
नेकपा सचिवालय बैठक आज पनि बस्ने, ओली सहभागी नहुने
काठमाण्डौ \ सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक आज पनि बस्दै छ । दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने सहभागी ...

काठमाण्डौ \ सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक आज पनि बस्दै छ । दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने सहभागी ...

खबर बाकस \ मकवानपुरमा मंगलबार साँझ थप १५ जनामा कोरोना पुष्टि भएको छ । मंगलबार साँझ सार्वजानिक गरीएको नतिजामा मकवानपुरमा थप १५ जनामा कोरोना संक्रमण ...

काठमाण्डौ \ सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठकमा दुवै अध्यक्षको राजनीतिक प्रस्तावमाथि औपचारिक छलफल सुरु भएको छ । कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ...

काठमाडौं \ अमेरिकी कम्पनी फाइजर र जर्मन खोप निर्माता बायोएनटेकले आफूहरुले विकास गरेको कोरोना भाइरस ९कोभिड–१९० विरुद्धको खोप आपतकालीन अवस्थामा प्रयोगका लागि युरोपेली नियामकमा आवेदन ...

काठमाडौं \ पछिल्लो २४ घण्टामा देशभर थप १३०४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मंगलबार स्वास्थ्य मन्त्रालयले सार्वजानिक गरेको विवरणमा कुल संक्रमित संख्या ...

काठमाडौं \ व्यवसायी अजेयराज सुमार्गीविरुद्ध प्रकाशित समाचार सत्यतामा आधारित नरहेको ठहर्याउँदै काठमाडौं जिल्ला अदालतले कान्तिपुर पब्लिकेसन्सले खण्डन छाप्नुपर्ने ठहर गरेको छ। आर्थिक सौदाबाजी गरी आफूबाट ...

काठमाण्डाै \ बेलायत सरकारले कोरोना सङ्क्रमण जोखिमका कारण गरेको लकडाउन हटाउने तयारी गरेको छ । साथै सङ्क्रमणको जोखिम रहेका क्षेत्रमा केही प्रतिबन्धहरू भने लागू हुनेछन् ...

खबर बाकस \ मकवानपुरमा सोमबार थप २५ जनामा कोरोना पुष्टि भएको छ । सोमबार साझँ सार्वजानिक गरीएको नतिजामा मकवानपुरमा थप २५ जनामा कोरोना संक्रमण भएको ...

काठमाडौं \ पछिल्लो २४ घण्टामा देशभर थप १४७४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सोमबार स्वास्थ्य मन्त्रालयद्धारा सार्वजानिक विवरणमा हालसम्म कुल संक्रमितको संख्या ...

खबरबाकस \ संघीय सरकारको अनुदानमा मकवानपुरको विकट राक्सिराङ गाउँपालिकामा १० शैयाको अस्पताल निर्माणका लागि आज सोमबार भुमि पुजन गरी शिलान्यास गरिएको छ । चेपाङ समुदायको ...

हेटौँडा \ मकवानपुरमा आइतबार साँझ १६ जनामा कोरोना पुष्टि भएको छ । हेटौँडा-१० मा रहेको स्बाव परीक्षण प्रयोगशालामा गरिएको ४६ जनाको कोरोना जाँचमा १६ जनामा ...

खबरबाकस \ ८ वर्ष अघि देखिको सपना पुरा गर्दै बागमती प्रदेश राजधानी हेटौंडामा हेटौंडा अस्पतालद्धारा सघन उपचार कक्ष आइसियु तथा उच्च उपचार कक्ष एचडियु सञ्चालनमा ...

काठमाडौं \ पछिल्लो २४ घण्टामा देशभर थप १२५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आइतबार स्वास्थ्य मन्त्रालयद्धारा सार्वजानिक विवरणमा हालसम्म कुल संक्रमितको संख्या ...

भरतपुर \ मानव सेवा आश्रम शाखा कार्यालय भरतपुरले हालसम्ममा ५८२ जना सहयोगापेक्षीको उद्धार गरेको छ । विसं २०७२ देखि हालसम्म विभिन्न ठाउँमा बेवारिसे अवस्थामा रहेका ...

खबरबाकस \ बागमती प्रदेश राजधानी हेटौंडामा राजावादीहरुले बृहत मोटरसाइकल ¥याली गरेको छ । हेटौंडाको हुप्राचौरबाट सुरु गरि नगरको विभिन्न भागमा परिक्रममा गरी मोटरसाइकल ¥याली गरेको ...

हेटौंडा \ नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा मकवानपुरका अरुणराज सुमार्गी निर्वाचित भएका छन् । जिल्ला नगरतर्फबाट केन्द्रीय सदस्यमा मकवानपुर उद्योग वाणिज्य संघको तर्फबाठ उम्मेदवार ...

नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा व्यवसायी चन्द्र ढकाल विजयी भएका छन् । आइतबार बिहान आएको मतगणनाको अन्तिम नतिजाअनुसार निकटतम प्रतिद्वन्द्वी किशोर प्रधानलाई पराजित गर्दै ...

काठमाडौं \ पछिल्लो २४ घण्टामा देशभर थप १३८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । शनिबार स्वास्थ्य मन्त्रालयले सार्वजानिक गरेको विवरणमा कुल संक्रमित संख्या ...

हेटौंडा \ हेटौंडा वडा नम्बर २ मा रहेको हातेमालो बचत तथा ऋण सहकारी संस्थाको वार्षिक साधारण सभा शनिबार समापन भएको छ । गत २ गते ...

चितवन \ कारागार कार्यालय चितवनबाट एक जना थुनुवा फरार भएपछि सुरक्षा व्यवस्था थप कडा बनाइएको छ । कारागार प्रशासन र स्थानीय प्रशासनले कारागारको सुरक्षा व्यवस्था ...