समाचार

राष्ट्रपति भण्डारीले जारी गरिन् बजेट सम्बन्धी तीन अध्‍यादेश

काठमाडौं \ राष्ट्रपति विद्यादेवी भण्डारीले बजेट सम्बन्धी तीनवटा अध्‍यादेश जारी गरेकी छिन् । राष्ट्रपति भण्डारीले संविधानको धारा ११४को उपधारा १ बमोजिम मन्त्रीपरिषद्को सिफारिसमा आर्थिक अध्‍यादेश, ...

लेडी जेसीजद्धारा फलफुल वितरण

हेटौंडा लेडी जेसीजद्धारा शनिबार फलफुल तथा जुस वितरण गरेको छ । गणतन्त्र दिवसको अवसरमा हेटौंडा अस्पतालमा उपचाररत ९० जना विरामी तथा स्वास्थ्यकर्मीलाई फलफुल तथा जुस ...

बेलायतको चौथो खोपको रुपमा ‘जेनसेन’ ले पायो मान्यता

फर्मास्युटिकल कम्पनी जोन्सन एन्ड जोन्सनको सहायक कम्पनी ‘जेनसेन’ ले विकास गरेको कोरोना विरुद्धको खोपलाई बेलायतको नियामक निकाय मेडिकल रेगुलेटरले प्रयोगका लागि अनुमति दिएको छ । ...

मकवानपुरमा थप ३० जनामा कोरोना पुष्टि

मकवानपुरमा शनिबार थप ३० जनामा कोरोना पुष्टि भएको छ । हेटौंडा १० गोरक्षेश्वर स्वाब संकलन केन्द्रमा संकलित ७१ जनाको स्वाब परिक्षण गर्दा ३० जनामा कोरोना ...

आज अध्यादेशबाटै बजेट सार्वजनिक हुँदै

काठमाण्डाै \ चौतर्फी विरोध भइरहे पनि सरकारले आज अध्यादेशमार्फत आउँदो आर्थिक वर्ष २०७८/७९ को लागि बजेट सार्वजनिक गर्दैछ। संसदका दुवै सदनमा बजेट पेस गर्नुपर्ने संवैधानिक ...

जनताको विजय भएको पर्वका रूपमा गणतन्त्र दिवस मनाउन राष्ट्रपतिको आग्रह

काठमाडौं \ राष्ट्रपति विद्यादेवी भण्डारीले जनताको विजय भएको पर्वका रूपमा गणतन्त्र दिवस मनाउन आह्वान गरेकी छन् । नेपाल सरकारले विभिन्न सहर एवं जिल्लामा जारी गरेको ...

राष्ट्रपतिबाट ४ सय ३० जना कैदीलाई माफी मिनाहा

काठमाडौं \ सरकारले ४ सय ३० जना कैदीबन्दीको भुक्तान हुन बाँकी कैद कट्टा गरी माफी मिनाहा गरेको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त ...

आज विभिन्न कार्यक्रम गरी गणतन्त्र दिवस मनाइँदै

लाखौँ मानिस सडकमा उत्रिएर ल्याएको गणतन्त्रको दिवस विभिन्न कार्यक्रम आयोजना गरी आज देशभर मनाइँदैछ । नयाँ भेरियन्टसहितको कोरोना महामारीको दोस्रो लहरबाट बच्न जारी निषेधाज्ञाका कारण ...

पल्पसा हलमा आइसोलेसन स्थापना गर्ने तयारी

मकवानपुर उद्योग वाणिज्य संघको मातहतमा रहेको पल्पसा हलमा आइसोलेसन सेन्टर संचालन गर्नेगरी आवश्यक तयारी अघि बढाइएको छ । पल्पसा परिसरमा आइसोलेसन निर्माण गर्ने तयारी भइरहेको ...

प्रतिनिधिसभा विघटनपछि अराजनीतिक र असंसदीय गतिविधि देखिए (हेर्नुहोस् पूर्णपाठ)

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनपछि मुलुकमा अराजनीतिक, असंसदीय र अलोकतान्त्रिक गतिविधि देखा परेको बताएका छन् । शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै उनले २०४८ सालदेखि ...

राष्ट्रिय सभा सदस्य देवकोटाले लिए सपथ

राष्ट्रिय सभाका नवनिर्वाचित सदस्य डा. खिमलाल देवकोटालाई राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पद तथा गोपनीयताको सपथ गराएका छन् । संघीय संसद सचिवालयमा आयोजित एक कार्यक्रमका ...

नेपालमा ६९५१ जना संक्रमित थपिए, ९८४१ निको भए

नेपालमा लगातार तेस्रो दिन नयाँ संक्रमित भन्दा निको हुनेको संख्या बढी रहेको छ । पछिल्लो २४ घण्टामा देशमा ६ हजार ९५१ जना संक्रमित थपिएका छन् ...

प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ आइतवारसम्मका लागि स्थगित

काठमाण्डाै \ प्रतिनिधि सभा विघटन र संविधानको धारा ७६ को उपधारा ५ अनुसार सरकार गठनसम्बन्धी परेको रिट निवेदनमाथिको शुक्रवार (आज) को सुनुवाइ सकिएको छ । ...

वानका अध्यक्ष न्यौपानेको निधन

व्यवसायिक रेडियोहरुको छाता सङ्गठन ब्रोडकास्टिङ एशोसिएसन अफ नेपाल (बान)का अध्यक्ष चन्द्र न्यौपानेको निधन भएको छ। कोरोना भाइरसको संक्रमित न्यौपानेको आज बिहान निधन भएको हो । ...

स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई कारबाही हुन्छ: गृह

काठमाडौं \ स्वास्थ्यकर्मीमाथि कुटपिट र अस्पताल तोडफोड गर्ने कार्य गैरजिम्मेवार र गैरकानूनी भएकाले संलग्नमाथि कानुनी कारबाही हुने गृह मन्त्रालयले जनाएको छ ।शुक्रबार दिउँसो विज्ञप्ति जारी ...

आठ बालबालिका सहित मकवानपुरमा थप १२१ जनामा कोरोना पुष्टि

खबरबाकस \ मकवानपुरमा शुक्रबार ८ बालबालिका सहित थप १२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज हेटौंडा अस्पतालको कोरोना परीक्षण प्रयोगशालामा गरिएको २३५ जनाको ...

हेटौंडामा एक पुरुष मृत भेटिए

हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ मा एक पुरुष मृत अवस्थामा भेटिएका छन्। हेटौंडा २ सिद्धार्थपथमा रहेको कृषि सामाग्री संस्थानको कम्पाउन्ड भित्र अन्दाजी ५० वर्षीय एक ...

प्रधानमन्त्रीले चार बजे सम्बोधन गर्ने

प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्दैछन् । बजेटको पूर्वसन्ध्यामा प्रधानमन्त्रीले सम्बोधन गर्न लागेको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार ...

संवैधानिक इजलास गठन, प्रधानन्यायाधीशले छाने चार न्यायाधीश

प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराले संवैधानिक इजलास गठन गरेका छन् । प्रतिनिधिसभा विघटन बिरुद्ध परेको रिटमा सुनुवाइका लागी संवैधानिक इजलास गठन गरिएको हो । न्यायाधीशहरु ...

आज अति भारी वर्षा र उच्च बेगको हावाहुरीको सम्भावना, सतर्क रहन आग्रह

मौसम पूर्वानुमान महाशाखाले बङ्गालको खाडीमा विकास भएको 'यास’ चक्रवातले नेपालमा उच्च वेगको हावाहुरीसँगै अति भारी वर्षा गराउन सक्ने भएकोले सतर्क रहन आग्रह गरेको छ । ...