समाचार

विहीबार बकैया गाउँपालिका बालमैत्री घोषणा गरिने

मकवानपुरको बकैया गाउँपालिका बालमैत्री स्थानीय शासन अवलम्बन गर्ने नेपालकै दोस्रो गाउँपालिका बन्ने तयारी रहेको छ । यसअघि मकवानपुरकै मनहरी गाउँपालिका बालमैत्री स्थानीय शासन अवलम्बन गर्ने ...

शुभेच्छुक संस्थाहरुको हेटौंडामा विरोध प्रदर्शन

हेटौंडा \ नेपाली कांग्रेस मकवानपुरको शुभेच्छुक संस्थाहरुको आयोजनामा प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटनको असंवैधानिक कदमको विरुद्धमा हेटौंडामा नेपाली कांग्रेसका शुभेच्छुक संस्थाहरुले विरोध प्रदर्शन गरेको ...

नेपालमा पहिलो चरणको खोप अभियान आजदेखि सकिँदै

काठमाण्डौ \ नेपालमा पहिलो चरणको पहिलो खोप अभियान आजदेखि सकिँदैछ । पहिलो डोजको खोप अभियान आजदेखि सकिएपछि अबको केही दिनमा पहिलो चरण अन्तर्गतकै दोस्रो डोज ...

आज पूर्व र मध्य क्षेत्रमा पानी पर्ने सम्भावना, भोलिदेखि मौसम सुधार हुने

काठमाण्डौ \ आज पूर्व र मध्य क्षेत्रका केही ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । पश्चिमी वायुको प्रभाव पश्चिमबाट पूर्वमा सरेकाले आज प्रदेश ...

इङल्याण्ड र वेल्सको जनगणनामा नेपाली सहभागिताबारे छलफल

लण्डन । इङल्याण्ड र वेल्समा मार्च २१ मा सम्पन्न हुन गइरहेको जनगणनामा नेपाली समुदायलाई बढीभन्दा बढी सहभागी गराउन नेपाली समुदायमा छलफल भइरहेको छ । यसै ...

हेटौंडा गोल्ड कप : उपाधि आयोजक एफसी विजय युथलाई

हेटौंडा \ भिडोल विजय युथ हेटौंडा गोल्डकप’ को उपाधि आयोजक क्लब एफ.सी विजय युथ क्लबले आफ्नो पोल्टामा पारेको छ । शुक्रबार हेटौंडामा भएको फाइनल प्रतिस्पर्धामा ...

पदमपोखरीमा ल्होछार कार्यक्रम हुने

हेटौंडा \ तामाङ समुदायको २८५७ औ लाङ ल्हो (गाई बर्ग) सोनाम ल्होछारको अवसरमा मकवानपुरको पदमपोखरीमा ल्होछार बिशेष बृहत साँस्कृतिक कार्यक्रम हुने भएको छ । फागुन ...

१०५ जनामा काेराेना सङ्क्रमण

काठमाण्डाै \ नेपालमा पछिल्लो २४ घण्टामा एक सय पाँच जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ । दुई हजार सात सय ९९ जनाको पीसीआर परीक्षण ...

सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई कसैले तलमाथि गर्न सक्दैन: प्रधानमन्त्री

काठमाण्डौ \ प्रधानमन्त्री केपी शर्मा ओलीले संसदीय प्रणालीमा प्रधानमन्त्रीले काम गर्न नदिने अवस्था आयो भने संसद् विघटन गर्न सक्ने भन्दै संसद् विघटन गर्ने निर्णयको बचाउ ...

नारायणहिटी अगाडी नेकपा ओली समूहको जनसभा

काठमाण्डौ \ नेपाल कम्युनिष्ट पार्टी नेकपाको ओली समूहले काठमाण्डौको नारायणहिटी दरबार अघिल्तिर सडकमा जनसभा सुरु भएको छ । अहिले काठमाण्डौका विभिन्न ठाउँबाट र्‍याली निस्केर सभामा ...

संवैधानिक निकायहरुमा भएका नियुक्तिविरुद्ध सभामुखको रिट

काठमाडौं \ संवैधानिक निकायहरुमा भएको नियुक्तिविरुद्ध सभामुख अग्नि सापकोटाले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । शुक्रबार दायर गरेको रिटमा राष्ट्रपति कार्यालय, प्रधानमन्त्री लगायत नियुक्ति ...

होटलको छतबाट खसेर मृत्यु

हेटौंडा \ हेटौंडामा शुक्रबार विहान होटलको छतबाट खसेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुने रौतहट जिल्लाको देवाही नगरपालिकाका ४२ वर्षिय विनोद यादव रहेका ...

ओली समूहको जनसभाका कारण शुक्रबार सवारी लाइसेन्सको परीक्षा स्थगन

काठमाडौं \ माघ २३ गते शुक्रबार काठमाडौं उपत्यकामा हुने सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को लिखित तथा प्रयोगात्मक परीक्षा स्थगित भएको छ । नेकपाको केपी शर्मा ...

संसदीय सुनुवाई बिनै संवैधानिक आयोगमा नियुक्तिको तयारी

काठमाडौं \ संवैधानिक निकायमा नियुक्तिका लागि सिफारिस भएका पदाधिकारी तथा सदस्यहरुलाई संसदीय सुनुवाई बिनै नियुक्त गर्ने तयारी सरकारले गरेको छ । यसअघि संवैधानिक परिषद्ले सिफारिस ...

खैराङमा ७ करोड खर्चिएर स्वास्थ्यचौकी भवन बन्दै

हेटौंडा \ विकट राक्सिराङ गाउँपालिकाको खैराङमा ७ करोड रुपैयाको लागतमा स्वास्थ्य चौकी भवन निर्माण सुरु भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई ...

विदेशी नागरिक मार्कुसको सहयोगमा मनहरीका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

मनहरी \ मकवानपुरको मनहरी गाउँपालिका वडा नंम्बर २ भुन्द्रुङ्ग टाँडी मा रहेको श्री सीता माध्यमिक विद्यालयका विद्यार्थीलाई शैक्षिक समाग्री सहयोग गरिएको छ । विदेशी नागरिक ...

रानीसेरा माविको अभिभावक भेला, नयाँ समिति निर्वाचित

मकवानपुरगढी गाउँपालिका वडा नम्बर १ मा रहेको रानी सेरा माध्यामिक विद्यालयको ३५ औं वार्षिक अभिभावक भेला सोमबार भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष फुलमान ...

प्रतिनिधिसभा विघटनविरुद्ध २०औँ अनशन बस्दै डा. केसी

काठमाडौं \ चिकित्सा शिक्षा सुधार अभियन्ता डा. गोविन्द केसीले आउँदो फागुन १२ गतेदेखि अर्को अनशन सुरु गर्ने भएका छन् । प्रतिनिधिसभा विघटनको विरोधमा डा. केसीले ...

नेपालमा थप १७१ जनामा कोरोना पुष्टि

काठमाडौं \ पछिल्लो २४ घण्टामा देशभर थप १७१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मंगलबार स्वास्थ्य मन्त्रालयद्धारा सार्वजानिक विवरणमा हालसम्म कुल संक्रमितको संख्या ...