फिचर

मेडिकल हुदैं नेताको घरघरमा खोप,जनता भने जिल्ल

खबरबाकस \ मकवानपुरको हेटौंडामा कोरोना भाइरसविरुद्वको खोप दुरुपयोग हुने क्रम रोकिएको छैन । एकपछि अर्को खोप दुरुपयोगको घटना बढीरहेको छ । प्रभावकारी अनुगमन र खोप ...

खोप व्यवस्थापनमा स्वास्थ्य कार्यालयको लापरवाही, गोप्य लगाइएको खोप विवरण पेश गर्न निर्देशन

खबरबाकस \ सरकारले ६२ वर्ष देखी ६४ वर्ष उमेर समूहका नागरिकका लागि लागि भनी ल्याएको पहिलो चरणको भरोसिल खोप मकवानपुरमा ६ हजार पाँच सय खोप ...

मकवानपुरमा लम्बियो निषेधाज्ञा, अब मोवाईल, कम्प्युटर पसल र बैंक खुला

मकवानपुरमा जारी निषेधाज्ञा असार ७ गते सम्मलाई लम्बिएको छ । जिल्ला कोभिड१९ व्यवस्थापन केन्द्रको आइतबार बसेको बैठकले ७ गते सम्म केहि सहजताका साथ निषेधाज्ञा लम्बाउने ...

मकवानपुर कोरिया मञ्चद्धारा अस्पताललाई स्वास्थ्य सामाग्री सहयोग

मकवानपुर कोरिया मञ्च दक्षिण कोरियाद्वारा हेटौंडा अस्पताललाई स्वास्थ्य सामाग्री वितरण गरिएको छ । आइतबार हेटौंडा उपमहानगरपालिका र नेपाल पत्रकार महासंघ मकवानपुरको समन्वयमा स्वास्थ्य सामाग्री हस्तान्तरण ...

उत्तरी क्षेत्रका सञ्चारकर्मीलाई महासंघद्वारा स्वास्थ्य सामाग्री हस्तान्तरण

हेटौंडा \ मकवानपुरको उत्तरी क्षेत्र थाहा नगर र इन्द्रसरोबर गाउँपालिकाका सञ्चारगृहमा कार्यरत सञ्चारकर्मीहरुको लागि नेपाल पत्रकार महासंघ मकवानपुरले स्वास्थ्य सामाग्री सहयोग गरेको छ । नेपाल ...

कर्मचारी र जनप्रतिनिधिको मिलेमतोमा राजश्व व्यक्तिको गोजीमा

खबरबाकस \ मकवानपुरगढी गाउँपालिकाका कर्मचारी र निर्देशन अनि अनुगमन गर्ने जनप्रतिनिधिको मिलेमतोमा राजश्व व्यक्तिको गोजीमा पुराइएको छ । गत चैत्र १६ गते देखी ३१ गते ...

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पोखरेल नियुक्त

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा काँग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन् । प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ (५) अनुसार पोखरेललाई मुख्यमन्त्री ...

रोष्टम पुगेका मुख्यमन्त्रीले जवाफ भन्दा पनि प्रधानमन्त्री केन्द्रीत जवाफबढी

श्रीराम अर्जुन बागमती प्रदेश सरकारको ल्याएको आव २०७८/०७९को वार्षिक नीति तथा कार्यक्रमका विषयमाथी छलफल गर्दा ४७ प्रदेश सभा सदस्यले उठाएका प्रश्न तथा सुझावका जवाफ दिन ...

बागमती प्रदेश सरकारले ल्याएको आर्थिक वर्ष २०७८/०७९को वार्षिक नीति तथा कार्यक्रम बहुमतले पास भएको छ । शुक्रबार बसेको नीति तथा कार्यक्रम माथीको छलफल पछि संशोधन ...

वैद्यलाई अभिव्यक्ति फिर्ता लिएर आत्मालोचना गर्न कांग्रेसको निर्देशन

काठमाडौं \ नेपाली कांग्रेसले बागमती प्रदेशसभा सदस्य नरोत्तम वैद्यलाई विवादास्पद अभिव्यक्ति फिर्ता लिएर आत्मालोचना गर्न निर्देशन दिएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले शनिबार विज्ञप्ति ...

गण्डकी प्रदेश : विपक्षी गठबन्धनबाट कृष्णचन्द्र पोखरेल मुख्यमन्त्रीमा नियुक्त हुँदै

पोखरा \ गण्डकी प्रदेशले लामो समयको रस्साकस्सी पछि आज नयाँ सरकार पाउने भएको छ । गत बैशाखको शुरुदेखि नयाँ सरकार बनाउनका लागि राजनैतिक पार्टीबीच चलिरहेको ...

प्रधानमन्त्रीमाथि दिएको अभिव्यक्ति प्रति माफी माग्छु: बैद्य

हेटौंडा \ पाली काँग्रेसका बागमती प्रदेश सदस्य नरोत्तम वैद्यले हिजो(शुक्रबार) प्रदेशसभाको बैठकमा प्रधानमन्त्रीले देश खाइसके त्यसैले देशमा कोही नाथुराम गोट्से जस्ता व्यक्ति आवश्यक परेको छ ...

एनआरएन यूकेको सदस्यताका लागि आवेदन दिने समय समाप्त, म्याद नथप्न पाँच उपाध्यक्षद्वारा संयुक्त निवेदन

बेलायत/ गैरआवासीय नेपाली संघ, यूकेले खुला गरेको सदस्यता आवेदनको म्याद सकिएको छ । सदस्यता आवेदनको म्याद बिहीबार ( १० जुन) राति १२ बजेबाट सकिएको हो ...

हेटौंडाका उपमेयर लामाको चेम्बरमा गोप्यरुपमा धमाधम खोप लगाइदैं

हेटौंडामा गोप्य रुपमा कोरोना विरुद्धको खोप लगाइएको पाइएको छ । सरकारले ६२ देखि ६४ वर्षसम्मका नागरिकलाई लगाउनको लागि ल्याइएको कोभिड १९ विरुद्धको खोप हेटौंडा उपमहानगरपालिकाका ...

नीति कार्यक्रम सच्याउन विपक्ष सहित सत्तापक्षकै माग

श्रीराम अर्जुन बागमती प्रदेश प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका नेता शालिकराम जम्कट्टेलले प्रदेश सरकारले ल्याएको निति कार्यक्रम साहित्यकारले लेखेको शब्दजाल जस्तो भएको छ,व्यवहारिक नभएको ...

नेपालमा थप ३७५० जनामा कोरोना पुष्टि, ५२२५ जना भए निको

नेपालमा पछिल्लो २४ घण्टामा थप ३७५० जनामा संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट ९५९८ जनाको परीक्षण गर्दा २७०९ जनामा र एन्टिजेन विधिबाट ५ हजार ...

अनुमति लिएर मात्र राहत वितरण गर्न प्रशासनको अनुरोध

खबरबाकस \ कोरोना महामारीको बेला दैनि ज्यालादारी गर्ने श्रमिक तथा गरिबीको रेखामुनी परेका परिवारलाई राहत वितरण गर्न प्रशासन सँग अनुमति लिएर मात्र वितरण गर्न जिल्ला ...

मनहरीमा एक सय २० घरलाई खाद्यान्न सहयोग

सिधाखबर \ दैनिक ज्यालादारी गर्ने तथा सिमान्तकृत जाती चेपाङ बोटे र तामाङ जातका १२० परिवारलाई खाद्यान्न सहयोग गरिएको छ । शुक्रबार मनहरी गाउँपालिका वडा नम्बर ...

मकवानपुरमा थप ४४ जनामा कोरोना पुष्टि

खबरबाकस \ मकवानपुरमा शुक्रबार ४४ जना कोरोनाका संक्रमित थपिएका छन् । १०७ जनाको स्वाव परिक्षण गर्दा ४४ जनामा कोरोना पुष्टि भएको हेटौँडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक ...

नीति तथा कार्यक्रम प्रस्तुतः कोभिड र युवा लक्षित

बागमती प्रदेश सरकारले आव २०७८/७९को लागि आज नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । प्रदेश प्रमुख विष्णु प्रसाद प्रसाईले प्रदेश सभामा नीति तथा कार्यक्रम प्रस्तुत ...