मुख्य खबर

कोभिड विरुद्धको खोप न्यायोचित वितरण हुनुपर्छ: महासचिव जगन चापागाईं

बेलायत / (जीएनएन) — रेडक्रस तथा रेडक्रिसेन्ट संगठनहरुको अन्तर्राष्ट्रिय महासंघ (आइएफआरसी) का महासचिव, जगन चापागाईं, ले कोभिड विरुद्ध खोपको न्यायोचित वितरण हुनुपर्ने जनाएका छन् । ...

सहकारीलाई हचुवामा ब्रान्ड

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन) ले हचुवाको भरमा पूर्ण तथा व्यावसायिक साकोस विकास कार्यक्रम (प्रोबेसन) ब्रान्ड दिएको खुलेको छ। सुरुमा सहकारी विभागसहित ...

हेल्प डेस्क मकवानपुरलाई सहयोग प्राप्त

खबरबाकस \ मकवानपुर उद्योग वाणिज्य संघको नेतृत्व र विभिन्न सामाजिक संघसंस्थाहरुको सहकार्यमा गठन गरिएको कोभिड हेल्प डेस्क मकवानपुरले सञ्चालन गरेको पल्पसा आइसोलेशन सेन्टरलाई नेपाली कांग्रेस ...

थप २६२२ जनामा कोरोना संक्रमण पुष्टि, २३ को मृत्यु

बितेको २४ घण्टामा थप २६२२ जनाको कोरोना संक्रमण पुष्टि भएको छ। सोही अवधिमा २३ को मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर ...

राष्ट्रियसभामा पुगेका १० वटा अध्यादेश अस्वीकार प्रस्ताव दर्ता

राष्ट्रिय सभामा पेश भएको १६ वटामध्ये १० वटामा अध्यादेश अस्वीकार गर्ने प्रस्ताव दर्ता भएको छ । राष्ट्रिय सभाको असार १७ गते बसेको पहिलो बैठकमा सरकारले ...

प्रतिनिधिसधा विघटन मुद्दाको बहस सकियो, असार २८ मा फैसला

प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमा बहस सकिएको छ । निरन्तर सुनुवाई शुरु भएको ११ औं दिनमा सोमबार बहस सकिएको हो । सर्वोच्च अदालतको संवैधानिक इजलासले अब, ...

सुजिता भण्डारीको शव जंगलमा भेटियो, कारबाहीको माग गर्दै राजमार्ग अवरुद्ध

चितवन \ केही दिनदेखि वेपत्ता भएकी चितवनकी सुजिता भण्डारीको शव फेला परेपछि जिल्लावासीहरुले निश्पक्ष छानविनको माग गर्दै प्रदर्शन गरेका छन् । स्थानीयको प्रदर्शनका कारण राजमार्ग ...

पहिलो चरणको निर्वाचनका लागि असोज २० गते देखि २१ गतेसम्म उम्मेदवारी दर्ता

निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्यको पहिलो चरणको निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता गर्ने मिति असोज २० गते देखि २१ गतेसम्म तय गरिएको छ । असोज ...

असार ३१ गते देखि साउन १५ गतेसम्म दल दर्ताको मिति तोकियो

निर्वाचन आयोगले भने प्रतिनिधिसभा निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । कार्यतालिकामा निर्वाचन आयोगले राजनीतिक दल दर्ताका लागि असार ३१ देखि साउन १५ गतेसम्मको मिति तोकेको ...

विपक्षी दलहरूको अवरोध पश्चात सभा बैठक स्थगित

खबरबाकस \ बागमती प्रदेशको प्रदेशसभा बैठक सोमबार पनि स्थगित भएको छ । विपक्षी दलहरूको अवरोधका कारण प्रदेशसभा बैठक स्थगित भएको हो । बैठक सुचारू भए ...

बागमती प्रदेशसभा बैठक दिउँसो बस्दै

बागमती प्रदेशको प्रदेशसभा बैठक सोमबार दिउँसो बस्ने भएको छ । २ दिनदेखि अवरुद्ध बैठक दिउँसो १ बजेका लागि बोलाईएको हो । दलहरुबीच सहमति नजुट्दा बैठक ...

प्रतिनिधिसभा विघटनबारेको रिटको बहस आज सकिँदै

काठमाडौं \ प्रतिनिधिसभा विघटनविरूद्ध दायर भएका रिटमाथिको बहस आज सकिँदैछ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा.आनन्दमोहन भट्टराईको ...

थप १६०३ जनामा कोरोना संक्रमण, २७ जनाको मृत्यु

काठमाडौं \ पछिल्लो २४ घण्टामा १६०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४,८७६ जनाको पीसीआर परीक्षणमा १,०४२ र ...

ओली र नेपालको रिस शान्त नभएसम्म पार्टी एकता हुँदैन : वामदेव गौतम

नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टी अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव कुमार नेपालको रिस शान्त नभएसम्म पार्टी एकता सम्भव नहुने बताएका छन् । ...

दलीय सहमति नजुटे पछि बागमती प्रदेशसभा बैठक स्थगित

खबरबाकस \ बागमती प्रदेशको प्रदेशसभा बैठक स्थगित भएको छ। आइतबार दिउँसो ३ बजे बस्ने भनिएको बैठक दलीय सहमति नभएको भन्दै स्थगित गरिएको हो। यसअघि बिहान ...

लागुऔषध सुधार केन्द्र संचालक गाँजा सहित पक्राउ

खबरबाकस \ जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको अनुगमन टोलिले लागु औषध सुधार केन्द्रका सञ्चालक गाजाँ सहित पक्राउ गरेका छन् । हेटौंडा ...

मकवानपुरमा थपियो निषेधाज्ञा, बजार कडाइमा जोड दिने

हेटौंडा \ मकवानपुरमा यसअघिदेखि जारी रहेको निषेधाज्ञा पुनः थपिएको छ । प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको अध्यक्षतामा आइतबार जिल्ला प्रशासन कार्यालय मकवानपुरमा बसेको जिल्ला कोभिड–१९ ...

युक्रेनलाई ४-० गोलले पराजित गर्दै इंग्ल्यान्ड युरो कपको सेमिफाइनलमा

बेलायत (जीएनएन) / युरो कपको आइतबार सम्पन्न अन्तिम क्वार्टरफाइनल खेलमा युक्रेनलाई ४-० गोलले पराजित गर्दै इंग्ल्यान्ड २५ वर्षपछि सेमिफाइनलमा प्रवेश गरेको छ । कप्तान ह्यारी ...

थप २३२८ जनामा संक्रमण पुष्टि, ३०६६ जना संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा देशभर २३२८ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । यस्तै १९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ ...

बागमती प्रदेशसभा: एउटा विधेयक पारित, २ वटा विधेयक दफावार छलफलमा

खबरबाकस \ शनिबार बसेको बागमती प्रदेशसभाको बैठकले एउटा विधेयक पारित गरेको छ भने थप २ वटा विधेयक दफावार छलफलका लागि स्वीकृति प्रदान गरेको छ । ...