समाचार

गौरिटारमा खाद्यान्न तथा माक्स वितरण

कोरोना संक्रमितलाई सुरक्षित रुपमा राखिएको गौरिटार आइसोलेसनमा मोवाइल एसोशियसन अफ नेपाल (म्यान) मकवानपुरले खाद्यान्न तथा माक्स सहयोग गरेको छ । म्यान मकवानपुरका सदस्य नरेश केशरीको ...

स्वर्गीय बाबुको स्मृतिमा वृद्धाश्रमलाई सहयोग

हेटौंडा \ स्वर्गीय बाबुको स्मृतिमा हेटौंडाको एक खड्गी परिवारले वृद्धाश्रमलाई ह्वील चियरदेखि खाद्यान्न सामग्री सहयोग गरेको छ । हेटौंडा–४, कर्रा निवासी यातायात व्यवसायी भेष खड्गीको ...

पल्पसामा आइसोलेशन संचालनको लागि प्रशासनबाट स्वीकृत

मकवानपुर उद्योग वाणिज्य संघको नेतृत्वमा विभिन्न संघसंस्थाहरुको सहकार्यमा गठित कोभिड हेल्प डेस्क मकवानपुरले संचालन गर्ने प्रस्ताव गरिएको पल्पसा आइसोलेशन सेन्टरले सोमबार स्वीकृति पाएको छ । ...

प्रदेशसभा बैठक स्थगित

हेटौंडा \ बागमती प्रदेशसभा बैठक अर्को सूचना जारी नभएसम्म स्थगित गरिएको छ। २०७८/०७९ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल सकिएसँगै उपसभामुख राधिका तामाङले बैठक ...

नेपालमा ४७६२ संक्रमित थपिए, ६४९१ निको

नेपालमा पछिल्लो २४ घण्टामा थप ४७६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार ५५ पीसीआर र २४२५ ...

युनिलिभर नेपालद्धारा अक्सिजन कन्सन्ट्रेटर सहयोग

हेटौंडा ३ बसामाडीमा रहेको युनिलिभर नेपाल लिमिटेडले १५ थान अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको छ । सोमबार जिल्ला प्रशासन कार्यालय परिसरमा प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेलाई ...

लियोलायन्स क्लबद्वारा राक्सिराङमा खाद्यान्न सहयोग

हेटौंडा \ मकवानपुरमा कृयाशिल लायन्स क्लब अफ हेटौडा तथा लियो क्लबहरुको सहयोग तथा गाउँपालिकाको समन्वयमा मकवानपुरको विकट राक्सिराङ गाँउपालिकाको २ वटा वडामा खाद्यान्न तथा स्वास्थ्य ...

मकवानपुरमा थप २९ जनामा कोरोना पुष्टि

खबरबाकस \ मकवानपुरमा सोमबार २९ जना कोरोनाका संक्रमित थपिएका छन् । ४७ जनाको स्वाव परिक्षण गर्दा २९ जनामा कोरोना पुष्टि भएको हेटौँडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक ...

लुम्बिनीमा कांग्रेसका पाण्डे राष्ट्रिय सभा सदस्य निर्वाचित

लुम्बिनी प्रदेशमा आज भएको राष्ट्रिय सभा उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार दृगनारायण पाण्डे बिजयी भएका छन्। उनले नेकपा एमालेका उम्मेदवार चन्द्रबहादुर खड्कालाई ५४६ मतभारले हराएका हुन्। ...

निशेधाज्ञाभर तीन लाख ८० हजार जरिवाना संकलन

सिधाखबर \ खबरबाकस \ मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले तीन चरणमा भएको निशेधाज्ञाभर तीन लाख ८० हजार जरिवाना रकम संकलन भएको बताएका छन् । ...

फेकोफनद्धारा गाउँपालिकालाई स्वास्थ्य सामाग्री सहयोग

खबरबाकस \ सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन) स्थानीय महासंघ मकवानपुरगढीले कोरोना महामारीको बढ्दो अवस्थामा मकवानपुरगढी गाउँपालिकालाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ । सोमबार गाउँपालिकाका अध्यक्ष ...

मदन भण्डारी फाउन्डेसनलाई दिएको सहयोग रकम फिर्ता

बागमती प्रदेश सरकारले मदन भण्डारी फाउन्डेसनलाई दिएको सहयोग रकम ५० लाख फिर्ता गरेको छ । प्रदेशसभाको आठौँ अधिवेशनअन्तर्गत सोमबार बसेको दोस्रो बैठकलाई संबोधन गर्दै मुख्यमन्त्री ...

लुम्बिनी प्रदेश: उपनिर्वाचनको मतदान सुरु, आजै परिणाम आउने

दाङ \ लुम्बिनी प्रदेशअन्तर्गत राष्ट्रियसभामा रिक्त एक पदको उपनिर्वाचनको मतदान सुरु भएको छ । दाङको घोराही उपमहानगरस्थित कर्मचारी मिलनकेन्द्रमा सोमबार बिहान ९ बजेदेखि मतदान सुरु ...

नेता बानियाँद्वारा घरेलु हिंसाबाट प्रभावित महिलाहरुलाई खाद्यान्न सहयोग

हेटौंडा \ नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं कांग्रेस मकवानपुरका पार्टी सभापति ईन्द्रबहादुर बानियाँले ज्याला मजदुरी गर्ने र घरेलु हिंसाबाट प्रभावित १५ जना ...

प्रदेश सभा दोस्रो बैठक आज बस्ने

खबरबाकस \ बागमती प्रदेश सभाको आठौं अधिवेशनको दोस्रो बैठक आज बस्दै छ । आइतबार बसेको पहिलो बैठकले प्रदेश प्रमुखले आठौं अधिवेशन आव्हान गर्नुभएको पत्र र ...

नागस्वती शहरी स्वास्थ्य केन्द्रलाई युनिलिभरको सहयोग

हेटौंडा \ हेटौंडा ७ नागस्वती स्थित नागस्वती शहरी स्वास्थ्य केन्द्रलाई आइतबार हेटौंडा ३ मा रहेको युनिलिभर नेपालले विभिन्न स्वास्थ्य सामाग्री सहयोग गरेक‍ छ ।आइतबार शहरी ...

हेल्प डेस्क टोली थाहानगरमा, माक्स र सेनिटाइजर वितरण

मकवानपुर उद्योग वाणिज्य संघको नेतृत्वमा विभिन्न संघसंस्थाहरुको सहकार्यमा गठित कोभिड हेल्प डेस्क मकवानपुरको टोली आइतबार थाहा नगरपालिका पुगेको छ । हेल्प डेस्कका संयोजक कृष्ण कटुवालको ...

नेपालमा थप ४३६९ जनामा संक्रमण पुष्टि

नेपालमा पछिल्लो २४ घण्टामा थप ४३६९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट १० हजार ९८६ गर्दा ३७०२ तथा तथा एन्टिजेन विधिबाट १७८४ ...

प्रदेश प्रमुखको पत्र र शोक प्रस्ताव पासगरी बैठक स्थगित

खबरबाकस \ बागमती प्रदेश सभाको आठौं अधिवेशनको पहिलो बैठक आइतबार बसेको छ । बैठकमा सभामुख सानुकुमार श्रेष्ठले सविधानको धारा १८३ उपधारा १ बमोजिम प्रदेश प्रमुखले ...