समाचार

राक्सिराङमा बिषालु च्याउ खाएर ६ बिरामी

हेटौंडा \ मकवानपुरको राक्सिराङ गाउँपालिका–९ खैराङ, डन्टारमा विषालु च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी परेका छन् । त्यसमध्ये साढे २ वर्षीय बालक प्रेमबहादुर प्रजा ...

मकवानपुरमा निषेधाज्ञा जेठ ३१ सम्म,खाद्यान्न, तरकारी र दूध पसल विहान खुल्ने

हेटौंडा \ जिल्ला प्रशासन कार्यालय मकवानपुरमा बसेको डिसिसिएमसि बैठकले जिल्लामा जेठ ३१ गतेसम्म निषेधाज्ञा लब्याउने निर्णय गरेको छ । बैठकले खाद्यान्न, तरकारी र दूध बिक्री ...

नेता बानियाँद्वारा हेटौंडाको २ स्थानका १ सय ६० घरपरिवारलाई खाद्य सामाग्री सहयोग

हेटौंडा \ नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं कांग्रेस मकवानपुरका सभापति ईन्द्रबहादुर बानियाँले हेटौंडा उपमहानगरपालिका १३ र १८ मा न्युन आय भएका १ ...

मकवानपुरमा थप ६२ जनामा कोरोना पुष्टि

खबरबाकस \ मकवानपुरमा बुधबार ६२ जना कोरोनाका संक्रमित थपिएका छन् । १६२ जनाको स्वाव परिक्षण गर्दा ६२ जनामा कोरोना पुष्टि भएको हेटौँडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक ...

हेटौंडा अस्पताललाई इनासद्धारा पिपीई सेट सहयोग

कोरोना संक्रमणलाई मध्ये नगरगर्दै हटौंडा अस्पतालका स्वास्थ्यकर्मीलाई पिपीइ सेट सहयोग गरिएको छ । बुधबार अन्तराष्ट्रिय नेपाली कलाकार समाज (इनास) युएईको सहयोगार्थमा तरुण दल नगर समितिको ...

पल्पसामा ३० वेडको आइसोलेसन सञ्चालन

खबरबाकस \ बागमती प्रदेश राजधानी हेटौंडामा कोरोना संक्रमितको संख्या वृद्धि भएकाले आइसोलेसन कक्षको अभाव हुन नदिन मकवानपुर उद्योग वाणिज्य संघको नेतृत्वमा विभिन्न संघसंस्थाहरुको सहकार्यमा गठित ...

उपत्यकाको निषेधाज्ञा : खाद्य पसल र पूर्वाधार निर्माण खुल्ने, सार्वजनिक गाडी नचल्ने

काठमाडौं \ काठमाडौंमा २१ गतेदेखि खाद्यान्न बिक्री र पूर्वाधार निर्माण कार्य खुला गरिने भएको छ । बुधबार बस्न लागेको काठमाडौं उपत्यकाका तीन वटै प्रमुख जिल्ला ...

पत्रकार दुलाललाई पितृशोक

नेपाल पत्रकार महासंघ बागमती प्रदेशका उपाध्यक्ष रुपेश दुलाललाई पितृशोक परेको छ । पत्रकार दुलालका बुबा वेदप्रसाद दुलालको गएराति भरतपुरमा उपचारको क्रममा निधन भएको हो । ...

पत्रकार महासंघ युकेको पाँचौँ अधिवेसन: उम्मेदवारको अन्तिम नामावली प्रकाशित

बेलायत/ नेपाल पत्रकार महासंघ युके शाखा, पाँचौँ अधिवेशन निर्वाचन समितिले यही जुन १३ मा हुने निर्बाचनका लागि आज साँझ उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित गरेको छ। ...

हेटौंडा-६ मा आयोजित रक्तदानमा २७ जनाले दिए रगत

हेटौंडा \ हेटौंडा-६ मा रहेको कोभिड रेस्पोन्स कार्यदलको आयोजनामा भएको रक्तदान कार्यक्रममा २७ जनाले रक्तदान गरेका छन। हेटौंडामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै कार्यदलले हेटौंडा ...

सातौ दिनमा २०५ जनालाई निशुल्क खाना

दैनिक ज्यालादारी गर्ने मजदुरहरुलाई निषेधाज्ञाको अवधिभर हरेक दिन विहानको खाना खुवाउदैं आएकोमा आज सातौ दिनमा २०५ जनालाई खाना खुवाइएको छ । रोटरी क्लब अफ मकवानपुर ...

अटो एम्बुलेन्स चालकलाई स्वास्थ्य सामाग्री सहयोग

हेटौडा लेडी जेसीजको आयोजना एवं युवा व्यवसायी राजु अधिकारीको सहयोगमा हेटौडा उपमहानगरपालिकामा संचालित ३६ जना अटो एम्बुलेन्स चालकलाई मंगलबार पीपीई र स्वास्थ्य सामाग्री प्रदान गरिएको ...

अस्पताललाई दुधजन्य पदार्थ सहयोग

विश्व दुध दिवसको उपलक्ष्यमा दुध तथा दुग्ध पदार्थको नियमित सेवन कोरोना भाइरस विरुद्ध दीर्घ जिवनको नारा साथ पशु पंछी तथा मत्स्य विकास निर्देशनालय हेटौंडाले मंगलबार ...

विवेकशील साझा पार्टीका पूर्व संयोजक थापाको निधन

कोरोना संक्रमणबाट गम्भीर बिरामी परेका विवेकशील साझा पार्टीका पूर्व संयोजक उज्वल थापाको निधन भएको छ । मेडिसिटी अस्पतालको भेन्टिलेटरमा उपचार गराइरहेका उनको मंगलबार अपरान्ह ४ ...

मकवानपुरमा थप ५० जनामा कोरोना पुष्टि

खबरबाकस \ मकवानपुरमा मंगलबार ५० जना कोरोनाका संक्रमित थपिएका छन् । १३९ जनाको स्वाव परिक्षण गर्दा ५० जनामा कोरोना पुष्टि भएको हेटौँडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक ...

कोरोनाबाट थप ६८ जनाको मृत्यु, ६०८५ जना संक्रमित थपिए

काठमाडौं \ नेपालमा कोरोना भाइरस संक्रमणबाट हुने मृत्यु उल्लेख्य रुपमा घटेको छ । पछिल्लो २४ घण्टामा ६८ जना संक्रमितको मृत्यु भएको छ, जुन २५ दिनयताकै ...

महन्थ ठाकुरसहित चार नेतालाई पार्टीबाट निष्कासन गरिएको पत्र निर्वाचन आयोगमा

जनता समाजवादी पार्टी नेपाल (जसपा) को उपेन्द्र यादव पक्षले पार्टी अध्यक्ष महन्थ ठाकुरसहित चार नेतालाई निष्कासन गरिएको पत्र निर्वाचन आयोगमा पठाएको छ । कार्यकारिणी समितिको ...

एसईई आन्तरिक मूल्याङ्कनबाट गर्ने मन्त्रिपरिषद्को निर्णय

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) पनि आन्तरिक मूल्याङ्कनबाट हुने भएको छ। हिजो बेलुकी बसेको मन्त्रिपरिषद् बैठकले पोहोरजस्तै यसपालि पनि परीक्षा आन्तरिक मूल्याङ्कनबाटै गर्ने निर्णय ...

नेपालमा पनि पुष्टि भएको कोरोनाको नयाँ भेरियन्टको नाम ‘डेल्टा’ राखियो

काठमाडौं \ विश्व स्वास्थ्य संगठनले विश्वका विभिन्न देशमा फेला परेका कोरोना भाइरसका नयाँ भेरियन्टलाई छुट्टाछुट्टै नाम दिएको छ । विश्व स्वास्थ्य संगठनले बेलायतमा भेटिएको भेरियन्टलाई ...

आज चीनबाट ९ लाख खोप ल्याइँदै

काठमाडौं \ चीनले अनुदान घोषणा गरेको १० लाखमध्ये ९ लाख डोज खोप आज मंगलबार नेपाल आइपुग्दै छ । ८ लाख चीनको राजधानी बेइजिङ र १ ...