फिचर

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा शपथ ग्रहण

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा शपथ ग्रहण

नेपालकी नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शपथ ग्रहण गरेकी छिन् । शीतनिवासमा आयोजति विशेष समारोहमा उनले राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएकी हुन् ।उनले नेपालको पहिलो महिला प्रधानमन्त्रीको इतिहास पनि रचेकी छिन् । कार्की यसैसाता युवा पुस्ता (जेन–जी)को आन्दोलनको बलमा वर्तमान संसदको ...

सुशीला कार्की नेपालको पहिलो महिला प्रधानमन्त्री, सपथ आजै हुने

नेपालका राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वप्रधानन्यायाधीश सुशीला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त गरेका छन् । उनको शपथ ग्रहण आजै बेलुका ९ बजे हुनेछ । पूर्वप्रधानन्यायाधीश सुशीला ...

एनआरएनए यूके अध्यक्षमा पुडासैनी निर्वाचित

एनआरएनए यूके अध्यक्षमा राजेन्द्र पुडासैनी निर्वाचित भएका छन् । पुडासैनीले अध्यक्षका अरु दुई प्रतिष्पर्धी गोविन्द खरेल र मनिष खत्रीलाई पराजित गर्दै संस्थाको नेतृत्व पाएका हुन् ...

एनआरएनए बेलायतको नयाँ नेतृत्वको लागी मतदान सम्पन्न

बेलायत/ ग़ैर आवासीय नेपाली संघ बेलायतको नयाँ नेतृत्वको लागी अनलाइन मतदान भर्खरै सम्पन्न भएको छ। कुल ३५०१ मतदाता मध्ये २ हजार ३ सय ४४ मत ...

विश्व एक्वेटिक्समा नेपालका चार पौडीबाज भिड्ने

सिंगापुरमा हुने विश्व एक्वेटिक्स च्याम्पियनसिपमा नेपालबाट ४ पौडी खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन्। त्यसका लागि ४ खेलाडीसहित ६ सदस्यीय नेपाली टोली शुक्रबार राती बजे सिंगापुर ...

साउन २४ मा दोस्रो सिजनको एनपिएलको मिनिअक्सन

नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनको अक्सन साउन २४ गते हुने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले साउन २४ गते अक्सन गर्ने घोषणा ...

नेपाल-भारतबीच सुपुर्दगी सन्धि र कोशीमा उच्च बाँध बाधिँदैछ भन्ने सुनिएको छ-झलनाथ खनाल

नेकपा (एकीकृत समाजवादी) सम्मानित नेता झलनाथ खनालले नेपाल—भारतबीच सुपुर्दगी सन्धि हुन लागेको भन्दै सरकारको जवाफको माग गरेका छन्। शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै ...

पार्टीलाई फेरि घेरा हाल्ने र सखाप पार्ने प्रयास भइरहेको छ– प्रचण्ड

नेकपा माओवादी केन्द्रकाका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड 'ले पार्टी र नेतृत्वविरूद्ध भइरहेका योजनाबद्ध षड्यन्त्र परास्त गर्न सम्पूर्ण नेता, कार्यकर्ता र समर्थक एकजुट हुनुपर्ने आवश्यकता रहेको ...

रसुवागढी नाकामा चिनियाँ पक्षले आइतबारदेखि बेलिब्रिज निर्माण सुरु गर्ने

काठमाडौं / चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीमा चिनियाँ पक्षले आइतबारदेखि औपचारिक रूपमा बेलिब्रिज निर्माण सुरु गर्ने भएको छ। नेपाल सरकार र चीनबीच भएको समझदारी अनुसार ...

युवाहरुलाई एआई युगका लागि तयार गर्ने सरकारको लक्ष्य छ- मन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले सरकारले विद्यालयदेखि विश्वविद्यालय तहसम्म एआई र डिजिटल साक्षरतालाई अनिवार्य गर्ने बताएका छन् । नेपाली युवाहरुलाई ...

स्कटल्यान्डको एडिनबरामा नेपाली मेलाको तयारी पुरा, दूतावासको सेबा मेला स्थलबाटै लिन सकिने

बेलायतको स्कटल्यान्डमा भोलि पहिलो नेपाली मेलाको तयारी पुरा भएको आयोजकले जनाएका छन। नेपाली मेला स्कटल्यांडको एडीनबरामा हुदैछ। साथै कार्यक्रम स्थलमा मै लण्डन स्थित नेपाली दुताबासले ...

महाधिवेशन २०८३ मंसिरभित्र गर्न कांग्रेस नेता कोइरालाको माग

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले पार्टीको महाधिवेशन विसं २०८३ मङ्सिरभित्र हुनुपर्नेमा जोड दिनुभएको छ । नेपाली कांग्रेस तनहुँ जिल्ला कार्यसमितिले आज आयोजना गरेको ...

पाँच दिनभित्र ‘भिजिट भिसा’ प्रकरणबारे छानबिन संयन्त्र बन्छः एमाले सचेतक बर्तौला

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का मुख्य सचेतक महेश बर्तौलाले ‘भिजिट भिसा’ प्रकरणबारे सत्तापक्ष र प्रमुख प्रतिपक्षबीच दुईबुँदे सहमतिमा सरकार प्रतिबद्ध रहेको स्पष्ट पारेका छन। प्रतिनिधिसभाको ...

८४ मा रास्वपाले बहुमत ल्याएर सरकार बनाउने दाबी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति स्वर्णिम वाग्लेले २०८४ सालको आम निर्वाचनमा बहुमत ल्याएर आफ्नो पार्टीले सरकार बनाउने दाबी गरेका छन् । पार्टी स्थापना दिवसको ...

स्कटल्यांडबाट फर्किएको क्रिकेट टोलीलाई प्रधानमन्त्रीद्वारा फेसबुकमार्फत स्वागत

स्कटल्यांड/ स्कटल्यान्डमा उत्कृष्ट खेल प्रदर्शन गरी स्वदेश फर्किएको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई प्रधानमन्त्रीले फेसबुक मार्फत स्वागत गरेका छन्। आइतबार आईसीसी विश्वकप लिग-२ र टी-२० सिरिज ...

लण्डनको ओटुमा कन्दराको भब्य कन्सर्ट

नेपालको स्थापित सांगीतिक ब्यान्ड 'कन्दरा'ले लन्डन ओटुमा सांगीतिक प्रस्तुती दिने भएको छ । लन्डनमा हुने कार्यक्रमको तयारी गरिरहेका व्याण्डका सबै सदस्यलाई यूकेले भिसा दिइसकेको आयोजक ...

दुर्गा प्रसाईंलाई थप चार दिन हिरासतमा राख्न अनुमति

मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप चार दिन हिरासतमा राख्‍न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ।मंगलबार अदालतका न्यायाधीश ईश्वरीप्रसाद भण्डारीको इजलासले उनलाई चार दिन हिरासतमा राख्न ...

चितवनको दोस्रो जित, पोखरा ८७ रनले पराजित

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबारको दोस्रो खेलमा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई ८७ रनले पराजित गरेको छ। यससँगै चितवनले प्रतियोगितामा दोस्रो जित दर्ता गरेको छ। ...

चीनद्वारा नेपाललाई ९ अर्ब रुपैयाँ अनुदान सहयोगको प्रतिबद्दता

नेपाललाई चीनले ९ अर्ब रुपैयाँ अनुदान सहयोग गर्ने घोषणा गरेको छ। नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटका क्रममा चीनका राष्ट्रपति सि चिनफिङले नेपाललाई ५०० मिलियन ...

प्रधानमन्त्री ओलीद्वारा चिनियाँ राष्ट्रपतिलाई नेपाल भ्रमणको निम्तो

प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङलाई नेपाल भ्रमणको निम्तो दिएका छन्। मंगलबार बेइजिङमा भएको द्विपक्षीय भेटवार्तामा प्रधानमन्त्री ओलीले राष्ट्रपति सीलाई नेपालका राष्ट्रपति रामचन्द्र ...