मुख्य खबर

मन्त्रिपरिषदको बैठक आज साँझ ६ बजे

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। प्रधानमन्त्री ओलीका सञ्चार रामशरण बजगाईंका अनुसार साँझ ६ बजेको लागि मन्त्रिपरिषदको बैठक बोलाइएको हो। ओलीले आफ्नो समूहका ...

प्रतिनिधिसभा विघटन बिरुद्दको रिटमा सर्वोच्चद्वारा सरकारका नाममा कारण देखाऊ आदेश जारी

काठमाडौं/ प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयमा परेको रिटमा सर्वोच्च अदालतले सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको छ। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश हरिकृष्ण कार्की, ...

सर्वोच्चको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनबारे सुनुवाई जारी

काठमाडौं/ सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटन गर्ने निर्णयविरुद्ध परेका रिट निवेदन संवैधानिक इजलासमा पेशी तोकिएको छ। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार ...

४५ जनाको हस्ताक्षर संगै मुख्यमन्त्री पौडेलमाथी अविस्वासको प्रस्ताव पेश दर्ता (नाम सहित)

देशको राजनिती अवस्थालाई मध्येनगर गर्दै बागमती प्रदेशका तीन मन्त्रीले संयुक्त राजिनामा दिएका छन् । राजिनामा दिए संगै हस्ताक्षर संकलन गरि मुख्यमन्त्री डोरमणि पौडेलमाथी अविस्वासको प्रस्ताव ...

बागमती प्रदेशका तीन मन्त्रीले दिए राजिनामा

देशको राजनिती अवस्थालाई मध्येनगर गर्दै बागमती प्रदेशका तीन मन्त्रीले संयुक्त राजिनामा दिएका छन् । मुलुकको राजनिती र नेपाल कम्युनिष्ट पार्टी नेकपा माथी आइपरेको अकल्पनीय संकटको ...

नेकपाको प्रचण्ड-नेपाल समूहद्वारा माइतीघर मण्डलमा विरोध प्रदर्शन

काठमाडौं \ प्रतिनिधिसभा संसद् विघटनको विरोधमा नेकपा प्रचण्ड–माधव पक्षले प्रदर्शन गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा भङ्ग गरेको विरोधमा नेकपाको प्रचण्ड-नेपाल समूहले ...

प्रचण्ड–नेपाल नेकपा समूहले प्रतिनिधिसभा विघटनविरुद्ध देशव्यापी अभियान सञ्चालन गर्ने

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले पार्टी एकतालाई सुदृढ बनाउन तथा प्रतिनिधिसभा विघटनविरुद्ध देशव्यापी सङ्घर्षको घोषणा गरेको छ । बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा आज सम्पन्न केन्द्रीय ...

प्रधानमन्त्री ओलीद्वारा प्रचण्डलाई नेकपाको कार्यकारी अध्यक्षको जिम्मेवारी खारेज

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाको केन्द्रीय कमिटी बैठकले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जिम्मेवारीबाट मुक्त गरेको छ । बालुवाटारमा बसेको ओली पक्षको केन्द्रीय कमिटीको ...

नेपालमा थप ७४३ जनामा कोरोना पुष्टि

काठमाडौं \ पछिल्लो २४ घण्टामा देशभर थप ७४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बुधबार स्वास्थ्य मन्त्रालयद्धारा सार्वजानिक विवरणमा हालसम्म कुल संक्रमितको संख्या ...

भीमफेदीदेखि काठमाडौंसम्म गाडी बोक्ने घलानको निधन

त्रिभुवन राजपथ बन्नुअघि भीमफेदीबाट गाडी बोकेर काठमाडौं पुर्‍याउनेमध्येका एक हिराबहादुर घलानको निधन भएको छ । मकवानपुरको थाहा नगरपालिका–५ पुरन्डीका बासिन्दा घलानको ९१ वर्षको उमेरमा मंगलबार ...

जेसिआई हेटौंडाको अध्यक्षमा दाहालको उम्मेदवारी घोषणा

सन् २०२१ को लागि जेसिआई हेटौंडाको अध्यक्षमा सुधिर दाहालले अध्यक्षको उम्मेदवारी घोषणा गरेका छन् । बुधबार हेटौंडामा पत्रकार सम्मेलन गरि उनले आफ्नो उम्मेदवारी घोषणा गरेका ...

दाहाल नेपाल समूहबाट संसदीय दलको नेता प्रचण्ड चयन

काठमाडौं \ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दाहाल–नेपाल पक्षले संसदीय दलको नेतामा पुष्पकमल दाहाल प्रचण्डलाई संसदीय दलको नेता बनाउने निर्णय गरेको छ । नयाँ बानेश्वरस्थित ...

जसपा मकवानपुरद्धारा ओली विरुद्ध नाराबाजी

जनता समाजवादी पार्टी मकवानपुरले बागमती प्रदेशको राजधानी हेटौँडामा प्रधानमन्त्री ओली निरकुंश भएको भन्दै विरोध प्रदर्शन गरेको छ । जसपाले पुस ५ गते संसद विघटनको विरोध ...

वामदेव गौतम र रामबहादुर थापा तटस्थ

काठमाण्डौ \ सत्तारुढ नेकपाका नेताहरु आ-आफ्नो कित्ता प्रष्ट पारेर दुई समूहमा लागेका छन् । तर उपाध्यक्ष वामदेव गौतम र सचिवालय सदस्य रामबहादुर थापा बादल अझै ...

देशभर मतदाता नामावली सङ्कलनको काम स्थगित

काठमाण्डौ \ निर्वाचन आयोगले मतदाता नामावली सङ्कलनको काम स्थगित गरेको छ । आउँदो बैशाख १७ र २७ गते प्रतिनिधिसभाको निर्वाचन घोषणा भएकाले ७७ वटै जिल्लामा ...

ओली बर्खास्त भएपछि माधव नेपाल बने नेकपाको नयाँ अध्यक्ष

काठमाडौं \ अध्यक्ष केपी शर्मा ओली बार्टीबाट बर्खास्त भएपछि नेकपाको नयाँ अध्यक्षमा माधव नेपाल चयन गरेका छन् । प्रचण्ड–माधव नेपाल समूहको केन्द्रीय समिति बैठकले ओलीलाई ...

नेपालमा थप ७२२ जनामा कोरोना पुष्टि

काठमाडौं \ पछिल्लो २४ घण्टामा देशभर थप ७२२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । विहीबार स्वास्थ्य मन्त्रालयद्धारा सार्वजानिक विवरणमा हालसम्म कुल संक्रमितको संख्या ...

ओली समूहको निर्णय : आगामी मंसिर २ गते नेकपाको एकता महाधिवेशन

प्रधानमन्त्री केपी शर्मा ओलीपक्षीय केन्द्रीय कमिटी बैठकले पार्टीको महाधिवेशन २०७८ मंसिर २ गते काठमाडौंमा‍ गर्ने प्रस्ताव केन्द्रीय कमिटी बैठकमा राखेका छन्। बैठकले यस प्रस्ताव अनुमोदनसमेत ...

आज नेकपा, कांग्रेस र जसपाको केन्द्रीय समिति बैठक बस्दै

काठमाडौँ \ तीन ठूला दलको केन्द्रीय समिति बैठक आज मंगलबार बस्न लागेको छ। नेपाल कम्युनिष्ट पार्टी नेकपा, नेपाली कांग्रेस र जनता समाजवादी पार्टीको बैठक मंगलबार ...

मनहरीमा वातावरणिय संरक्षण बारे अभिमुखिकरण

मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ७ रमौलीमा एक दिने वातावरणिय संरक्षण तथा लैंगिकता र सामाजिक समावेशीकरण विषयमा अभिमुखिकरण कार्यक्रम भएको छ । महिला पत्रकारहरुको समुह ...