मुख्य खबर

पोखरेल फेरि मुख्यमन्त्री नियुक्त

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा फेरि शंकर पोखरेल नियुक्त छन् । प्रदेश प्रमुख धर्मनाथ प्रसाद साहले आइतबार उनलाई पुनः मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । साहले पोखरेललाई संविधानको ...

आफ्नै खुसीले माओवादी केन्द्र रोजेकी हुँ : विमला वली

बुटवल \ लुम्बिनी प्रदेशसभा सदस्य विमला वलीले आफूले राजीखुसी नेकपा माओवादी केन्द्र रोजेको बताएकी छन् । वली दाङ ३ (ख) मा भएको उपचुनावमा साविकको नेपाल ...

आईतबार मकवानपुरमा थप दुई पत्रकारमा कोरोना संक्रमण

मकवानपुरमा आईतबार थप दुई पत्रकारलाई कोरोना संक्रमण पुष्टी भएको छ । यो संगै पछिल्लो समय मकवानपुरमा ५ जना पत्रकारमा कोरोना पुष्टी भएको हो । संक्रमण ...

आइतबार मकवानपुरमा १७१ जनामा कोरोना

हेटौंडा \ मकवानपुरमा आज १७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। आज हेटौंडा अस्पतालको कोरोना परीक्षण प्रयोगशालामा गरिएको २६८ जनाको स्वास परीक्षणमा १७१ जनालाई कोरोना ...

मुख्यमन्त्री शंकर पोखरेलद्वारा राजीनामा

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएका छन् । आफूमाथि परेको अविश्वास प्रस्तावमाथि मतदान हुने अघिल्लो दिन आइतबार बिहान उनले राजीनामा दिएका हुन् । नयाँ ...

आइतबारदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञामा थप कडाइ हुने

काठमाडौं \ आइतबारदेखि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञामा थप कडाई हुने भएको छ । सवारी र सर्वसाधारणको चहलपहल जारी रहेकाले निषेधाज्ञामा थप कडाइ गर्न लागिएको हो ...

संकटका बेला अत्यावश्यक वस्तुको भाउ लाग्यो उकालो

कोरोनाको दोस्रो लहरसँगै कोभिड संक्रमितको संख्या दिनहुँ बढ्दो छ । संक्रमण नियन्त्रण गर्न सरकारले उपत्यकामा निषेधाज्ञा जारी गरेपछि अत्यावश्यक वस्तुको भाउ उकालो लागेको छ । ...

सूचना प्रविधि दिवस: प्रधानमन्त्रीले भर्चुअल माध्यमबाट सम्बोधन गर्दै

काठमाडौं \ आइतबार चौथो राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदैछ । दिवसको अवसरमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले एक भर्चुअल कार्यक्रमको आयोजना गरेको छ ...

देशका धेरै ठाउँमा वर्षा : आज दिनभरि पानी पर्ने सम्भावना

काठमाण्डाै \ देशका धेरै ठाउँमा पानी परेको छ । राति प्रदेश-१ बाहेक देशका सबैजसो ठाउँमा पानी परेको मौसमविद्ले बताएका छन् । भारतको बिहारमा बनेको न्यूनचापीय ...

एमालेको १० औं महाधिवेशन कार्यतालिका सार्वजनिक

नेपाल कम्युनिस्ट पार्टी ९एमाले०ले आसन्न १० औं महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ । आउँदो २ देखि ६ मंसिरसम्म तोकिएको महाधिवेशनका लागि एमालेले कार्यतालिका सार्वजनिक गरेको ...

मकवानपुरमा आईतबार राती १२ बजे देखी निषेधाज्ञा जारी

मकवानपुर \ मकवानपुर जिल्लामा आईतबार राती १२ बजे देखी निषेधाज्ञा लागु हुने भएको छ । कोभिड १९ संकट व्यवस्थापन केन्द्र, मकवानपुरको शनिबार बसेको बैठकको सिफारिस ...

कोरोना सङ्क्रमित भारतीय टीभी पत्रकार सरदाना रहेनन्

काठमाण्डाै \ काेराेना सङ्क्रमित भारतीय टीभी पत्रकार रोहित सरदानाको उपचारका क्रममा ज्यान गएकाे छ । पत्रकार सरदानालाई अप्रिल २४ मा सङ्क्रमण पुष्टि भएको थियो । ...

मजदूर आन्दोलनको सम्झनामा आज श्रमिक दिवस

नयाँ भेरियन्टसहितको कोरोना भाइरसका कारण १३२ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस पनि प्रभावित भएको छ । कोरोनाको सङ्क्रमण फैलने सम्भावना रहेको भन्दै काठमाडौँ उपत्यकासहित केही जिल्लामा ...

शनिबार देखी हेटौडामा मिनी लकडाउन

खबरबाकस \ आज १८ गते शनिबार देखी हेटौडामा मिनि लकडाउन सुरु भएको छ । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र मकवानपुरको शुक्रबार बसेको बैठकले निर्णयहरु ...

हवाइ उडान स्थगित गर्न सीसीएमसीको सिफारिस

काठमाडौं \ कोभिड-१९ संकट व्यवस्थापन समिति (सीसीएमसी) ले अन्तराष्ट्रिय र आन्तरिक उडान रोक्न मन्त्रिपरिषद्लाई सिफारिस गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको सीसीएमसीको बैठकले संक्रमण ...

प्रधानमन्त्री ओलीविरुद्ध अविश्वास प्रस्ताव ल्याउन जसपाका १८ सांसदको हस्ताक्षर

काठमाडौं \ जनता समाजवादी पार्टी नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वास प्रस्ताव ल्याउने निर्णय गरेको छ । वैशाख १४ गते बसेको जसपा नेपाल केन्द्रीय कार्यकारिणी ...

बागमती प्रदेशका नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीद्धारा सपथ ग्रहण

खबरबाकस \ बिगत ४ महिना देखी रिक्त रहेको बागमती प्रदेशको ३ मन्त्रालयले बुधबार देखी पुर्णता पाएकाछन् । मुख्यमन्त्री डोरमणि पौडेलले बुधबार मन्त्रिपरिषद् विस्तार गरेका हुन् ...

मकवानपुर उद्योग वाणिज्य संघको निर्वाचन स्थगित

हेटौंडा \ मकवानपुर उद्योग वाणिज्य संघको बार्षीक साधरण सभा र आगामी कार्यकालको लागी हुने निर्वाचन प्रक्रिया सरेको छ । कोरोना भाइरसको दोस्रो लहर व्यापक रुपमा ...

सार्वजनिक कार्यक्रममा सहभागी नहुन सरकारको आह्वान

काठमाडौं \ सरकारले कोरोना संक्रमणको जोखिम थप बढ्दै गएकोले सार्वजनिक समारोह र सार्वजनिक स्थलमा हुने कार्यक्रममा सहभागी नहुन आह्वान गरेको छ । स्वास्थ्य तथा जनसंख्या ...

सबै परीक्षा स्थगित गर्न सीसीएमसीको सिफारिस

काठमाडौं \ कोभिड-१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीले सोमबारदेखिका सबै परीक्षा स्थगित गर्न सिफारिस गरेको छ । आइतबार बसेको बैठकले सोमबारदेखि हुने सबै तहका परीक्षा स्थगित ...