस्पतालको कोरोना परीक्षण प्रयोगशालामा गरिएको ८९ जनाको स्वास परीक्षणमा ४३ ...

हेटौंडामा थप एकजना संक्रमितको मृत्यु, मृत्यु हुनेको संख्या ६ पुग्यो

हेटौंडा \ बुधबार बिहान अस्पतालमा एक जना कोरोना संक्रमित बिरामीको मृत्यु भएको छ । मृत्यु हुनेमा मकवानपुरगढी -५ बस्ने ६८ वर्षीय एक पुरुष रहेको हेटौंडा ...

राष्ट्रिय सूचना आयोग स्थापना दिवस : अफवाह रोक्न र सही सूचना प्रवाह गर्न प्रधानमन्त्रीको जोड

काठमाण्डाै \ प्रधानमन्त्री केपी शर्मा ओलीले गलत सूचना तथा अफवाहले समाजमा पार्ने असहज वातावरण रोक्न सही सूचना प्रवाह हुनुपर्नेमा जोड दिनुभएको छ । राष्ट्रिय सूचना ...

चितवनमा निषेधाज्ञा उल्लंघन गर्ने २५४ सवारी कारबाहीमा

चितवन \ जिल्ला प्रहरी कार्यालय चितवन र मातहतका प्रहरी कार्यालयबाट खटिएका प्रहरीले मंगलबार निषेधाज्ञा उल्लंघन गर्ने ३१४ जनालाई होल्ड कारबाही गरेको छ । निषेधाज्ञा उल्लंघन ...

प्रधानमन्त्री ओलीलाई दोहोरो दबाब

प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीभित्रको आन्तरिक विवाद मिलाउन दोहोरो दबाब परेको छ। वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्षलाई पनि समेटेर विश्वासको मत लिन ...

आजदेखि थप ६ जिल्लामा निषेधाज्ञा

काठमाण्डौ \ आजदेखि थप ६ जिल्लामा निषेधाज्ञा सुरु भएको छ । बाजुरामा बिहान ५ बजेदेखि र रोल्पामा बिहान ६ बजेदेखि निषेज्ञाज्ञा सुरु भएको हो । ...

यस्तो छ, मकवानपुरमा कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको बैठकको निर्णय

मकवानपुर जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकले थप कडाईका साथ थप निर्णय गरेको छ । मंगलबार हेटौंडामा बसेको बैठकले विभिन्न निर्णय सँगै हेटौंडा बजारमा ...

हेटौंडा बजारका खाद्यान्न व्यवसाय ८ बजे सम्म खुल्ने

हेटौंडा \ मकवानपुरमा अत्यावश्यक उपभोग्य पसल ८ बजेसम्म मात्रै खुल्ने भएका छन् । जिल्ला प्रशासन कार्यालय मकवानपुरले मंगलबार सूचना जारी गरि अत्यावश्यक उपभोग्य बस्तुका पसल ...

मकवानपुरमा ७६ कोरोना संक्रमित थपिए

हेटौंडा \ मकवानपुरमा आज ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। आज हेटौंडा अस्पतालको कोरोना परीक्षण प्रयोगशालामा गरिएको ९३ जनाको स्वास परीक्षणमा ५७ जना त्यसैगरी ...

७६६० जनामा कोरोना संक्रमण पुष्टि, थप ५५ जनाको मृत्यु

बितेको २४ घण्टामा नेपालमा थप ७६६० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै ५५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । ...

राष्ट्रपतिद्वारा ७ वटा अध्यादेश जारी

राष्ट्रपति विद्यादेवी भण्डारीले सात वटा अध्यादेश जारी गरेकी छिन् । नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम अध्यादेशहरू जारी भएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता ...

हेटौंडामा थप एक कोरोना संक्रमितको मृत्यु

हेटौंडा \ हेटौंडा अस्पतालमा थप एक जना कोरोना संक्रमित बिरामीको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा-६ की ४१ बर्षीय महिलाको मृत्यु भएको हेटौंडा अस्पतालका ...

बागमती किनारमा संक्रमितका शव जलाउन थालियो

काठमाडौं \ कोरोना भाइरसको दोस्रो लहर तीव्र भएसँगै पशुपति क्षेत्रस्थित विद्युतीय शवदाह गृहमा सङ्क्रमण भई निधन भएकाको शव आउने क्रम बढ्न थालेको छ। कोरोना सङ्क्रमण ...