फिचर

राक्सिराङमा अस्थायी कोभिड अस्पताल उद्घाटन

खबरबाकस \ मकवानपुरको विकट गाउँपालिकाको रुपमा रहेको राक्सिराङ गाउँपालिकामा कोरोना संक्रमितको उपचारको लागि अस्थायी कोभिड अस्पताल सञ्चालनमा ल्याइएको छ । गाउँपालिकाको वडा नम्बर ५ ठाडेचुरीमा ...

मकवानपुरमा थप २९ जनामा कोरोना पुष्टि

खबरबाकस \ मकवानपुरमा सोमबार २९ जना कोरोनाका संक्रमित थपिएका छन् । ६५ जनाको स्वाव परिक्षण गर्दा २९ जनामा कोरोना पुष्टि भएको हेटौँडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक ...

बागमती पुलको स्लाब ढलान सकियो

हेटौंडा \ कोरोनाका निषेधाज्ञाको समयमा विकास निर्माणको काम ठप्प भईरहेको समयमा मकवानपुरको बागमती गाउँपालिका र सिन्धुली जोडने बागमती नदीमा निर्माण भइरहेको बागमती पुलको सबै स्पानको ...

विघटन विरुद्धको मुद्दा ‘हेर्दाहेर्दै’मा

काठमाडौं \ प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दा हेर्दाहेर्दैमा राखिएको छ । प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबरा नेतृत्वको संवैधानिक इजलासले आइतबारको सुनुवाइपछि मुद्दा हेर्दाहेर्दैमा राखेको हो । ...

अबैध नदिजन्य पदार्थ दोहन तथा उत्खनन् गर्ने ४६ वटा सवारी साधन प्रहरी नियन्त्रणमा

मकवानपुर प्रहरीले अबैध नदिजन्य पदार्थ दोहन तथा उत्खनन् गर्ने स्काभेटर,जेसिबी,टिफर,ट्याक्टर लगाएतका ४६ वटा सवारीसाधन लाई कारवाही गरेको छ । अबैध रुपमा नदिजन्य पदार्थ ढुङ्गा,गिटि,बालुवा,ग्राबेल दोहन,उत्खनन् ...

स्वच्छ वातावरणमा बाँच्न पाउनुपर्छ : राष्ट्रपति

राष्ट्रपति विद्यादेवी भण्डारीले विश्व वातावरण दिवसलाई नेपालको संविधानले प्रदत्त गरेको स्वच्छ वातावरणमा बाँच्न पाउने हकलाई सार्थक बनाउनका लागि प्रण गर्ने दिनका रूपमा लिनुपर्ने बताएकी छन् ...

जसपाको महन्थ–राजेन्द्र पक्षलाई समेटेर मन्त्रिपरिषद पुनर्गठन

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार जसपा नेपाल (महन्थ–राजेन्द्र पक्ष)का १० जनालाई सरकारमा सामेल गरेका छन् । मन्त्रिपरिषद पुनर्गठन गर्दै प्रधानमन्त्री ओलीले जसपालाई ८ मन्त्री र ...

अटो एम्बुलेन्समा खाद्यान्न बोक्ने चालक नियन्त्रणमा

हेटौंडामा निषेधाज्ञामा कोभिड बिरामीलाई ओसारपसार गर्न सञ्चालनमा ल्याइएको अटो एम्बुलेन्सको दुरुपयोग भएको पाइएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरको प्रशासकीय अधिकृत गुणराज न्यौपाने र जिल्ला ...

नेपालमा थप ६८२५ जनामा संक्रमण पुष्टि, ५९०४ जना निको

नेपालमा पछिल्लो २४ घण्टामा नेपालमा थप ६८२५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै ५९०४ जना निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जनाएको ...

मकवानपुरमा थप ४९ जनामा कोरोना पुष्टि

खबरबाकस \ मकवानपुरमा विहीबार ४९ जना कोरोनाका संक्रमित थपिएका छन् । ८७ जनाको स्वाव परिक्षण गर्दा ४९ जनामा कोरोना पुष्टि भएको हेटौँडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक ...

कांग्रेस मकवानपुरद्धारा एक हजार चेपाङ परिवारलाई खाद्यान्न सहयोग

खबरबाकस \ कोरोना महामारीका कारण भोकमरीमा परेका चेपाङ परिवारलाई कांग्रेस मकवानपुरले खाद्यान्न सहयोग गरेको छ । विहीबार हेटौंडामा बागमती प्रदेशका नेपाली कांग्रेस संसदीय दलका नेता ...

कलाकार सुशान्तद्धारा राहत वितरण

हेटौँडा \ नेपाली काङ्ग्रेस मकवानपुरका जिल्ला समिति सदस्य, साँस्कृतिक विभाग प्रमुख, कलाकार तथा व्यवसायी सुशान्त कुमार श्रेष्ठले मकवानपुरमा १२० घरपरिवारलाई खाद्यान्न सहयोग गरेका छन् । ...

राक्सिराङमा बिषालु च्याउ खाएर ६ बिरामी

हेटौंडा \ मकवानपुरको राक्सिराङ गाउँपालिका–९ खैराङ, डन्टारमा विषालु च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी परेका छन् । त्यसमध्ये साढे २ वर्षीय बालक प्रेमबहादुर प्रजा ...

मकवानपुरमा निषेधाज्ञा जेठ ३१ सम्म,खाद्यान्न, तरकारी र दूध पसल विहान खुल्ने

हेटौंडा \ जिल्ला प्रशासन कार्यालय मकवानपुरमा बसेको डिसिसिएमसि बैठकले जिल्लामा जेठ ३१ गतेसम्म निषेधाज्ञा लब्याउने निर्णय गरेको छ । बैठकले खाद्यान्न, तरकारी र दूध बिक्री ...

नेता बानियाँद्वारा हेटौंडाको २ स्थानका १ सय ६० घरपरिवारलाई खाद्य सामाग्री सहयोग

हेटौंडा \ नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं कांग्रेस मकवानपुरका सभापति ईन्द्रबहादुर बानियाँले हेटौंडा उपमहानगरपालिका १३ र १८ मा न्युन आय भएका १ ...

मकवानपुरमा थप ६२ जनामा कोरोना पुष्टि

खबरबाकस \ मकवानपुरमा बुधबार ६२ जना कोरोनाका संक्रमित थपिएका छन् । १६२ जनाको स्वाव परिक्षण गर्दा ६२ जनामा कोरोना पुष्टि भएको हेटौँडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक ...

पल्पसामा ३० वेडको आइसोलेसन सञ्चालन

खबरबाकस \ बागमती प्रदेश राजधानी हेटौंडामा कोरोना संक्रमितको संख्या वृद्धि भएकाले आइसोलेसन कक्षको अभाव हुन नदिन मकवानपुर उद्योग वाणिज्य संघको नेतृत्वमा विभिन्न संघसंस्थाहरुको सहकार्यमा गठित ...

उपत्यकाको निषेधाज्ञा : खाद्य पसल र पूर्वाधार निर्माण खुल्ने, सार्वजनिक गाडी नचल्ने

काठमाडौं \ काठमाडौंमा २१ गतेदेखि खाद्यान्न बिक्री र पूर्वाधार निर्माण कार्य खुला गरिने भएको छ । बुधबार बस्न लागेको काठमाडौं उपत्यकाका तीन वटै प्रमुख जिल्ला ...

पत्रकार महासंघ युकेको पाँचौँ अधिवेसन: उम्मेदवारको अन्तिम नामावली प्रकाशित

बेलायत/ नेपाल पत्रकार महासंघ युके शाखा, पाँचौँ अधिवेशन निर्वाचन समितिले यही जुन १३ मा हुने निर्बाचनका लागि आज साँझ उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित गरेको छ। ...