मुख्य खबर

काँग्रेसले बोलायो पदाधिकारी बैठक

काठमाडौं \ प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक बोलाएको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा दिउँसो बस्ने बैठक बोलाइएको काँग्रेस पार्टी ...

हेटौंडा बजारभित्र सवारी साधनमा जोरविजोर

सिधाखबर \ कोरोना भाइरसको बढ्दो संक्रमणले गर्दा मकवानपुरमा कडाई सुरु भएको छ । नेपाल सरकारले जिल्लामा गरेको परिपत्र अनुसार भीडभाड नगर्ने, माक्स अनिवार्य प्रयोग गरिनुपर्ने, ...

खोपेगल्लीका तरकारी पसलमा सनराइज बैंकको क्युआर भुक्तानी सेवा

खबरबाकस \ सनराइज बैंक लिमिटेड हेटौंडा शाखाले बागमती प्रदेश राजधानी हेटौंडा बजारमा रहेको खोपेगल्ली तरकारी बजारमा मोबाइल फोनबाट सहज र सुरक्षित क्युआर कोड भुक्तानी सेवा ...

सेतो मच्छेन्द्रनाथको रथयात्रा सकियो, मूर्ति आज मन्दिरमा राखिने

काठमाडौं \ वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथयात्रा कोरोनाबाट बच्न स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरी सम्पन्न गरिएको छ । प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीदेखि ...

एमालेमा कारबाही सुरु

नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आफूसँग असहमति राखेर समानान्तर गतिविधि गरिरहेका अर्को पक्षका नेताहरूलाई ‘कडा कारबाही’ गर्ने सिलसिलाको सुरुवात गरेका छन् । ...

राजतन्त्रले घुँडा टेकेको दिन, १५ औँ लोकतन्त्र दिवस मनाइँदै

काठमाडौं \ राता झण्डा र परिवर्तनको नारा लागेको दिनका रूपमा वैशाख ११ लाई हरेक वर्ष नेपाली जनताले आफू विजयी भएको दिनका रुपमा स्मरण गर्छन् । ...

मनहरीमा दुर्घटना: एक जनाको मृत्यु,२ जना घाइते

मनहरी \ पूर्वपश्चिम राजमार्ग अन्तरगत मनहरी-९ खंरगामा शुक्रबार भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । हेटौंडा आउँदै गरेको ना५ ख ४७४० नम्बरको ट्रकको ...

मुख्यमन्त्री पौडेल एमालेको प्रदेश सह–इन्चार्ज

हेटौँडा \ नेपाल कम्युनिष्ट पार्टी (एमाले) बागमती प्रदेशको सह–इन्चार्जमा बागमती प्रदेशका मुख्यमन्त्री तथा एमाले केन्द्रीय सदस्य डोरमणी पौडेल चयन भएका छन् । नेकपा एमालेले आज ...

हेटौंडा भैरवरोडका कोरोना संक्रमित एक पुरुषको मृत्यु

हेटौंडा \ हेटौंडामा शुक्रबार बिहान कोरोना संक्रमित थप एक पुरुषको मृत्यु भएको छ। हेटौडा ४ भैरवरोड का ५० बर्षीय एक पुुुरुषको आज बिहान मृत्यु भएको ...

ओलीविरुद्धको अविश्वास प्रस्तावका लागि सांसदको हस्ताक्षर जुटाउँदै काँग्रेस

काठमाडौं \ प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले केपी शर्मा ओली नेतृत्वको सरकार विस्थापनका लागि आन्तरिक तयारी तीव्र बनाएको छ । बुधबारको पदाधिकारी तथा पूर्वपदाधिकारी सम्मिलित बैठकबाट ...

बागमतीका छ सय ५१ जना प्रहरी सम्मान

सिधाखबर \ चालु आर्थिक वर्ष २०७७ वैशाखदेखि चैतसम्ममा बागमती प्रदेश प्रहरी कार्यालयले आफ्ना मातहतका विभिन्न प्रहरी कार्यालयमा कार्यरत विभिन्न तहका ६ सय ५१ प्रहरीलाई सम्मान ...

माधव नेपालहरुले पार्टी एकता गर्न पहल गरेनन् : केपी ओली

काठमाडौं \ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी खोस्ने ढंगले कोही आएको भए, त्यो सम्भभव नहुने बताएका छन् । बालुवाटारमा जारी महाधिवेशन आयोजक कमिटीको ...

हेटौंडामा आइतबारबाट सवारी साधनमा जोरविजोर प्रणाली

हेटौंडा \ कोरोना भाइरसको बढ्दो संक्रमणले गर्दा मकवानपुरमा कडाई सुरु भएको छ । नेपाल सरकारले जिल्लामा गरेको परिपत्र अनुसार भीडभाड नगर्ने, माक्स अनिवार्य प्रयोग गरिनुपर्ने, ...

मउवासंघ निर्वाचनः कुर्सीका लागी जुध्ने कि कोभिड सँग जुध्ने

मकवानपुर उद्योग वाणिज्य संघको साधारण सभा र निर्वाचन कार्यक्रम सकसमा परेको छ । एक वर्ष देखी निर्वाचनको संघारमा रुमालिरहेको संघलाई कोभिड १९ ले यता न ...

मकवानपुरमा विहीबार २९ जना नयाँ संक्रमित थपिए

हेटौंडा \ मकवानपुरमा बिहीबार मकवानपुरको हेटौंडा उपमहानगरपालिका, मनहरी र भिमफेदी गाउँपालिकामा गरी थप २९ जनामा कोरोना पुष्टि भएसँगै सक्रिय संक्रमितको संख्या ९८ पुगेको हो । ...

सामुदायिक प्रहरी र मकवानपुर प्रहरीद्वारा मास्क वितरण

हेटौंडा \ मकवानपुरमा केही दिनदेखि कोरोना संक्रमितको संख्या बढ्दै गएको छ। यसैक्रममा यसबाट जोगिन हेटौंडामा सचेतनामूलक कार्यक्रमहरु र मास्क वितरण कार्यको थालनी गरिएको छ। बिहीबार ...

एकैदिन थपिए २४२८ जना कोरोना संक्रमित, पाँचजनाको मृत्‍यु

काठमाडौँ \ पछिल्लो २४ घण्टामा थप २४२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १० हजार १ पीसीआर परीक्षण गर्दा २३६५ जना र ४४७ एन्टीजेन ...

प्रदेश २ को नाम ‘जानकी’ राख्न एमालेले दर्ता गरायो प्रस्ताव

जनकपुरधाम \ नेकपा एमालेले प्रदेश २ को नाम जानकी राख्न प्रस्ताव दर्ता गराएको छ । प्रदेशसभा सचिवालयले प्रस्ताव आह्वान गरेपछि नेकपा एमालेले प्रदेशको नाम जानकी ...

देशभर २३५१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं \ पछिल्लो २४ घण्टामा देशभर २३५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौं उपत्यकामा मात्र १०५१ जना थपिएका छन् । बुधबारको पत्रकार सम्मेलनमा ...

मनहरीमा दुर्घटना हुदाँ एकको मृत्यु

हेटौंडा \ पुर्व पश्चिम राजमार्गअन्तर्गत मनहरी-९ खरङ्गामा ट्रक र मोटरसाइकल दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । हेटौंडाबाट मनहरी तर्फ जादै गरेको बा ...