मुख्य खबर

नेपालमा थप ७४२ जनामा कोरोना संक्रमण

काठमाडौं \ पछिल्लो २४ घण्टामा देशभर थप ७४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सोमबार स्वास्थ्य मन्त्रालयले सार्वजानिक गरेको विवरणमा कुल संक्रमित संख्या ...

संसद् विघटन: धारा ७६ र ८५ मा के छ ?

काठमाण्डौ \ राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानका दुई वटा धाराको प्रयोग गरी प्रतिनिधि सभाको विघटन गर्नुभएको छ । उहाँले संविधानको धारा ७६ (१), धारा ७६ ...

विद्यादेवी भण्डारी राष्ट्रपति होइन, केपी ग्याङको एक सदस्य मात्रै हो: गगन थापा

काठमाडौं \ प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद गगन थापाले राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिकामाथि प्रश्न उठाएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्ने सिफारिस गरेकोमा ...

ओलीलाई कारबाही गर्न केन्द्रीय समिति बैठक बोलाइयो

काठमाडौं \ प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई अनुशासनको कारबाही गर्न स्थायी समिति बैठकले प्रस्ताव गरेको छ । आइतबार बालुवाटारमा ओली बिनै बसेको स्थायी ...

संसद विघटन हुनुअघि नै दर्ता भएको थियो प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव

काठमाडौं \ राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गर्नु अगाडि नै संसद सचिवालयमा प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको पाइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार बिहान मन्त्रिपरिषद्को ...

७ मन्त्रीले दिए सामूहिक राजीनामा

काठमाडौं \ संसद विघटनको विरोध गर्दै सात मन्त्रीले सामूहिक राजीनामा दिएका छन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ ...

ओली सरकारका ७ जना मन्त्रीहरुद्वारा सामूहिक राजीनामा

प्रधानमन्त्री केपी शर्मा ओलीको मन्त्रिमण्डलमा रहेका ७ जना मन्त्रीहरुले सामूहिक राजीनामा दिएका छन्। अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बरिष्ठ नेता माधवकुमार नेपाल पक्षधर मन्त्रीहरूले अपरान्ह ...

प्रतिनिधिसभा भंग, वैशाख १७ र २७ गते मध्यावधि निर्वाचनको घोषणा

काठमाडौं \ प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेकी छन् । साथै, मध्यावधि निर्वाचनको मितिसमेत तोकिएको छ । आइतबार बिहान बसेको ...

नेपालमा राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन

प्रधानमन्त्री के पी शर्मा ओलीको सिफारिस अनुसार नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को प्रतिनिधिसभा विघटन गरेकी छिन् राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा प्रतिनिधिसभा विघटन गरिएको जनाएको ...

विश्‍वका १०० उत्कृष्ट नर्स तथा मिडवाइफको सूचीमा नेपालका ४ जना

काठमाडौँ \ विश्वका १०० उत्कृष्ट नर्स तथा मिडवाइफको सूचीमा नेपालका ४ जना छनोट भएका छन् । नर्स तथा मिडवाइफ अन्तर्राष्ट्रिय वर्ष २०२० का अवसरमा विश्व ...

स्वास्थ्य सामाग्री खरिद प्रकरण छानविनको जिम्मा अख्तियारलाई

काठमाडौं \ महिनौंको छलफल र सस्साकस्सीपछि स्वास्थ्य सामाग्री खरिद प्रकरणमा थप छानबिन गरि कारबाही गर्न सार्वजनिक लेखा समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको छ ...

मकवानपुरमा एक पुरूषको शव फेला

हेटौँडा \ मकवानपुरको पुर्वी क्षेत्रमा पर्ने बकैया गाउँपालिका वडा नम्बर ८ मा पुरूषको शव फेला परेको छ। बकैया गाउँपालिकाका वडा नम्बर ८ मा पर्ने कालेश्वर ...

टिकापुर घटना :उच्च अदालतद्वारा रेशम चौधरीसहित ८ जनालाई जन्मकैदको फैसला

डोटी \ पाँच वर्षअघि नौ जनाको ज्यान जाने गरी कैलालीको टिकापुरमा भएको घटनामा उच्च अदालत दिपायलले रेशम चौधरीसहित ८ जनालाई जन्मकैदको फैसला सुनाएको छ । ...

तराईमा बिहानैदेखि बाक्लो हुस्सु: काठमाण्डौको तापक्रम २.३ डिग्री सेल्सियस

काठमाण्डौ \ देशभरको तापक्रम घट्न थालेसँगै चिसो बढेको छ । तराईका जिल्लामा बिहानैदेखि लागेको बाक्लो हुस्सु र कुहिरोका कारण जनजीवन प्रभावित बन्न थालेको छ । ...

४ महिनापछि जोरबिजोर प्रणाली हट्यो, सरकार र व्यवसायीबीच सहमति

काठमाडौं \ काठमाडौं उपत्यकाको यातायात क्षेत्रमा लाग्दै आएको जोरबिजोर प्रणाली अन्त्य भएको छ । बिहीबार स्थानीय प्रशासन र यातायात व्यवसायीबीच ४ महिनादेखि लाग्दै आएको जोरबिजोर ...

असार मसान्तसम्म ऋणीलाई कालोसूचीमा राख्न नपाइने

काठमाडौं \ कोरोनाबाट प्रभावित उद्योगी तथा व्यवसायीले ऋण तिर्न नसकेको खण्डमा आगामी असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले कालोसूचीमा राख्न नपाउने भएका छन् । नेपाल ...

अध्यादेशबाट ओली किन हटे पछि : यी हुन् तीन कारण

काठमाडौं \ अन्तिम समयसम्म अध्यादेश फिर्ता नलिने अडानमा बसेका प्रधानमन्त्री केपी शर्मा ओली अन्ततः मंगलबारको आफ्नो निर्णयबाट भोलिपल्टै अर्थात बुधबार नै पछि हट्न बाध्य भएका ...

बैठकमा आज अध्यादेश फिर्ता गराउन प्रचण्ड–नेपाल पक्षले दबाब दिने

काठमाण्डौ \ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक आज बस्दैछ । यसअघि आइतबार शोक प्रस्ताव पारित गर्दै आजसम्मका बैठक लागि स्थगित गरिएको थियो । ...

संवैधानिक परिषदको बैठकमा देउवा नजाने

काठमाडौं \ प्रधानमन्त्रीले बोलाएको संवैधानिक परिषद्को बैठकमा विपक्षी दलका नेता शेरबहादुर देउवा नजाने भएका छन् । सरकारले अध्यादेश ल्याएपछि कांग्रेस सभापति देउवाले बैठकमा नजाने निर्णय ...

प्रधानमन्त्री ओलीले मागे संसदीय दलका प्रमुख सचेतक देब गुरूङको राजीनामा

काठमाडौं \ प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा संसदीय दलका प्रमुख सचेतक देब गुरूङको राजीनामा मागेका छन्। आफूलाई असहयोग गरेको भन्दै नेकपा संसदीय दलका नेता समेत ...