समाचार

मकवानपुरगढीको तीन वटा वडालाई बालमैत्री घोषणाको तयारीका लागि समिति गठन

मकवानपुरको मकवानपुरगढी गाउँपालिकाका तीन वटा वडालाई बालमैत्री वडा घोषणाका लागि आवश्यक तयारी तिब्र पारिएको छ । गाउँपालिकाको ३, ५ र ६ नम्बर वडालाई बालमैत्री वडा ...

आज काठमाडौंमा प्रदर्शन गर्दै प्रचण्ड–नेपाल समूह, ९ ठाउँबाट जुलुस सभा

काठमाडौं \ प्रधानमन्त्री केपी शर्मा ओलीको संसद् विघटनको सिफारिस गर्ने कदमविरुद्ध नेकपा पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहले आज विरोध प्रदर्शन र सभा गर्दैछ ...

श्रेष्ठ पुनः बंशगोपाल माविको अध्यक्षमा चयन

हेटौंडा \ हेटौंडा–६ चौघडामा रहेको वंशगोपाल माध्यामिक विद्यालयको व्यवस्थापन समिति अध्यक्षमा पुनः श्याम प्रसाद श्रेष्ठ चयन भएका छन् । बिहीबार हेटौंडा–६ का वडा अध्यक्ष अर्जुनप्रसाद ...

मुख्यमन्त्री पौडेल बिरुद्धको अविश्वास प्रस्ताव सदनमा टेबुल हुने

हेटौंडा \ राजनीतिक दलहरूको दबाबपछि वाग्मती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले शुक्रबार प्रदेशसभाको बैठक बोलाएका छन् । अविश्वासको प्रस्ताव ‘फेस’ गर्न प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल तयार ...

संविधान जोगाउनको लागि भएपनि चुनावी मैदानमा जानुपर्ने: उपनेता भडेल

सिधाखबर \ प्रधानमन्त्री केपी शर्माले संविधान कुल्चेर संविधान विपरित संसद विघटन गरेको विरुद्ध नेपाली कांग्रेसको चरणबद्ध विरोध कार्यक्रम अन्तरगत आज देशभर स्थानिय तहका वडा वडामा ...

अमेरिकाका राष्ट्रपति बाइडेनद्वारा पदभार ग्रहण, ट्रम्पका केही नीति उल्टियो

काठमाण्डौ \ जो बाइडेनले अमेरिकाको ४६ औँ राष्ट्रपतिको कार्यभार सम्हाल्नुभएको छ । सर्वोच्च अदालतका न्यायाधीश जन रोबर्टसमार्फत सपथ ग्रहण गर्दै राष्ट्रपति बाइडेनले पदभार ग्रहण गर्नुभएको ...

नेपाल–इजरायलबीच रोजगारसम्बन्धी सम्झौता कार्यान्वयनका लागि हस्ताक्षर हुँदै

काठमाडौं \ नेपाल र इजरायलबीच गत असोजमा भएको ‘इजरायलको विशिष्ट श्रम बजारमा नेपाली कामदारको अस्थायी रोजगारीसम्बन्धी सम्झौता’ कार्यान्वयनका लागि बिहीबार दुई देशका अधिकारीबीच ‘इम्प्लिमेन्टेसन प्रोटोकल’मा ...

कामधेनु सहकारीको साधारणसभा सुरु

हेटौँडा \ हेटौँडा-६ चुच्चेखोलामा रहेको कामधेनु बहुद्देश्यीय सहकारी संस्थाको २२ औ वार्षिक साधारण सभा सुरु भएको छ। आजबाट ३ दिन सम्म चल्ने वार्षिक साधारणसभाको जिल्ला ...

सर्लाहीमा यात्रु बस पल्टियो, दुईको मृत्यु १९ जना घाइते

सर्लाही \ पूर्वपश्चिम लोकमार्गअन्तर्गत सर्लाही हरिवनमा भएको सवारी दुर्घटनामा दुई जनाको ज्यान गएको छ भने १९ जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत हरिवन नगरपालिका–४ ...

आज कांग्रेसको वडागत विरोध कार्यक्रम

नेपाली कांग्रेसले आज देशभर वडावडामा विरोध कार्यक्रम गर्दै छ । ओलीले संविधान माथी चालेको कदम र संसद विघटनको विरुद्ध कांग्रेसले आज वडागत विरोध कार्यक्रम गर्न ...

बेलायतमा कोरोना संक्रमणबाट एकै दिनमा १ हजार ८२० को निधन

बेलायत / बेलायतमा कोरोना संक्रमण दर तीव्र रुपमा बढ्दै जाने क्रममा गत २४ घण्टामा मृत्यु हुनेहरूको संख्याले नयाँ रेकर्ड क़ायम गरेको छ । कोरोना संक्रमणको ...

हेटौंडामा सिट्टी जुलुस

सिधाखबर \ नेपाल विद्यार्थी संघ मकवानपुरले ओली सरकारले गरेको असंवैधानिक कदम र पेट्रोलियम पदार्थको मुल्यवृद्धि फिर्ताको माग सहित सिट्टि जुलुस गरि प्रदर्शन गरिएको छ । ...

बागमती प्रदेशसभा बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित

बागमती प्रदेशसभा बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित भएको छ । ६ महिनापछि शुरु भएको सातौं अधिवेशन पहिलो बैठक बसेर स्थगित भएको हो । बैठकमा ...

भेट्रान्स कपमा आज नकआउटको दुई र क्वाटरफाइनलको दुई खेल

हेटौंडाको हुप्राचौरमा जारी हेटौडा भेट्रान्स कप एट ए साइड फुटबल प्रतियोगितामा आज ४ खेलहरु भएका छन् । बुधबार भएको खेलहरुमा नकआउट चरणको पहिलो खेलमा बगरभाई ...

ओलीलाई कमरेड होइन प्रतिगमनकारी भन्छौं: नेतृ शाक्य

बागमती प्रदेश सभाको सातौं अधिवेसनको पहिलो बैठकमा नेकपाकी नेतृ अष्टलक्ष्मी शाक्यले गणतन्त्रका प्रधानमन्त्री केपी शर्मा ओलीलाई कमरेड होइन प्रतिगमनकारी भन्छौ भनी बताएकी छिन् । उनले ...

जनतामा वितृष्णा गराउने काम नेकपाले गर्यो: नेता बानियाँ

बागमती प्रदेशका प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता ईन्द्र बहादुर बानियाँले आम नेपाली जनतामा वितृष्णा गराउने काम नेकपाले गरेको बताएका छन् । प्रदेश सभाको सातौं ...

फरक मत, असहमति र अविश्वासको सम्मान गर्छु : मुख्यमन्त्री

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले फरकमत, असहमति र अविश्वास गर्नेलाई सम्मान गरिने बताएका छन् । प्रदेश सभाको सातौं अधिवेसनको पहिलो बैठकमा बोल्दै मुख्यमन्त्री पौडेलले विषम ...

मकवानपुरमा कांग्रेसको वडागत विरोध कार्यक्रमको तयारी पुरा

नेपाली कांग्रेसले देशव्यापी रुपमा गरेको चरणवद्ध विरोध कार्यक्रम अन्तरगत मकवानपुरमा वडागत विरोध कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको छ । हेटौंडामा प्रेस युनियन मकवानपुरको संयोजनमा गरिएको ...

भारतले अनुदानमा दिने भनिएको खोप आउन अझै दुई साता लाग्‍ने

काठमाडौं \ नेपाललगायत छिमेकी मुलुकहरुलाई भारतले अनुदानमा दिने भनिएको कोरोनाविरुद्धको खोप नेपाल ल्याउन अझै दुई साता लाग्‍ने भएको छ । कोभिड १९ खोप सचिवालय सदस्य ...

ललिता निवास प्रकरण : करिब ४ सय जनाविरुद्ध मुद्दा चलाउनुपर्ने सीआईबीको निष्कर्ष

काठमाडौँ \ नेपाल प्रहरीले बालुवाटारस्थित ललिता निवास र त्यसले चर्चेको सरकारी जग्गा हिनामिना प्रकरणमा संलग्न करिब चार सय जनाविरुद्ध मुद्दा चलाउनुपर्ने निष्कर्ष निकालेको छ । ...