समाचार

परिवर्तन महिला साकोसको साधारण सभा सम्पन्न

हेटौंडा \ हेटौंडा उपमहानगर ३ बसामाडीमा रहेको परिवर्तन महिला बचत तथा ऋण सहकारी संस्था लिको १३ औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । हेटौंडा–३ ...

नेपालमा थप १०२४ जनामा कोरोना संक्रमण

काठमाडौं \ पछिल्लो २४ घण्टामा देशभर थप १०२४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । शनिबार स्वास्थ्य मन्त्रालयले सार्वजानिक गरेको विवरणमा कुल संक्रमित संख्या ...

हेटौंडाको कोलोनीमा शव फेला

हेटौंडा उपमहानगरपालिका वडा नम्बर ८मा रहेको सडुन कोलोनिमा शव भेटिएको छ । कोलोनीको झाडीमा पातपतिङ्गरले छोपिएको अवस्थामा अन्दाजी ३५/४० बर्षको जस्तो देखिने पुरूषको शव फेला ...

हुम्लामा जिप दुर्घटना, चार जनाको मृत्यु

काठमाडौं \ हुम्लामा बोलेरो जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । सिमकोट गाउँपालिका–४ ओख्रेनीमा लु २ च २१०२ नम्बरको बोलेरो जिप गएराति ११ ...

२९ गते देशभर प्रदर्शन गर्ने कांग्रेसको निर्णय

काठमाडौं \ प्रमुख विपक्षी नेपाली कांग्रेसले सरकारविरुद्ध २९ मंसिरमा देशभर प्रदर्शन गर्ने भएको छ । पदाधिकारी र पूर्वपदाधिकारीहरुको शुक्रबार बसेको बैठकले तनहुँमा वरिष्ठ नेता रामचन्द्र ...

नेकपाका दुवै पक्ष आ-आफ्नै अडानमा

काठमाण्डौ \ सत्तारुढ नेकपाका दुई अध्यक्षले एक अर्कालाई गम्भीर आरोप लगाउँदै छुट्टाछुट्टै राजनीतिक प्रस्ताव पेस गरेपछि बढेको विवाद साम्य पार्न नेताहरुले गरेको प्रयास गरे पनि ...

कोभिड असर न्युनिकरण गर्न बकैयामा कार्यशाला

कोभिड–१९ का कारण महिला तथा बालबालिकामा परेको मनोसामाजिक असर न्युनिकरण गर्न बकैया गाउँपालिकाले कार्यशाला गोष्ठी आयोजना गरेको छ । कोरोना महामारीका कारण महिला तथा बालबालिकामा ...

दुई श्रीमती हुँदाहुँदै तेस्रो विवाह गरेको आरोपमा वडाध्यक्ष पक्राउ

सल्यान \ सल्यानमा बहुविवाहको आरोपमा एकजना वडाध्यक्ष पक्राउ परेका छन् । पक्राउ पर्नेमा वनगाड कुपिण्डे नगरपालिका-९ का वडाध्यक्ष ईन्द्रबहादुर कुमाई रहेका छन् । वडाध्यक्ष कुमाईलाई ...

शुक्रबार मकवानपुरमा १५ जनामा कोरोना पुष्टि

खबर बाकस \ मकवानपुरमा शुक्रबार थप १५ जनामा कोरोना पुष्टि भएको छ । शुक्रबार साँझ सार्वजानिक गरीएको नतिजामा मकवानपुरमा थप १५ जनामा कोरोना संक्रमण भएको ...

नेपालमा थप १२७२ जनामा कोरोना पुष्टि

काठमाडौं \ पछिल्लो २४ घण्टामा देशभर थप १२७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । शुक्रबार स्वास्थ्य मन्त्रालयद्धारा सार्वजानिक विवरणमा हालसम्म कुल संक्रमितको संख्या ...

कोरोना प्रभावित ऋणीको धितो लिलामी नहुने

काठमाण्डौ \ कोरोना प्रभावित ऋणीको धितो लिलामी नहुने भएको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको त्रैमासिक समीक्षा गर्दै ६ महिनाभन्दा बढी ब्याज भुक्तानी बक्यौता ...

कोरोना बीमा कम्पनीको क्षमताभन्दा बाहिर, भुक्तानी नै नभएपछि मन्त्रालयले भन्यो–३ दिनभित्र भुक्तानी दिनू !

कोरोना महामारीसँगै सुरु भएको कोरोना बीमाका कारण बीमा कम्पनीहरु टाट पल्टन सक्ने खतरा बढ्दै गएको चर्चा शुरु हुन थालेको छ । बीमा दाबी भुक्तानीमा समस्या ...

उत्पादन तथा रोजगारी श्रृजनाको लागि सहुलियतपुर्ण ऋण लगानी सम्झौता

खबर बाकस \ बागमती प्रदेश सरकारले उत्पादन तथा रोजगारी श्रृजनाको लागि सहुलियतपुर्ण ऋण प्रवाह गर्नको लागि मन्त्रालय र बैंक बीच सम्झौता भएको छ । आर्थिक ...

राप्ती खोलामा पुलको शिलान्यास

खबर बाकस \ बागमती प्रदेश सरकारको लगानीमा मकवानपुरको हेटौँडा उपमहानगरपालिकाको वडा नम्बर ११ को नवलपुर र वडा नम्बर १२ को आलदमार जोड्ने पक्की पुल निर्माण ...

हेटौंडामा राष्ट्रिय स्तरको महिला साइक्लिङ् प्रतियोगिता हुने

मकवानपुर \ हेटौंडा जेसीजले मकवानपुरमा राष्ट्रिय स्तरको महिला साइक्लिङ् प्रतियोगिता आयोजना गर्ने भएको छ । आज बिहिबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै हेटौंडा जेसीजले १२ जना ...

विश्वमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या १५ लाख नाघ्यो

काठमाण्डौ \ विश्वमा कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या १५ लाख नाघेको छ । दुई सय १८ वटा देशमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणबाट अहिलेसम्म १५ ...

नेपालमा थप १३४३ जनामा कोरोना पुष्टि

काठमाडौं \ पछिल्लो २४ घण्टामा देशभर थप १३४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । विहीबार स्वास्थ्य मन्त्रालयद्धारा सार्वजानिक विवरणमा हालसम्म कुल संक्रमितको संख्या ...

नेता पाैडेललाई पक्राउ गरेकाे विराेधमा साैराहा चाेकमा नेविसंघकाे प्रदर्शन

चितवन \ नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पाैडेललाई बुधवार प्रहरीले पक्राउ गरेकाे भन्दै त्यसको बिराेधमा पूर्वी चितवनको साैराहा चाेकमा नेविसंघले प्रदर्शन गरेकाे छ । नेविसंघ ...

कैलालीमा जन्ती चढेको गाडी दुर्घटना, बेहुला-बेहुलीसहित १३ जना घाइते

धनगढी \ कैलालीमा जन्ती बोकेको गाडी दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । गोदावरी नगरपालिका ४ गाइमारामा बुधबार राति सु प प्र ०१००१ ज ...

गुराँस लाइफ इन्स्योरेन्सद्धारा मृत्युदावी विमा रकम प्रदान

हेटौंडामा रहेको गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले मृत्युदावी रकम भुक्तानी गरेको छ । कम्पनीको हेटौंडा शाखाले बिमितको श्रीमान दिलिप थापा मगरलाई बीमादावी वापत १ लाख ४१ ...