मुख्य खबर

हेटौंडामा कोरोनाबाट एकको मृत्यु

मकवानपुरको हेटौंडामा कोरोना संक्रमित एक पुरुषको मृत्यु भएको छ। कोरोना संक्रमित हेटौंडा-४ कर्राका ७४ बर्षीय एक पुरुषको मृत्यु भएको हो। उनलाई केही दिन अघि कोरोना ...

नेपालमा १७ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि, ११ जनाको मृत्यु

काठमाडौँ \ पछिल्लो २४ घण्टामा १७ सय ३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यही अवधिमा ११ जनाको मृत्यु भएको रिपोर्ट प्राप्त भएको ...

माधव नेपाल पक्षका ३२ जना नेतालाई एमालेको स्पष्टीकरण

काठमाण्डाै \ नेकपा एमालेले माधव नेपाल पक्षका २७ जना सङ्घीय सांसद र चार जना प्रदेश सभा सदस्यसहित ३२ जना नेताहरूलाई तीन दिने स्पष्टीकरण सोधेको छ ...

जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र मकवानपुरको निर्णयहरु : भिडभाड नगरौ,शैक्षिक संस्था भर्चुअल बिधिबाट संचालन गरौ

मकवानपुर \ जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र मकवानपुरको मंगलबार बसेको बैठकले कोभिड–१९ महामारी रोकथाम तथा नियन्त्रण सम्बन्धी महत्वपुर्ण निर्णयहरु गरेको छ । मकवानपुरका प्रमुख ...

सरकारको निर्णय मान्न सबैक्षेत्रलाई आग्रह: प्रजिअ पाण्डे

हेटौँडा \ मकवानपुर उद्योग वाणिज्य संघले मकवानपुर सरुवा भएर आएका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको स्वागत गरेको छ । संघका अध्यक्ष कृष्ण कटुवालले प्रजिअ पाण्डेलाई ...

अध्यक्ष गौतमलाई बधाई ज्ञापन, कार्यबहाक अध्यक्षमा खड्का

हेटौँडा \ चलचित्र पत्रकार संघ नेपाल मकवानपुर शाखाले सोमबार विशेष बैठक बसी नेपाल पत्रकार महासंघ मकवानपुर शाखामा अध्यक्ष पदमा निर्वाचित मणिराज गौतमलाई बधाई तथा शुभकामना ...

कुन ठाउँका विद्यालय बन्द भए ? कहाँ खोल्न पाइने ? (विवरणसहित)

काठमाडौं \ मन्त्रिपरिषद बैठकले शहरी क्षेत्रका शैक्षिक संस्थाहरुको भौतिक पठन–पाठन बन्द गर्ने निर्णय गरेको छ । तर, सरकारले देशैभरिका अन्य विद्यालयहरु भने बन्द गरेको छैन ...

मलामी र विवाहमा २५ जनाभन्दा बढी सहभागी हुन नपाइने

काठमाडौं \ कोरोना संक्रमण बढ्दै गएपछि सरकारले विभिन्न सार्वजनिक कार्यक्रममा २५ जनाभन्दा धेरै भेला हुन रोक लगाएको छ। सोमबार बसेको मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्दै ...

लुम्बिनी सरकारका नयाँ मन्त्रीहरु, मन्त्रालयहरु पनि हेरफेर

काठमाडौं \ लुम्बिनी प्रदेशमा माओवादी मन्त्रीहरु राजीनामा दिएको केही घण्टाभित्र नै जसपामा ४ जना सांसदहरुले मन्त्री पद पाएका छन् । अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका तीनसहित ...

एक हजारभन्दा धेरैमा कोरोना संक्रमण

काठमाडौं \ पछिल्लो २४ घण्टामा १०९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५०८४ पीसीआर परीक्षणमा १०१५ जना र ...

मूख्यमन्त्री पौडेलद्धारा हेटौंडाका दुई प्रहरी भवन उद्घाटन

बागमती प्रदेश सरकारको आर्थिक सहयोगमा निर्माण भएका प्रहरी इकाइ अन्तर्गत प्रहरी चौकी रातोमाटे र जिल्ला ट्राफीक प्रहरी कार्यालय, मकवानपुरमा नव निर्मित भवन आज उद्घाटन गरिएको ...

कर्णाली प्रदेश: ‘फ्लोर क्रस’ गर्ने तीन जना मन्त्री बने

सुर्खेत \ कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रीमण्डल पुनर्गठन गर्नु भएको छ । शुक्रवार मात्रै प्रदेशसभा बैठकमा विश्वासको मत लिएका मुख्यमन्त्री शाहीले शनिवार मन्त्रीमण्डल पुनर्गठन ...

दाउन्नेमा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु

नवलपुर \ पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेमा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएकामध्ये दुई महिला र एक ...

महिला मिलनको स्थापना दिवसमा सम्मान र सहयोग

खबरबाकस \ हेटौंडा उपमहानगर वडा नम्बर १३ मा रहेको महिला मिलन बचत तथा ऋण सहकारी संस्था लि.ले आफ्नो स्थापना दिवसको अवसरमा सम्मान तथा सहयोग गरि ...

ठूला सहरका विद्यालय बैशाख मसान्तसम्म बन्द गर्न सिफारिस

काठमाण्डौ \ काेराेना व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले ठूला सहर र कोरोना सङ्क्रमण फैलिएका ठाउँमा बैशाख मसान्तसम्म विद्यालय बन्द गर्न सरकारलाई सिफारिस गर्ने निर्णय गरेको ...

सर्वदलीय बैठक सकियो, एमसीसी पास गर्न नदिएको भन्दै सभामुखप्रति प्रधानमन्त्रीको आक्रोश

काठमाण्डौ \ प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाउनुभएको सर्वदलीय बैठक सम्पन्न भएको छ । बैठकमा कोरोना सङ्क्रमण रोकथाम, संसदमा अड्किएको एमसीसी परियोजना, रिक्त भएको ठाउँका उपनिर्वाचन, ...

अवरोधपछि बागमती प्रदेशसभा स्थगित

हेटौंडा \ प्रमुख प्रतिपक्षि दल नेकपा माओवादीले अवरोध गरेपछि बागमती प्रदेशको प्रदेशसभा बैठक स्थगित भएको छ । माओवादी केन्द्रका सांसदहरुले विद्युतीय बस खरिद गर्नु अघि ...

स्थापना दिवसमा सेवा केन्द्र सञ्चालन

हेटौंडा उपमहानगर वडा नम्बर १२मा रहेको महिला सेवा बचत तथा ऋण सहकारी संस्था लि.ले आफ्नो स्थापना दिवसको अवसर पारेर पदमपोखरी सेवा केन्द्र सञ्चालनमा ल्याएको छ ...

मकवानपुरबाट २३ किलो गाँजासहित तीन जना पक्राउ

जिल्ला प्रहरी कार्यालय मकवानपुरले २३ किलो अवैध लागूऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौंँडा उपमहानगरपालिका वडा नम्बर ११ बस्ने ४० वर्षीय ...