मुख्य खबर

आजै राष्ट्रिय सभाको हिउँदे अधिवेशन अन्त्य हुने

काठमाडौं \ राष्ट्रिय सभाको सातौं अधिवेशन आजै अन्त्य गर्ने तयारी सरकारले गरेको छ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेपछि अधिवेशन अन्त्य गर्ने ...

विश्वमा कोरोना सङ्क्रमितको संख्या ९ करोड नाघ्यो, ७१ प्रतिशतभन्दा धेरै सङ्क्रमणमुक्त

काठमाण्डौ \ विश्वमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या नौ करोड नाघेको छ । पछिल्लो २४ घण्टामा ७ लाख २२ हजार ८६२ जनामा सङ्क्रमण पुष्टि भएसँगै विश्वभर ...

ओली समुहको नेकपा मकवानपुर जिल्ला अध्यक्षमा एकालाल श्रेष्ठ

नेकपा ओली समुहले नेकपा मकवानपुर जिल्ला अध्यक्ष मुनु सिग्देल र सचिव प्रेम बहादुर पुलामी लाई पदबाट निष्कासन गरेको छ । शनिबार हेटौँडा भएको जिल्ला स्तरीय ...

राजाले संविधान मिचेर विघटन गरे, सोही बाटोमा ओली लागे: नेता केसी

नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननर सिं केसीले २०१७ सालमा राजाले संविधान मिचेर जसरी संसद विघटन गरे सोही बाटोका केपी ओली लागेको बताएका छन् । शनिबार ...

अधिकार नदिँदा बोलेको कुरा पुराउन सकिन: मुख्यमन्त्री पौडेल

उद्योगीलाई दिएको बचन र बोलेका आश्वासन पुरा गर्न नसकेकोमा माफी माग्दै बागमती प्रदेश सरकारका मुख्यमन्त्री डोरमणि पौडेलले अधिकार नहुँदा काम गर्न नसकेको बताएका छन् । ...

आज शनिबार पनि बैंक खुल्ने

काठमाण्डौ \ आज शनिबार पनि बैंक खुल्ने भएका छन् । चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकको अन्तिम कर विवरण एवं राजस्व बुझाउने चापलाई मध्यनजर गर्दै राष्ट्र ...

हेटौँडामा बस र मोटरसाइकल ठोक्किदाँ एकको मृत्यु

पुर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौँडा १५ चुरियामा बस र मोटरसाइकल एक आपसमा ठक्कर खाई दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । शुक्रबार राति राजमार्गको ...

बेलायतमा कोरोना संक्रमित र मृतकको संख्यामा नयाँ रेकर्ड

बेलायत / बेलायतमा कोरोना संक्रमण दर तीव्र रुपमा बढ्दै जाने क्रममा गत २४ घण्टामा संक्रमित र मृत्यु हुनेहरूको संख्याले नयाँ रेकर्ड क़ायम गरेको छ । ...

यो छोरी, बुहारी र सम्धीको पार्टी होइन, दस सिट ल्याएर देखाउनुस् : ओली

काठमाडौं \ प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललाई दस सिट ल्याएर देखाउन चुनौती दिएका छन् । पार्टी विभाजन भएपछि ...

संविधानसभा सदस्य परिषद्ले भन्यो : संसद विघटन निरंकुश कदम

काठमाडौं \ संविधानसभा सदस्य परिषद्ले संसद विघटन निरंकुश कदम भएको बताएको छ । संविधानका हस्ताक्षरकर्ताहरुको साझा संगठनका रुपमा रहेको संविधानसभा सदस्य परिषद्ले शुक्रबार विज्ञप्ति जारी ...

१३० केजी लागू औषधगाँजा सहित मानिस पक्राउ

शुक्रबार विशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय मनहरी मकवानपुरबाट प्रहरी निरीक्षक विनोद श्रेष्ठको कमाण्डमा खटिएको प्रहरी टोलीलेजिल्ला मकवानपुर मनहरी गाउँपालिका वडा नम्बर ८ सिमपानी स्थितपुर्व ...

शान्तिपूर्णरुपमा सत्ता हस्तान्तरण गर्ने ट्रम्पको प्रतिबद्धता, संसद् भवनमा भएको आक्रमणको निन्दा

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्ततः गत नोभेम्बरमा भएको निर्वाचनमा जो बाइडनको जित स्वीकार गरेका छन् । बिहीबार उनले बाइडन अमेरिकाको राष्ट्रपति बन्ने र ...

३३ व्यवसायिक संघ-संस्थाद्वारा संयुक्त आन्दोलनको घोषणा

काठमाडौं \ कोभिड प्रभावित व्यवसायीहरु सरकार विरुद्ध आन्दोलित भएका छन् । गत चैत देखिको लगातारको बन्द, बन्दपछिको सुस्त बजारले व्यवसायमा पारेको प्रभावबाट माथि उठ्न नसकिरहेकोमा ...

राप्रपाको सक्रिय सदस्यता वितरण अभियान सुरु

हेटौंडा \ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले गृहजिल्ला पुगेर सक्रिय सदस्यता बन्ने अभियानको सुरुवात गरेका छन् । हेटौंडा १८ हर्नामाडीमा आज आयोजित ...

ओलीको ठाउँमा म भएको भए पहिल्यै राजीनामा दिन्थेँ : वामदेव गौतम

काठमाण्डौ \ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीको व्यवहारको कारण अहिलेको समस्या आएको दाबी गर्नुभएको छ । राष्ट्रिय सभाको ...

केपी ओली होइन, ओली प्रवृत्ति समस्या भयो : नेपाल

काठमाडौं \ नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले केपी ओली नभई ओली प्रवृत्ति अहिलेको समस्या भएको बताएका छन् । नागरिक समाजका अगुवाहरुसँग बिहीबार भएको अन्तर्क्रियामा ...

नेपालमा थप ४१२ जनामा कोरोना पुष्टि

काठमाडौं \ पछिल्लो २४ घण्टामा देशभर थप ४१२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । विहीबार स्वास्थ्य मन्त्रालयद्धारा सार्वजानिक विवरणमा हालसम्म कुल संक्रमितको संख्या ...

बाइडेनको जीतको घोषणा अघि ट्रम्प समर्थकको हिंस्रक प्रदर्शनः गोली लाग्दा महिलाको मृत्यु, वासिङ्टनमा कर्फ्यू

अमेरिकामा क्यापिटल बिल्डिङमा डोनल्ड ट्रम्पका समर्थकले गरेको हिंस्रक गतिविधिपश्चात् वासिङ्टन डिसीमा कर्फ्यू लगाइएको छ । कर्फ्यू बुधबार बेलुका ६ बजेदेखि बिहिबार बिहानसम्म लागू गरिएको छ ...

यस वर्ष देवघाटमा माघे सङ्क्रान्ति मेला नहुने

चितवन \ पवित्र तीर्थस्थल देवघाटमा यस वर्ष माघे सङ्क्रान्ति मेला नहुने भएको छ । कोरोना संक्रमण जोखिमका कारण हरेक वर्ष देवघाटमा हुने माघे सङ्क्रान्तिको मेला ...

संसद विघटनको मुद्दामा आजबाट सुनुवाइ सुरु हुँदै

काठमाडौं \ प्रतिनिधिसभा विघटनविरुद्धका रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा आजदेखि अन्तिम सुनुवाइ सुरु हुँदैछ । सर्वोच्चले आजबाट निरन्तर सुनुवाइ गर्ने निर्णय गरे पनि संवैधानिक इजलास ...