समाचार

निर्वाचन कार्यक्रम कार्यतालिका स्वीकृतिपछि दल दर्ता नै पहिलो काम

काठमाण्डौ \ निर्वाचन आयोगले निर्वाचन कार्यक्रम कार्यतालिका, निर्वाचन आचारसंहिताको घोषणा र राजनीतिक दल दर्ता कार्यक्रम अब छिट्टै ल्याउने तयारी गरेको छ । आयोगका अनुुसार, निर्वाचन ...

बचत संघद्धारा उत्तरी क्षेत्र थाहानगरका सहकारी अनुगमन

थाहा \ जिल्ला बचत तथा ऋण सहकारी संघद्धारा शुक्रबार मकवानपुरको उत्तरी क्षेत्र थाहा नगरका सहकारीको अनुगमन गरेको छ । संघका अध्यक्ष कल्पना श्रेष्ठ सहितको पदाधिकारीको ...

जनसभालाई सम्बोधन गर्न आज प्रधानमन्त्री ओली चितवन आउँदै

चितवन \ प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली आज चितवनको भरतपुर आउँदै हुनुहुन्छ । भरतपुरका दुई विकास आयोजनाको शिलान्यास र ...

सिकरको खाङ्गडीबाट अपहरणमा परेका मनहरीका शिशुको उद्दार

दुई महिनादेखि अपहरणमा परेका मकवानपुरको मनहरी गाउँपालिका–६ जोगीतालका ४ महिने शिशुको उद्दार भएको छ । जोगीतालका सोमबहादुर तामाङ र सीतामाया तामाङको ४ महिने छोरा कृष्ण ...

एशोसीएसनका नयाँ कार्यसमितिबाट पदभार ग्रहण

गत पुस २५ गते निर्वाचित मोवाइल एशोसीएसन अफ नेपाल मकवानपुर (म्यान)को नयाँ कार्य समितिको पदस्थापना तथा प्रमाण पत्र वितरण समारोह कार्यक्रम भएको छ । शुक्रबार ...

जेसीआई हेटौंडाको पदस्थापना कार्यक्रम

जेसीआई हेटौँडाको नयाँ कार्यसमितिको पदभार ग्रहण र पुरस्कार वितरण कार्यक्रम भएको छ । शुक्रबार हेटौंडामा भएको पदस्थापना तथा पुरस्कार वितरण कार्यक्रममा एक समारोहकाबीच लिसेन बस्नेत ...

सहीद कवितामा न्यौपाने प्रथम

दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको स्थापना दिवस तथा दिव्यताराद्वारा सञ्चालित रेडियो मकवानपुरको वार्षिकोेत्सवको अवसरमा सप्ताहव्यापी कार्यक्रम शुक्रबारबाट सुरु भएको छ । पहिलो दिनसहीद दिवसको सन्दर्भमा ...

राई संग्रहलायको लागि सरकारले सहयोग गर्छ: मुख्यमन्त्री

राई जातीको कला संस्कृति, भाषाभाषीको लागि संग्रहालय निर्माणको लागि प्रदेश सरकारले सहयोग गर्ने बागमती प्रदेशका मुखयमन्त्री डोरमणि पौडेलले बताएका छन् । हेटौंडामा शुक्रबार किरात देवास ...

नेकपाको गुटको प्रभाव टोलविकास सम्म, ५२ मत ल्याई अधिकारी विजयी

नेकपाको गुटको प्रभाव प्रदेश, जिल्ला, गाउँपालिका, वडा हुदैं टोल विकास सम्म पुगेको छ । गत माघ ९ गते मकवानपुरगढी गाउँपालिका वडा नम्बर ५ मा रहेको ...

धादिङफाँटमा ड्रागन खेती सुरु

मकवानपुरगढी गाउँपालिका वडा नम्बर ५ धादिङफाँटमा ड्रागन फल खेती शुभारम्भ गरिएको छ । शुक्रबार गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईले फलको विरुवा रोपेर खेतीको सुरुवात गरिएको छ ...

बस दुर्घटना हुँदा १५ जना घाइते

मकवानपुरको बकैया गाउँपालिका–४, छतिवनमा यात्रुवाहक बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । घाइतेमध्ये सात जनाको अवस्था गम्भीर छ । शुक्रबार विहान करिब नौ ...

शहीदको सपना साकार पार्ने काममा मन, वचन र कर्मले समर्पित हुन राष्ट्रपतिको आह्वान

राष्ट्रपति विद्यादेवी भण्डारीले हामीले आज उपभोग गरिरहेको स्वतन्त्रता र नागरिक अधिकार विगतमा शहीदहरूले गरेका बलिदानको प्रतिफल भएको बताएकी छन् । शहीद दिवसका अवसरमा आज सन्देश ...

तेस्रो तलाबाट लडेर एक जनाको मृत्यु

काठमाडौं \ भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–६ कुण्डोलमा पक्की घरको तेस्रो तलाबाट लडेर एक जनाको मृत्यु भएको छ । ठाकुर अधिकारीले बनाउदै गरेको घरको दोस्रो तलामा ...

नेकपाको ओली समूह दुई कानुनविद्सहित निर्वाचन आयोगमा उपस्थित हुने, प्रचण्ड-नेपाल समूह छलफलमा

काठमाण्डौ \ निर्वाचन आयोगले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुवै समूहलाई छलफलका लागि बोलाएको छ ।चुनावको प्रयोजनबारे छलफलका लागि दुवै पक्षलाई बिहान साढे ११ बजेका लागि ...

आज माघ १६ शहिद दिवस, हेटौंडा शहिद स्मारकमा दिवस मनाइदैं

काठमाडौं \ देशमा प्रजातन्त्र स्थापनाका निम्ति जीवन बलिदान गर्नेहरुको सम्मानमा आज शहिद दिवस मनाइँदै छ । जहानियाँ राणा शासनविरुद्ध लड्दालड्दै ज्यान बलिदान दिएका शुक्रराज शास्त्री, ...

मकवानपुरका २ हजार २८९ जनालाई कोरोना खोप लगाइने

नेपालमा आजबाट कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप अभियान सुरु हुने भएको छ । सातै प्रदेशमा पुगी सकेको खोप आजबाट लगाउने कार्यक्रम हुने जनाइएको छ । ...

प्रधानमन्त्रीविरुद्ध सर्वोच्चमा अवहेलना मुद्दा दर्ता

काठमाण्डौ \ प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सर्वोच्च अदालतमा मङ्गलबार अवहेलना मुद्दा दर्ता भएको छ । अदालतमा विचाराधीन विषयलाई प्रभावित पार्न खोजेको र कानुन व्यवसायीहरूको मानमर्दन ...

आजको मौसम पूर्वानुमान

काठमाडौं \ जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार हाल देशमा कुनै पनि उल्लेखनीय प्रणालीको ...

आजदेखि कोरोनाविरुद्धको खोप अभियान

काठमाण्डौ \ कोरोनाविरुद्धको खोप अभियान आजदेखि सुरु हुँदैछ । काठमाण्डौ उपत्यकाका १७ वटासहित देशभर १ सय २० केन्द्रबाट खोप दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रायले जनाएको ...

कृषि तथा पर्यटन क्षेत्रमा मकवानपुरगढी अगाडी बढ्दै

मकवानपुरगढी गाउँपालिकामा कृषि तथा पर्यटन प्रर्वद्धनमा मिडियाको भुमिका सम्बन्धि अभिमुखीकरण कार्यक्रम भएको छ । ऐतिहासिक मकवानपुरगढी दरबारमा भएको कार्यक्रम पालिका संचार प्रा.लिको आयोजनामा भएको हो ...