
राष्ट्रपतिबाट धान्यपूर्णिमा, योमरी पूर्णिमा, उधौली र ल्होसार पर्वको शुभकामना
काठमाडौं \ राष्ट्रपति विद्यादेवी भण्डारीले किराँत समुदायको महान् पर्व उधौलीका उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सु-स्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिका ...
















