मुख्य खबर

पूर्व माओवादीका चार नेता एमाले स्थायी कमिटीमा

नेकपा माओवादी केन्द्रबाट नेकपा एमाले प्रवेश गरेका चार जना माओवादी नेतालाई पार्टीको स्थायी कमिटीमा स्थान दिइएको छ । रामबहादुर थापा बादलसहित टोपबहादुर रायमाझी, लेखराज भट्ट ...

मनहरीमा बोलेरो गाडी दुर्घटना, चालकको मृत्यु

खबरबाकस \ मकवानपुरको मनहरीमा कुखुरा बोकेको बोलेरो गाडी दुर्घटना हुँदा चालकको घटना स्थलमानै मृत्यु भएको छ । मुल सडकबाट करिब ५० फिट तल खस्दा चालकको ...

बीएनओ पासपोर्ट प्राप्त हंगकंग वासिन्दालाई कानूनी परामर्श लिएर मात्रै निवेदन दिन ब्रिटिश व्यारिस्टरको सुझाव

बेलायत / ब्रिटिश न्यास्नल ओभरसिज (बीएनओ) पासपोर्ट भएका हंगकंगका वासिन्दालाई कानूनी परामर्श लिएर मात्रै निवेदन दिन ब्रिटिश व्यारिस्टरले सुझाव दिएका छन्। बेलायतस्थित कानुनी परामर्शदाता संस्था ...

बागमती प्रदेशसभा बैठक बिहीबार बस्ने

बागमती प्रदेशसभा बैठक जेठ १७ बिहीबार बस्ने भएको छ।असार १ गते आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेर स्थगित भएको प्रदेशसभा बैठक १७ गते बिहीबार दिउँसो ...

आजको सुनुवाइ सकियो, सरकारी पक्षको समय ७ घण्टा ५५ मिनेट बाँकी

प्रतिनिधिसभा विघटन मुद्दामा मंगलबारको सुनुवाई सकिएको छ । आज सरकारको पक्षबाट चारजना नायव महान्यायाधिवक्ताले बहस गरेका छन् । संवैधानिक इजलासले सरकार पक्षलाई दिएको समय मध्ये ...

प्रदेश सञ्चार नीति बारे हेटौंडामा छलफल

हेटौंडा प्रदेशको संचार नीतिबारे आज हेटौंडामा संवाद कार्यक्रम भएको छ । नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको आयोजना एवं मकवानपुर शाखाको संयोजनमा कार्यक्रम गरिएको हो । ...

थप २६३६ जनामा कोरोना पुष्टि, ४३४८ जना संक्रमणमुक्त

बितेको २४ घण्टामा नेपालमा थप २६३६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा २० जनाको मृत्यु भएको छ ...

नेपालमा पहिलो पटक डिजिटल भिसा प्रणाली सुरु

हेटौंडा \ नेपालमा पहिलो पटक डिजिटल भिसा प्रणाली कार्यान्वयनमा आएको छ । ४५ वर्षदेखिको हस्तलिखित भिसा प्रणाली प्रतिस्थापन गर्दै डिजिटल भिसा प्रणालीको सुरुवात गरिएको हो ...

आज १८औं राष्ट्रिय धान दिवस

आज राष्ट्रिय धान दिवस । ‘धान उत्पादनमा वृद्धिः खाद्य सुरक्षा, आत्मनिर्भरता र समृद्धि’ भन्ने नाराका साथ यस वर्ष आज १८औं राष्ट्रिय धान तथा रोपाइँ महोत्सव ...

नार्क परिसरमा मन्त्री नेम्वाङले रोपे धान

काठमाडौं \ आज किसानका लागि विशेष दिन अर्थात धान दिवस । देशैभर धान रोपेर किसानहरुले यो दिवस मनाउँदै छन् । निषेधाज्ञा खुकुलो भएकोले सरकारले पनि ...

थप २४४४ जनामा संक्रमण पुष्टि, ४२ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा थप २ हजार ४४४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । ११ हजार ६४० जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १५०९ र एन्टिजेन ...

मकवानपुरमा थपियो २१ गते सम्म निषेधाज्ञा

हेटौंडा \ मकवानपुरमा जारी निषेधाज्ञा पुनः थप गर्दै असार २१ गतेसम्म कायम गरिएको छ। जिल्लामा कोरोनाको जोखिम कायमै रहेकोले जिल्ला कोभिड व्यवस्थापन समितिको सिफारिसमा र ...

उपत्यकामा २५ सिट माथिका बस चल्न दिने निर्णय

जारी निषेधाज्ञा खुकुलो पार्दै भोलिदेखि काठमाडौं उपत्यकामा २५ सिट माथिका सार्वजनिक बस चल्न दिने निर्णय भएको छ ।सोमबार काठमाडौ उपत्यकाका ३ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको ...

हेटौंडा अस्पतालमा डायलाइसिस सेवा सुरु

खबरबाकस \ बागमती प्रदेशको राजधानी हेटौंडामा रहेको हेटौंडा अस्पतालमा सोमबार डायलासिस सेवा सुरु भएको छ । हेटौंडा उपमहानगरपालिकाको सहयोग र हेटौंडा अस्पतालको प्राविधिक व्यवस्थापनमा सुरु ...

सुदूरपश्चिम सरकारको बजेट बहुमतले पारित

धनगढी \ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा) र एमाले ओली समूहको असहमतिका बीच सुदूरपश्चिम प्रदेश सरकारको बजेट पारित भएको छ । ...

प्रतिनिधिसभा विघटनः आजदेखि सरकारी पक्षको बहस शुरु

प्रतिनिधिसभा विघटनसम्बन्धी रिट निवेदनमा सोमबारदेखि सरकारी पक्षको बहस सुरु हुने भएको छ । आइतबार रिटनिवेदन कर्ताको तर्फबाट बहस सकिएसँगै आजदेखि सरकारी पक्षको बहस सुरु हुन ...

थप १९२० जनामा कोरोना संक्रमण

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९२० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार पीसीआर परीक्षणबाट १ ...

प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दा : रिट निवेदक पक्षको बहस सकियो, सरकार पक्षका वकिलकाे बहस भाेलिदेखि

प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दामा रिट निवेदक पक्षका कानुन व्यवसायीको बहस सकिएको छ । गएको असार ९ गते बुधबारदेखि सुरु भएको रिट निवेदक पक्षका कानुन व्यवसायीको ...

नेप्लिज हिमालयन एसोसियसनको अधिबेसन सम्पन्न, क्षेत्रीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

बेलायत / स्कटल्यांड एबर्डिनबासी नेपालीहरूको साझा संस्था नेप्लिज हिमालयन एसोसियसनले नबीन क्षेत्रीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। शनीवार साँझ सम्पन्न अधिबेसनद्वारा सर्वसम्मत रुपमा पुनः ...

पदमुक्त २० मन्त्रीले २० दिनको तलब पाउने

काठमाडौँ \ तीन साता पनि झण्डा हल्लाउन नपाई सर्वोच्च अदालतले पदमुक्त गरिदिएका २० मन्त्रीको तलब पाक्यो कि पाकेन ? यसबारे निवर्तमान मन्त्रीहरू नै अलमलमा परेका ...