समाचार

नेटवर्क नटिप्दा राक्सिराङबासी हैरान

सिधाखबर \ नेपाल टेलिकमको बेवास्ताका कारण मकवानपुरको विकट राक्सिराङ गाउँपालिकाबासी नेपाल टेलिकमका सिम प्रयोगकर्ता मारमा परेका छन् । टेलिकमको टावरमा विद्युतको व्यवस्था नगरिदिँदा घाम नलागेको ...

प्रचण्ड-माधव समूहद्वारा तेस्रो चरणको आन्दोलन घोषणा

काठमाडौं \ नेकपा प्रचण्ड-माधव समूहले तेस्रो चरणको आन्दोलन घोषणा गरेको छ । संघर्ष समितिले सोमबार पत्रकार सम्मेलन गरी माघ १३ देखि २८ गतेसम्म आन्दोलनका कार्यक्रम ...

गाउँपालिका किसानलाई क्रेडिट कार्ड

मकवानपुरगढी गाउँपालिकाका किसानमा क्रेडिट कार्ड लागु गर्ने भएको छ । आइतबार सरोकारवालाहरु संगको छलफल पश्चात क्रेडिट कार्ड दिने आवश्यक तयारी रहेको कृषि शाखाका प्रमुख चन्द्रकान्त ...

बागमती प्रदेशमा अधिकृत स्तरका कर्मचारी माग

हेटौंडा \ बागमती प्रदेशको प्रदेश लोकसेवा आयोगले पहिलो पटक अधिकृत स्तरका कर्मचारी पनि माग गरेको छ । यसअघि चौथो र पाँचौ तहका कर्मचारी माग गरेको ...

पाँच दशकपछि पञ्चाङ्ग निर्णायक समितिले पायो कानुनी मान्यता

काठमाडौं \ स्थापनाको पाँच दशकपछि राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले कानुनी मान्यता पाएको छ । यसअघि संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको एउटा शाखाको रुपमा काम ...

पत्रकार लामाको पहलमा विद्यार्थीलाई न्यानो कपडा

सिधाखबर \ मकवानपुरगढी गाउँपालिका–५ मा रहेको ज्योति प्राथमिक विद्यालयका ३५ जना विपन्न विद्यार्थीलाई आइतबार न्यानो कपडा तथा शैक्षिक सामग्री सहयोग गरिएको छ । पत्रकार अमर ...

प्रधानमन्त्रीविरुद्ध अवहेलना निवेदन, हदैसम्म कारबाहीको माग

काठमाडौं \ प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अदालतको अवहेलना गरेको भन्दै एक निवेदन सर्वोच्चमा पुगेको छ । वरिष्ठ अधिवक्ता डा. कुमार शर्मा आचार्य प्रधानमन्त्रीजस्तो जिम्मेवार पदाधिकारीले ...

नेपालमा थप २७० जनामा कोरोना पुष्टि, मृत्यु हुनेको संख्या २ हजार नाघ्यो

काठमाडौं \ पछिल्लो २४ घण्टामा देशभर थप २७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आइतबार स्वास्थ्य मन्त्रालयद्धारा सार्वजानिक विवरणमा हालसम्म कुल संक्रमितको संख्या ...

कृषिमा वैदेशिक लगानी खुला गर्दा चौतर्फि विरोध

सरकारले स्वदेशी लगानीलाई प्रभाव पार्ने गरी मन्त्रिपरिषदको निर्णयबाट कृषि क्षेत्रका डेरी उद्योग, पशुपंक्षीपालन, माहुरीपालन, माछापालन, फलफुल तरकारी आदी र कृषिका प्राथामिक उत्पादन संग सम्बन्धित व्यवसायमा ...

बुधबारबाट सुरु हुनेछ कोरोनाविरुद्ध खोप अभियान

काठमाडौं \ कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप १४ गते बुधबारदेखि लगाइने भएको छ । पहिलो चरणमा फ्रन्टलाइनहरुलाई खोप दिइनेछ । आइतबार सातै प्रदेशका मुख्यमन्त्रीहरुसँग भएको ...

कोरोना खोप आज सातै प्रदेशका भण्डारण केन्द्रमा पुर्‍याइने

काठमाडौं \ कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ आज सातवटै प्रदेशका भण्डारण केन्द्रमा पुर्‍याइने स्वास्थ्य मन्त्रालयले जनाएको छ । प्रदेशबाटै जिल्ला अस्पतालमा आवश्यकताका आधारमा खोप वितरण गरिने ...

सिधाखबर \ हेटौँडा ६ चुच्चेखोलामा रहेको कामधेनु बहुद्देश्यीय सहकारी संस्थाले आफ्नो २२ औ वार्षिक साधारण सभा समापन भएको छ । माघ ८ गतेबाट सुरु भएको ...

मनाए मकवानपुरगढीको २५८ औं विजव उत्सव

ऐतिहासिक मकवानपुरगढीको २५८ औं विजय उत्सव मनाइएको छ । मकवानपुरगढी विजय उत्सव मुल समारोह समितिको आयोजनामा भएको उत्सव मनाइएको हो । कार्यक्रमको अध्यक्ष तथा मकवानपुरगढी ...

छैटौं हेटौंडा भेट्रान्स कपको उपाधि बगरभाइ खलक पोखरालाई

हेटौंडाको हुप्रचौरमा भएको छैटौं हेटौडा भेट्रान्स कप एट ए साइड फुटबल प्रतियोगिताको उपाधि बगरभाइ खलक पोखराले आफ्नो पोल्टामा पारेको छ । शनिबार भएको फाइनल खेलमा ...

मकवानपुरमा गाडीमा आगजनी, शङ्कास्पद वस्तु फेला

मकवानपुर \ मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ मा नचिनेको मानिसको समूहले गाडीमा आगजनी गरेको छ । हेटौँडाबाट काठमाण्डौका लागि छुटेको बा १३ च ७९६९ नम्बरको गाडीमा आगजनी ...

भीमफेदी हुदै काठमाडौं जाने सडक आजबाट २ महिनाको लागि बन्द

हेटौँडाबाट भीमफेदी, कुलेखानी हुँदै काठमाडौँ प्रवेश गर्ने छोटो दूरीको मार्ग दुई महिनाका लागि बन्द हुने भएको छ । निर्माणाधीन भीमफेदी–कुलेखानी सडक खण्ड यही माघ १० ...

ओलीलाई सडकबाटै परास्त गर्ने प्रचण्ड–माधव पक्षको उद्घोष, सडकमा आउन निम्ता !

काठमाडौं \ प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेको विरोधमा नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० प्रचण्ड माधव पक्षले काठमाडौँमा शक्ति प्रदर्शन ...

हेटौंडा भेट्रान्स कपः बगरभाई खलक पोखरा र सानो गौचरण फाइनलमा प्रवेश

हेटौंडामा जारी छैंठौ हेटौंडा भेट्रान्स कप ‘एट ए साइड’ फुटबल प्रतियोगिता अन्तर्गत आज शुक्रबार भएका सेमिफाइनलका खेलहरुमा बगरभाई खलक पोखरा र सानो गौचरण फाइनलमा प्रवेश ...

नेपालमा थप ३०२ जनामा कोरोना संक्रमण

काठमाडौं \ पछिल्लो २४ घण्टामा देशभर थप ३०२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । शुक्रबार स्वास्थ्य मन्त्रालयले सार्वजानिक गरेको विवरणमा कुल संक्रमित संख्या ...

मुख्यमन्त्री पौडेललाई हटाइ शाक्यलाई बनाउन प्रस्ताव

हेटौँडा \ बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई हटाइ अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्री बनाउन प्रस्ताव गरिएको छ। बागमती प्रदेशसभामा मुख्यमन्त्री डोरमणि पौडेलविरूद्ध दर्ता भएको अविश्वासको प्रस्ताव टेबुलका ...