मुख्य खबर

बागमती प्रदेशसभा बैठक स्थगित

बागमती प्रदेशसभाको बैठक स्थगित भएको छ । दिउँसो ३ बजेका लागि बोलाईएको बैठक सूचना जारी गरेर स्थगित भएको हो । प्रतिपक्षी दलसंग सहमति विना बैठक ...

मकवानपुरगढीमा किसानलाई किसान कार्ड वितरण

खबरबाकस \ मकवानपुरगढी गाउँपालिकाले शुक्रबार एक कार्यक्रमकाबीच किसानहरुलाई किसान क्रेडिट कार्ड वितरण गरिएको छ । साना तथा सिमान्तकृत कृषकहरु माझ वित्तिय पहुँच पु¥याउने उद्देश्यका साथ ...

नुवाकोटमा पनि भेटियो डेल्टा प्लस भेरियन्ट

नुवाकोट जिल्लामा कोभिड–१९ को बढी सङ्क्रामक मानिएको ‘डेल्टा प्लस भेरियन्ट’ फेला परेको छ । त्रिशूली जिल्ला अस्पतालले एक प्रेस विज्ञप्ती जारी गर्दै पिसिआर प्रयोगशालाबाट पोजेटिभ ...

सहमति नभए प्रतिपक्षले संसद अवरोध गर्ने

खबरबाकस \ आफ्नो माग पूरा नभएसम्म कुनै पनि हालतमा सदन चल्न नदिने चेतावनी प्रतिपक्षी दलले दिइरहेको बेलामा बागमती प्रदेश सरकारले भने कुनै तयारी नै नगरी ...

एनआरएनए नीति प्रतिष्ठानको अध्यक्षमा शेष घले चयन

काठमाडौं (जीएनएन) -- गैर आवासीय नेपाली संघ (एनआरएनए) को नीति प्रतिष्ठानमा पूर्व अध्यक्ष एवम् प्रमुख संरक्षक शेष घले चयन भएका छन् । संघको बिहीबार बसेको ...

प्रवासमा नेपाली पत्रकारहरुलाई एकजुट गर्ने भन्दै गैरआवासीय नेपाली पत्रकार महासंघ गठन भएको जानकारी

बेलायत / जीएनएन/ प्रवासमा क्रियाशील नेपाली पत्रकारहरु तथा संघसंस्थालाई समेटेर सहकार्य गर्दै व्यावसायिक तथा जिम्मेवार पत्रकारिताको विकासमा सघाउने भन्दै गैरआवासीय नेपाली पत्रकार महासंघको गठन गरिएको ...

२२३९ जना संक्रमित थपिए, १३१६ जना मुक्त

पछिल्लो २४ घण्टामा देशभर २ हजार २३९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । ११ हजार ३१३ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १४७९ जना संक्रमित ...

प्रदेशसभा बैठक भोली बस्दै

हेटौंडा \ बागमती प्रदेशको प्रदेशसभा बैठक भोली बस्ने बस्ने भएको छ। प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले शनिबार दिउँसो ३ बजेका लागि संसद् बैठक आह्वान गरेका हुन्। ...

मकवानपुरमा सार्वजानिक सवारी साधन सञ्चालन गरिने

खबरबाकस \ स्वास्थ्य मापदण्ड अपनाएर मकवानपुर जिल्ला भित्र सार्वजानिक सवारी साधन सञ्चालन गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले असार २७ गते आईतबारबाट सार्वजानिक ...

१८७५ संक्रमित थपिए, २९ को मृत्यु

पछिल्लो २४ घण्टामा देशभर १८७५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा १२८६ जना संक्रमण मुक्त भएका छन् । यस्तै पछिल्लो २४ घण्टामा ...

कोरोनाका कारण विश्वमा ज्यान गुमाउनेको सङ्ख्या ४० लाख नाघ्यो

काठमाण्डाै \ कोरोना भाइरसको सङ्क्रमणका कारण विश्वमा ज्यान गुमाउनेको सङ्ख्या ४० लाख नाघेको छ । अमेरिकामा अहिलेसम्म ६ लाख २१ हजारभन्दा धेरैको ज्यान गएको छ ...

१७८ किलो गाँजासहित २ जना पक्राउ

हेटौंडा \ मकवानपुर प्रहरीले छुट्टाछुट्टै स्थानबाट एक सय ७८ किलो ८ सय ग्राम लागुऔषध गाँजासहित २ जनालाई पक्राउ गरेको छ । एकजना भने फरार भएका ...

इंग्ल्यान्ड यूरो कप २०२० को फाइनलमा, डेनमार्क २-१ गोलले पराजित

बेलायत/ जीएनएन — बिहीबार बेलायतको वेम्ब्ली स्टेडियममा सम्पन्न यूरो कप २०२० को सेमिफाइनल खेलमा डेनमार्कलाई २-१ गोलले पराजित गर्दै इंग्ल्यान्ड फाइनलमा पुगेको छ। खेलको ३० ...

संचारकर्मी चापगाईद्वारा ‘सरकार चाहियो’ बोलको गीत सार्वजनिक

जिएनएन / अमेरिका निवासी संचारकर्मी सतीश चापागाईंद्वारा‘सरकार चाहियो' बोलको गीत म्युजिक भिडियो सहित सार्वजनिक भएको छ । गीतमा संगीतकार तथा गायक शिशिर योगीको शब्द संगीत ...

हेटौंडा अस्पतालमा अब सम्पूर्ण सेवाहरु सुचारु

हेटौंडा \ कोरोना भाइरसका संक्रमितहरुको उपचारका लागी कोभिड अस्पतालको रुपमा रुपान्तरण गरेसँगै अन्य सेवा बन्द रहेको हेटौंडा अस्पतालमा अब सम्पूर्ण सेवाहरु सुचारु हुने भएको छ ...

चितवनमा ११७ संक्रमित थपिए, दुई जनाको मृत्यु,

चितवन \ चितवनमा आज दुई कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय चितवनको अनुसार चितवनमा आज मृत्यु भएका दुई जना दुवै चितवन बाहिर जिल्लाका ...

एमालेको विवाद समाधान कार्यदलको बैठक निष्कर्षविहीन, भाेलि फेरि बस्ने

नेकपा एमालेकाे विवाद समाधान कार्यदलको बैठक विना निष्कर्ष सकिएको छ । मङ्गलवार सिंहदरबारमा झन्डै तीन घण्टा बसेको बैठकमा समस्या समाधानका विषयमा खुलेर कुराकानी भए पनि ...

मूख्यमन्त्री पौडेलद्धारा दुईवटा पुल उद्घाटन

हेटौंडा \ बागमती प्रदेशका मूख्यमन्त्री डोरमणि पौडेलले मकवानपुरको बकैया गाउँपालिकामा २ वटा पुलको एकैदिन उद्घाटन गरेका छन् । उनले मंगलबार बकैया गाउँपालिकामा निमार्ण भएको एउटा ...

२,६३४ जनामा कोरोना पुष्टि,१५ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा २,६३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७,५०३ जनाको पीसीआर परीक्षणमा १,७१८ र ५,०८२ जनाको ...

फेकोफनद्धारा जिविकोपार्जनका लागि बाख्रा वितरण

खबरबाकस \ मकवानपुरगढीमा पाँच परिवारलाई जिविकोपार्जन सुधारका लागि बाख्रा तथा कुखुरा वितरण गरिएको छ । सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन) मकवानपुर, स्थानीय महासंघ मकवानपुरगढी गाउँपालिकाको ...